• गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • वाग्मती प्रदेश
    • गण्डकी प्रदेश
    • प्रदेश ५
    • प्रदेश ६
    • सुदुर प्रदेश
  • स्वास्थ्य
  • समाज
  • मनोरञ्जन
  • खेलकुद
  • आर्थिक
  • रोचक
  • भिडियो
×
  • \ विज्ञापन
  • \ सम्पर्क
  • \ हाम्रो बारेमा
  • हाम्रो टिम
  • गृहपृष्ठ
☰
    • गृहपृष्ठ
    • समाचार
    • राजनीति
    • प्रदेश
      • प्रदेश १
      • प्रदेश २
      • वाग्मती प्रदेश
      • गण्डकी प्रदेश
      • प्रदेश ५
      • प्रदेश ६
      • सुदुर प्रदेश
    • स्वास्थ्य
    • समाज
    • मनोरञ्जन
    • खेलकुद
    • आर्थिक
    • रोचक
    • भिडियो

ताजा अपडेट

असिनाले बाली नष्ट : किसान चिन्तित

लेकबेशीले स्वयमसेवक करार तथा पि.सि.एफ शिक्षक नराख्ने

रोकिएका स्ववियु निर्वाचन चैत १२ गतेभित्र सम्पन्न गर्न त्रिविको निर्देशन

देशका विभिन्न स्थानमा वर्षा

नेपाली कांग्रेस अब सत्ता पक्षको बेञ्चमा

वीरेन्द्रनगर सुर्खेतमा एक नवजात शिशुको शव फेला

दैलेखमा खानेपानी ट्याङ्कीमा ‘जिपिएस’ जडित ‘अलर्ट’

नेपाल टेलिकमद्वारा सजिलो भ्वाइस र डाटाको सुविधा

आगलागीमा परेर शिशुको मृत्यु

चर्चित

  • १. असिनाले बाली नष्ट : किसान चिन्तित

  • २. लेकबेशीले स्वयमसेवक करार तथा पि.सि.एफ शिक्षक नराख्ने

  • ३. दैलेखमा खानेपानी ट्याङ्कीमा ‘जिपिएस’ जडित ‘अलर्ट’

  • ४. नेपाल टेलिकमद्वारा सजिलो भ्वाइस र डाटाको सुविधा

  • ५. वीरेन्द्रनगर सुर्खेतमा एक नवजात शिशुको शव फेला

  • ६. नेपाली कांग्रेस अब सत्ता पक्षको बेञ्चमा

  • ७. देशका विभिन्न स्थानमा वर्षा

  • ८. रोकिएका स्ववियु निर्वाचन चैत १२ गतेभित्र सम्पन्न गर्न त्रिविको निर्देशन

ट्रेण्डिङ :

    काठमाडौं– सुर्खेत काठमाडौँ काठमाडौं । एजेन्सी कर्णाली कोरोना
Advertisement

राम्ररी ननिँदाएको डेढ महिना भैसक्यो, न खाने समय छ न सुत्ने भोको पेट र अनिँदो आँखाले निरन्तर पहरा

  •  राष्ट्रिय संचार
  • ३१ बैशाख २०७७, बुधबार ०७:४७ प्रकाशित
    Advertisement
    Advertisement
    • अ
    • अ
    • अ
    Advertisement

    लहान–रातभर फोनको घन्टी बजिरहन्छ।‘सर,पारिबाट मान्छे छिर्न खोज्दै छन्।राति फोनआउँछ। अनि कुदिहाल्नु पर्छ। सीमामा प्रवेश रोकथाम गर्न तै’नाथ सशस्त्र प्रहरीकर्मीलाई फोनमा निर्देशन,ढाड्स दिँदै रात बितेको पत्तै हुँदैन सशस्त्र प्रहरी सिरहाका गणपति प्रवीण कडेंललाई। सीमामा आउजाउ रो’क्न खटिएका सशस्त्र प्रहरी राष्ट्रियता,साहस,अत्मबल र व्यवसायीक तालिमकै भरमा टिकेका छन्। उनीहरुलाई न सुत्ने सुविस्ता छ न बस्ने–खानेको राम्रो प्रबन्ध। जनतालाई कोरोना संक्रमणबाट जो’गाउन असुविधा झेल्दै दशगजा क्षेत्रमा टोली बनाएर चौबिसै घण्टा पहरा गरिरहेका छन्, सशस्त्र प्रहरी।

    ग्लोब–मास्क लगाएर राइफल तथा लठ्ठी बोकेर सीमामा पहरा गर्ने सशस्त्र प्रहरी राति गरी प्रायःचाउचाउ र पानीकै भरमा ड्यु’टी गरिरहेका छन्। गणपति कडेंलले भने,‘४८ किलोमिटर सीमाको ५७ स्थानमा पाल टाँगेर पहरा दिइरहेका छौं।’४८ किलोमिटर दूरीमा करिब चार सय सशस्त्र प्रहरी परिचालित छन्। सशस्त्र प्रहरी नायब उपरीक्षकहरु फिल्डमा अहोरात्र खटिएका छन्। सशस्त्र प्रहरी जवानहरुको मनोबल उच्च राख्न गणपति कडेंल आफैं पनि फिल्डमा खटिन्छन्। सहकर्मीहरुलाई सोध्छन्,‘गाहृो–सारो के छ ?’सहकर्मीहरुको अँध्यारो अनुहारभित्रको मौन पीडा गणपपति कडेंलले सहजै पढ्छन्।

