• गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • वाग्मती प्रदेश
    • गण्डकी प्रदेश
    • प्रदेश ५
    • प्रदेश ६
    • सुदुर प्रदेश
  • स्वास्थ्य
  • समाज
  • मनोरञ्जन
  • खेलकुद
  • आर्थिक
  • रोचक
  • भिडियो
×
  • \ विज्ञापन
  • \ सम्पर्क
  • \ हाम्रो बारेमा
  • गृहपृष्ठ
☰
    • गृहपृष्ठ
    • समाचार
    • राजनीति
    • प्रदेश
      • प्रदेश १
      • प्रदेश २
      • वाग्मती प्रदेश
      • गण्डकी प्रदेश
      • प्रदेश ५
      • प्रदेश ६
      • सुदुर प्रदेश
    • स्वास्थ्य
    • समाज
    • मनोरञ्जन
    • खेलकुद
    • आर्थिक
    • रोचक
    • भिडियो

ताजा अपडेट

जनताले चाहेको आर्थिक समृद्धि र विकास गर्न समर्पित हुनेछु : प्रचण्ड

नेपाली बजारमा आज  सुनको मूल्य घट्यो

राष्ट्रपति भण्डारीको राजीनामा माग्यो तरुण दलले

तीन गोही खायो बाघले

युद्ध पीडितहरूले काठमाडौंमा प्रदर्शन गर्दै

रुपन्देहीमा गोली चल्यो, एकजना घाइते

राम्रो संग पानी नपर्दा अझै भएन रोपाइँ

हुम्लाको रामदेव विद्यालय पहिराेकाे उच्च जाेखिममा

साउन महिनाको अन्तिम सोमवार देशभरका शिवालयहरूमा दर्शनार्थीको भिड

चर्चित

  • १. लागूऔषध सहित वीरेन्द्रनगरबाट तिनजना पक्राउ

  • २. सडक निर्माणमा खटिएका नेपाली सेनाको मृत्यु

  • ३. पहिरोले गोसाइँकुण्डका यात्रु प्रभावित

  • ४. लाइसेन्सको परीक्षा अंकभार प्रणालीबाट लैजान सातै प्रदेश सहमत

  • ५. ज्येष्ठ नागरिकले चाडपर्व मनाउन १० हजार भत्ता पाउने

  • ६. बालाजुको जुत्ता काराखानामा लागेको आगो नियन्त्रणमा

  • ७. विद्यार्थीबाट कुनै प्रकारको शुल्क नलिनू : उच्च अदालत सुर्खेत

  • ८. टिकटकमा सम्बन्ध विच्छेदको कुरा गरेकी महिलाको आफ्नै पतिले गरे हत्या

  • ९. अझै सार्वजनिक गरेनन् ६८ स्थानीय तहले बजेट

  • १०. काठमाडौंको बालाजुमा आगलागी

ट्रेण्डिङ :

    काठमाडौं– सुर्खेत काठमाडौँ काठमाडौं । एजेन्सी कर्णाली कोरोना
Advertisement

मेष,सिंह र धनु राशि भएका व्यक्तिहरुले पछुताउनु भन्दा अगावै एक पल्ट पढ्नुहोस

  •  राष्ट्रिय संचार
  • ३० बैशाख २०७७, मंगलवार २०:०९ प्रकाशित
    Advertisement
    Advertisement
    • अ
    • अ
    • अ
    Advertisement

    धेरै पटक कर्मले भाग्य वृद्धि हुनबाट अवरोध पुर्याउने गर्छ। हरेक व्यक्तिको भाग्यमा ग्रहहरुले असर पार्ने गर्छ। ग्रहले गर्ने राशि परिवर्तनसँगै हरेक स्थितिले भाग्यमा छुट्टै भूमिका खेल्ने गर्छ। आज हामी तीन राशिको भाग्यको बारेमा यहाँ चर्चा गर्ने छौँ। मेष, सिंह र धनु राशिले गर्न नहुने कार्यहरुको बारेमा हामी चर्चा गर्ने छौं। मेष राशिको स्वामी मंगल ग्रह रहेको छ, सिंहको सूर्य, धनुको वृहस्पति स्वामी रहेको छ।

