• गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • वाग्मती प्रदेश
    • गण्डकी प्रदेश
    • प्रदेश ५
    • प्रदेश ६
    • सुदुर प्रदेश
  • स्वास्थ्य
  • समाज
  • मनोरञ्जन
  • खेलकुद
  • आर्थिक
  • रोचक
  • भिडियो
×
  • \ विज्ञापन
  • \ सम्पर्क
  • \ हाम्रो बारेमा
  • हाम्रो टिम
  • गृहपृष्ठ
☰
    • गृहपृष्ठ
    • समाचार
    • राजनीति
    • प्रदेश
      • प्रदेश १
      • प्रदेश २
      • वाग्मती प्रदेश
      • गण्डकी प्रदेश
      • प्रदेश ५
      • प्रदेश ६
      • सुदुर प्रदेश
    • स्वास्थ्य
    • समाज
    • मनोरञ्जन
    • खेलकुद
    • आर्थिक
    • रोचक
    • भिडियो

ताजा अपडेट

कर्णालीमा बजेट माथिको छलफल सुरु

नेकपा एमालेका नेता टोपबहादुर रायमाझी काठमाडौं बाट पक्राउ

कक्षा १२ को परीक्षा आजदेखि

प्रधानन्यायाधीशमा हरिकृष्ण कार्की

लामिछानेकाे जन्मदिन विद्यालयलमा

आज कर्णाली प्रदेश सहित केही ठाउँमा पानी पर्ने सम्भावना

बाँकेको नरैनापुरमा आगलागी हुदा पाँच घर जलेर नष्ट

आज मातातीर्थ औंशी

राष्ट्रपति पौडेललाई थप उपचारका लागि भारत लगिँदै

चर्चित

ट्रेण्डिङ :

    काठमाडौं– सुर्खेत काठमाडौँ काठमाडौं । एजेन्सी कर्णाली कोरोना
Advertisement
Advertisement

अतिक्रमित भुमी फिर्ताको माग गर्दै अनेरास्ववियू ले बुझायो ध्यानाकर्षण पत्र – दैलेख

  •  राष्ट्रिय संचार
  • ३० बैशाख २०७७, मंगलवार २२:०७ प्रकाशित
    Advertisement
    • अ
    • अ
    • अ
    Advertisement

    २०७७ बैशाख ३० / दैलेख – युवासंघ नेपाल दैलेख र अनेरास्ववियू दैलेखले सिमानामा काँडेतार लगाउन सरकारसँग अपिल गरेका छन् । सिमा अतिक्रमण सम्बन्धमा अनेरास्ववियू दैलेख र राष्ट्रिय युवा संघ नेपाल दैलेखले भारतका विरुद्धमा टाउकोमा कलो पट्टी र छातीमा बिरोध प्ले कार्ड सहित बजार परिक्रमा संगै जिल्ला प्रशासन कार्यालय दैलेख मार्फत परराष्ट्र मन्त्रालयलाई ज्ञापनपत्र पेश गरेका हुन् ।

    कोभिड १९ ले बिश्वभर आक्रान्त भैरहेको समयमा भारतीय पक्षद्धारा तावाघाट लिपुलेक हुदै मानसरोवर तर्फ जान, हाम्रो देशको व्यास नगरपालिका वडा नं १ को गुन्जी देखी लिपुलेक सम्मको भुभाग मिचेर २२ किलोमिटर लामो सडक निर्माण गरी शिलान्यास भएको छ ।

    Advertisement

    तत्काल कुटनीतिक पहल कदमीबाट उक्त कार्य रोक्न रोकाउन र सम्पुर्ण हाम्रा मिचिएका भुमि फिर्ता गर्न गराउन बिशेष पहल दैलेखबासी आम देश भक्त, प्रगतिशील वामपन्थी युवा, तथा विधार्थीहरुले जोडदार माग गरेका छन् ।

    हाम्रो एतिहास कसैसंग नझुकेको र कहिल्यै पराधिन नभएको गर्विलो छ । विर पुर्खाहरुको त्याग, रगत, तपस्या र बलिदानबाट निर्माण भएको हाम्रो देश दर्जन भन्दा बढि ठाउँमा मिचिएको तथ्यरु सार्वजनिक हुनु दु.खद् छ ।