    Advertisement

    उनी सहकर्मीहरुलाई ढा’ड्स दिन्छन्,‘संक्रमणका बेला सीमा’कष्ट सहेर जनता जोगाउन गरेको प्रयत्नको इतिहासले मूल्यकांन गर्छ ।त्यसैले सा’हस नहार्नुस,ह’रेश नखानुस,गणपति कडेंलले,सहकर्मीको हौसला बढाए।’सीमामा खटिएका सुरक्षाकर्मीका लागि खाने–बस्ने प्रबन्ध व्यवस्थित बनाउनेमा लागिपरेको उनले बताए।‘ठाउँ ठाउँमा सिसीटिभी क्यामेरा जडान गर्ने योजना छ’,उनले भने,‘हामी निगरानीलाई अझ सघन बनाउँदै लैजानेतर्फ काम गरिरहेका छौं।’कोरोना भाइरसको संक्रमण विश्वव्यापी बढेपछि सरकारले चैत ९ गते सीमा सिलको घो’षणा गरेलगत्तै दशगजामा सशस्त्र प्रहरीको तै’नाथी बढाइएको थियो।

    नेपाल–भारत आउजाउ गर्नेलाई रोक्न करिब डेढ महिनादेखि दशगजामा नि’गरानी राखिरहेको सशस्त्र प्रहरीले भने घामपानी खप्दै पहरा दिइरहेका छन्। प्रदेश २ मा भारतको ४ सय ६४ किलोमिटर सीमा जोडिएको छ। यस प्रदेशमा भारतसँग सीमा जोडिएका एक सय ३२ वडा(गाउँ)छन्। यस प्रदेशको आठ वटै जिल्लाको सीमामा करिब ५ सय मिटरको दूरीमा एक–अर्कालाई देखिनेगरी सशस्त्र प्रहरीको डि’उटी मिलाइएको प्रदेश २ सशसत्र प्रहरी प्रमुख डिआजी राजु अर्यालले बताए। नागरिक दैनिकमा खबर छ

    Advertisement
    Advertisement

    Post Views: 182
    ३१ बैशाख २०७७, बुधबार ०७:४७ प्रकाशित
    कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि [email protected] मा इमेल पठाउन सक्नुहुन्छ ।
    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    असिनाले बाली नष्ट : किसान चिन्तित
    लेकबेशीले स्वयमसेवक करार तथा पि.सि.एफ शिक्षक नराख्ने
    रोकिएका स्ववियु निर्वाचन चैत १२ गतेभित्र सम्पन्न गर्न त्रिविको निर्देशन
    यो पनि हेर्नुहोस
    देशका विभिन्न स्थानमा वर्षा
    नेपाली कांग्रेस अब सत्ता पक्षको बेञ्चमा
    वीरेन्द्रनगर सुर्खेतमा एक नवजात शिशुको शव फेला
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    ताजा अपडेट
    • १. असिनाले बाली नष्ट : किसान चिन्तित

    • २. लेकबेशीले स्वयमसेवक करार तथा पि.सि.एफ शिक्षक नराख्ने

    • ३. रोकिएका स्ववियु निर्वाचन चैत १२ गतेभित्र सम्पन्न गर्न त्रिविको निर्देशन

    • ४. देशका विभिन्न स्थानमा वर्षा

    • ५. नेपाली कांग्रेस अब सत्ता पक्षको बेञ्चमा

    धेरै पढिएको
    • १. असिनाले बाली नष्ट : किसान चिन्तित

    • २. दैलेखको गुराँस गाउँपालिकाका तत्कालीन इन्जिनियर र सब-इन्जिनियरविरुद्ध भ्रष्टाचार मुद्दा

    • ३. आठ दलीय गठबन्धनले सात वटै प्रदेशमा कार्यक्रम गर्दै

    • ४. लेकबेशीले स्वयमसेवक करार तथा पि.सि.एफ शिक्षक नराख्ने

    • ५. अनौपचारिक सेवा केन्द्र इन्सेकले वीरेन्द्रनगरमा सकारात्मक परिवर्तनका लागी सडक नाटक प्रर्दशन

    सम्पर्क

    Karnali Technology and Media House Pvt Ltd

    विरेन्द्रनगर–०६ , सुर्खेत

    सूचना बिभाग दर्ता नं.

    २५९६/०७७-०७८

    सम्पर्क

    ९८५८०६८४०४/९८४८००५५३२

    ई–मेल

    [email protected]
    हाम्रो टिम
    संयोजक योगेश नारायण चपाई
    सम्पादक कृष्ण बहादुर राना
    उप सम्पादक पूर्ण बहादुर खड्का
    सल्लाहाकार बिक्रम शर्मा
    भिडियो प्रविन गुरुङ
    रिपोर्टर्स धन बहादुर कार्की दिनेश ढकाल
    हाम्रो फेसबुक
      Rastriya Sanchar
    Copyright ©2023 Rastriya Sanchar | All rights Reserved.
     Website By :  Karnali Technology