    सूर्यको भूमिका महत्वपूर्ण= यी तीन राशि हरेक कार्यमा अगाडी बढ्नको लागि सुर्यको भूमिका महत्वपुर्ण रहने गर्छ। यदि सूर्यको नराम्रो असर कुण्डलीमा रहेको अवस्थामा यी तीन राशिको दिन बिग्रनलाई खासै समय लाग्दैन। साथै छिटै भाग्य बिगार्न सक्ने हुन्छ।भाग्यवृद्धिको कारक सूर्य= सूर्य मेषको लागि पंचमेष, सिंहको लागि लग्नेश र धनुको लागि भाग्येश र नवमेष भावमा भूमिका हुने गर्छ। यी तीन राशिको लागि सूर्य बल, सुख र बुद्धिको रुपमा धेरै भूमिका रहने गर्छ। यी तीन राशिले निम्न उल्लेखित कार्यमा विशेष ध्यान दिनु पर्ने हुन्छ।

    Advertisement

    यी तीन राशि भएका व्यक्तिहरुले कहिले पनि सूर्योदय सम्म सुत्न हुँदैन। यति मात्र नभएर दिउसो सुत्न नहुने गर्छ। यसो गर्नाले यी राशिहरुको भाग्यमा असर गर्ने गर्छ।यी तीन राशि भएका व्यक्तिले दिउसो अथवा बिहान कहिले पनि शारीरिक सम्बन्ध बनाउन हुँदैन। ज्योतिष शास्त्र अनुसार दिउसो शारीरिक सम्बन्धबाट गर्वधारण भएमा बच्चाको भाग्य राम्रो नहुने मान्यता रहेको छ। शारीरिक सम्बन्ध शुक्र र शनि ग्रह अन्तर्गत आउने हुँदा सूर्यको उपस्थितिमा यी तीन राशि हुनेहरुले कहिले पनि गर्न हुँदैन।यी तीन राशि भएका व्यक्तिले कहिले पनि बिहान अथवा दिउसो मदिरा कहिले पनि शेवन गर्न हुँदैन। यसो गर्नाले यी तीन राशिको भाग्यमा सूर्यको प्रभाव कम्जोर हुन जान्छ, जसका कारण दुख मात्रै मिल्न सक्छ।

    Advertisement
    Advertisement

    Post Views: 157
       
    कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि [email protected] मा इमेल पठाउन सक्नुहुन्छ ।
    ३० बैशाख २०७७, मंगलवार २०:०९ प्रकाशित
    Advertisement
    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    साउन महिनाको अन्तिम सोमवार देशभरका शिवालयहरूमा दर्शनार्थीको भिड
    रक्षाबन्धन, जनैपूर्णिमा (ऋषि तर्पणी) आज
    जनैपूर्णिमा र गाईजात्रा भोलि एकैदिन
    यो पनि हेर्नुहोस
    पहिरोले गोसाइँकुण्डका यात्रु प्रभावित
    बडिमालिका यात्रा चुनौतीपूर्ण
    मिथिलामा ‘लगपाँच’ पर्व मनाइँदै
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    ताजा अपडेट
    • १. जनताले चाहेको आर्थिक समृद्धि र विकास गर्न समर्पित हुनेछु : प्रचण्ड

    • २. नेपाली बजारमा आज  सुनको मूल्य घट्यो

    • ३. राष्ट्रपति भण्डारीको राजीनामा माग्यो तरुण दलले

    • ४. तीन गोही खायो बाघले

    • ५. युद्ध पीडितहरूले काठमाडौंमा प्रदर्शन गर्दै

    धेरै पढिएको
    • १. सुर्खेतमा ल्याउने भेरी पम्पिङ खानेपानी आयोजनाको ‘डिजाइन हेरफेर गरीदै

    • २. सुर्खेतको चौकुने गाउँपालिकाले नामै तोकेर हटायो करार कर्मचारी

    • ३. सुर्खेतमा २ सय १० किलाे मंगुर माछा जफत

    • ४. आज नागपञ्चमी पर्व मनाइँदै

    • ५. घरको छतमा नै ड्रागन खेती

    सम्पर्क

    Karnali Technology and Media House Pvt Ltd

    विरेन्द्रनगर–०६ , सुर्खेत

    सूचना बिभाग दर्ता नं.

    २५९६/०७७-०७८

    सम्पर्क

    ९८४८००५५३२

    ई–मेल

    [email protected]
    हाम्रो टिम
    संयोजक योगेश नारायण चपाई
    सम्पादक कृष्ण बहादुर राना
    उप सम्पादक पूर्ण बहादुर खड्का
    सल्लाहाकार बिक्रम शर्मा
    भिडियो प्रविन गुरुङ
    रिपोर्टर्स सनम शर्मा
    हाम्रो फेसबुक
      Rastriya Sanchar
    Copyright ©2022 Rastriya Sanchar | All rights Reserved.
     Website By :  Karnali Technology