    उक्त बिषयलाई लिएर बारम्बार खबरदारी गर्दै आएका छौँ । हामी दुई देश बिचको आपसी सम्बन्ध समानता, समान सर्वभौमसत्ता, राष्ट्रिय एकता , भौगोलिक अखण्डता, दुई पक्षिय समान र हितका आधारमा हुनुपर्छ भन्ने बिश्वास गर्दछौँ । इतिहासका सत्य तथ्य प्रमाणहरुलाई संकेत कुचल्दै असल छिमेकीको सम्बन्धमा समेत प्रश्न उब्जाउने गरी भारत ले देखाएको विस्तार वादि रबैया सुगौली सन्धिको समेत विरुद्धमा छ ।

    देशको रास्ट्रियता बचाउन आबश्यक परे गोलि खान पनि तयार छौ , हाम्रा मिचिएका भुमि फिर्ता गर्न गराउन सधै लागि पर्ने अनेरास्ववियू केन्द्रिय सदस्य नविन योगिले बताए ।

    Advertisement

    यस्तै : सिमाना रक्षाका लागि सिमानामा सुरक्षा फौज राख्न र सिमा सम्बन्धि दीर्घकालिन समस्या हल गर्नको लागि उच्च तहमा निर्णायक पहल गर्न सरकारलाई ज्ञापनपत्र पेश गरेको अनेरास्ववियू दैलेखका सह–संयोजक हेमन्त दसौदीले बताए ।

    ज्ञापन पत्र

    Advertisement
    Advertisement

    Post Views: 156
    ३० बैशाख २०७७, मंगलवार २२:०७ प्रकाशित
    कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि [email protected] मा इमेल पठाउन सक्नुहुन्छ ।
    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    कर्णालीमा बजेट माथिको छलफल सुरु
    नेकपा एमालेका नेता टोपबहादुर रायमाझी काठमाडौं बाट पक्राउ
    कक्षा १२ को परीक्षा आजदेखि
    यो पनि हेर्नुहोस
    प्रधानन्यायाधीशमा हरिकृष्ण कार्की
    लामिछानेकाे जन्मदिन विद्यालयलमा
    आज कर्णाली प्रदेश सहित केही ठाउँमा पानी पर्ने सम्भावना
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    ताजा अपडेट
    • १. कर्णालीमा बजेट माथिको छलफल सुरु

    • २. नेकपा एमालेका नेता टोपबहादुर रायमाझी काठमाडौं बाट पक्राउ

    • ३. कक्षा १२ को परीक्षा आजदेखि

    • ४. प्रधानन्यायाधीशमा हरिकृष्ण कार्की

    • ५. लामिछानेकाे जन्मदिन विद्यालयलमा

    धेरै पढिएको
    • १. कर्णालीमा बजेट माथिको छलफल सुरु

    • २. प्रधानन्यायाधीशमा हरिकृष्ण कार्की

    • ३. कक्षा १२ को परीक्षा आजदेखि

    • ४. नेकपा एमालेका नेता टोपबहादुर रायमाझी काठमाडौं बाट पक्राउ

    सम्पर्क

    Karnali Technology and Media House Pvt Ltd

    विरेन्द्रनगर–०६ , सुर्खेत

    सूचना बिभाग दर्ता नं.

    २५९६/०७७-०७८

    सम्पर्क

    ९८५८०६८४०४/९८४८००५५३२

    ई–मेल

    [email protected]
    हाम्रो टिम
    संयोजक योगेश नारायण चपाई
    सम्पादक कृष्ण बहादुर राना
    उप सम्पादक पूर्ण बहादुर खड्का
    सल्लाहाकार बिक्रम शर्मा
    भिडियो प्रविन गुरुङ
    रिपोर्टर्स धन बहादुर कार्की दिनेश ढकाल
    हाम्रो फेसबुक
      Rastriya Sanchar
    Copyright ©2023 Rastriya Sanchar | All rights Reserved.
     Website By :  Karnali Technology