• गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • वाग्मती प्रदेश
    • गण्डकी प्रदेश
    • प्रदेश ५
    • प्रदेश ६
    • सुदुर प्रदेश
  • स्वास्थ्य
  • समाज
  • मनोरञ्जन
  • खेलकुद
  • आर्थिक
  • रोचक
  • भिडियो
×
  • \ विज्ञापन
  • \ सम्पर्क
  • \ हाम्रो बारेमा
  • हाम्रो टिम
  • गृहपृष्ठ
☰
    • गृहपृष्ठ
    • समाचार
    • राजनीति
    • प्रदेश
      • प्रदेश १
      • प्रदेश २
      • वाग्मती प्रदेश
      • गण्डकी प्रदेश
      • प्रदेश ५
      • प्रदेश ६
      • सुदुर प्रदेश
    • स्वास्थ्य
    • समाज
    • मनोरञ्जन
    • खेलकुद
    • आर्थिक
    • रोचक
    • भिडियो

ताजा अपडेट

सिरियामा भूकम्पले पुरिएकाको उद्धारमा समस्या

देउती बज्यै मन्दिरका पुजारी राजीको निधन
देउती बज्यै मन्दिरका पुजारी राजीको निधन

आज सुनको मुल्य १४ सय रुपैयाँले घट्यो

आजदेखि चलचित्र ‘ह्यारी की प्यारी’ हलमा

सर्वोच्च अदालतमा सन्दीपविरुद्ध परेको पुनरावेदनमाथि आज सुनुवाइ

ब्रेन ट्‌युमरबाट पिडित सलमानीका परिवारद्वारा उपचारकालागि सहयोगको याचना

कवि गिरीको पश्चिमेली ठेट झ्याउरे “हौला भेट नमरी बाँचे त” सार्वजनिक (भिडियो सहित)

देशको अवस्था परिवर्तनका मुद्दामा संचार क्षेत्र अग्रसर हुनुपर्छ – मुख्यमन्त्री शर्मा

मृगौला प्रत्यारोपण गर्ने प्रदेश अस्पताल सुर्खेतकाे तयारी

चर्चित

  • १. देउती बज्यै मन्दिरका पुजारी राजीको निधन

  • २. आज सुनको मुल्य १४ सय रुपैयाँले घट्यो

  • ३. आजदेखि चलचित्र ‘ह्यारी की प्यारी’ हलमा

  • ४. सर्वोच्च अदालतमा सन्दीपविरुद्ध परेको पुनरावेदनमाथि आज सुनुवाइ

  • ५. सिरियामा भूकम्पले पुरिएकाको उद्धारमा समस्या

ट्रेण्डिङ :

    काठमाडौं– सुर्खेत काठमाडौँ काठमाडौं । एजेन्सी कर्णाली कोरोना
Advertisement

लकडाउनमा कडाई : यसअघिका सबै पास रद्द, अर्को जिल्ला जान पनि नपाइने

  •  राष्ट्रिय संचार
  • ३० बैशाख २०७७, मंगलवार २१:०५ प्रकाशित
    Advertisement
    Advertisement
    • अ
    • अ
    • अ
    Advertisement

    काठमाडौं , बैशाख ३० । गृह मन्त्रालयले कोरोना संक्रमितको संख्या एक्कासी बढेको रिपोर्ट आउन थालेपछि यसअघि जारी भएका सबै किसिमका पास रद्द गरिएको जनाएको छ । बिहीबारबाट यसअघि जारी गरिएको अर्को जिल्ला जान पाउने सवारी पास पनि रद्द गरेको छ ।

    मंगलबार एकैदिन ७४ जनामा कोरोना (कोभिड–१९) भाइरस संक्रमण देखिएपछि गृहले मंगलबार दिउँसो यो निर्णय गरेको हो । काठमाडौं उपत्यकाको हकमा उपत्यकामा कार्यरत सरकारी कर्मचारीलाई पनि पास अनिवार्य गरिएको गृह मन्त्रालयका उप–सचिव उमाकान्त अधिकारीले जानकारी दिए ।

    Advertisement

    यो सूचना लागू भएपछि बैंक तथा वित्तीय संस्था, उद्योग, निर्माण सेवालगायतका कर्मचारी तथा सवारी साधनले सम्बन्धित नियामक निकायबाट प्राप्त पास लिनुपर्नेछ भने संचारकर्मीहरुले सूचना विभागको परिचयपत्र अनिवार्य गरिएको गृहले जनाएको छ ।

    Advertisement
    Advertisement

    Post Views: 282
    ३० बैशाख २०७७, मंगलवार २१:०५ प्रकाशित
    कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि [email protected] मा इमेल पठाउन सक्नुहुन्छ ।
    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    सिरियामा भूकम्पले पुरिएकाको उद्धारमा समस्या
    देउती बज्यै मन्दिरका पुजारी राजीको निधन
    देउती बज्यै मन्दिरका पुजारी राजीको निधन
    आज सुनको मुल्य १४ सय रुपैयाँले घट्यो
    यो पनि हेर्नुहोस
    सर्वोच्च अदालतमा सन्दीपविरुद्ध परेको पुनरावेदनमाथि आज सुनुवाइ
    ब्रेन ट्‌युमरबाट पिडित सलमानीका परिवारद्वारा उपचारकालागि सहयोगको याचना
    कवि गिरीको पश्चिमेली ठेट झ्याउरे “हौला भेट नमरी बाँचे त” सार्वजनिक (भिडियो सहित)
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    ताजा अपडेट
    • १. सिरियामा भूकम्पले पुरिएकाको उद्धारमा समस्या

    • २. देउती बज्यै मन्दिरका पुजारी राजीको निधन

    • ३. आज सुनको मुल्य १४ सय रुपैयाँले घट्यो

    • ४. आजदेखि चलचित्र ‘ह्यारी की प्यारी’ हलमा

    • ५. सर्वोच्च अदालतमा सन्दीपविरुद्ध परेको पुनरावेदनमाथि आज सुनुवाइ

    धेरै पढिएको
    • १. तीन प्रदेशका मुख्यमन्त्रीको शपथग्रहण आज

    • २. नगर प्रमुख भण्डारीलाई मानव अधिकार रक्षक सञ्जालको ध्यानाकर्षण : सुर्तिजन्य पदार्थ नियन्त्रण र नियमन गर

    • ३. प्रदेश १ मा माओवादीको असन्तुष्टि

    • ४. कर्णालीमा माओवादीका शर्मा मुख्यमन्त्री बन्दै

    • ५. सत्ता साझेदार दलको बैठक बस्दै

    सम्पर्क

    Karnali Technology and Media House Pvt Ltd

    विरेन्द्रनगर–०६ , सुर्खेत

    सूचना बिभाग दर्ता नं.

    २५९६/०७७-०७८

    सम्पर्क

    ९८४८००५५३२

    ई–मेल

    [email protected]
    हाम्रो टिम
    संयोजक योगेश नारायण चपाई
    सम्पादक कृष्ण बहादुर राना
    उप सम्पादक पूर्ण बहादुर खड्का
    सल्लाहाकार बिक्रम शर्मा
    भिडियो प्रविन गुरुङ
    रिपोर्टर्स धन बहादुर कार्की दिनेश ढकाल
    हाम्रो फेसबुक
      Rastriya Sanchar
    Copyright ©2023 Rastriya Sanchar | All rights Reserved.
     Website By :  Karnali Technology