• गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • वाग्मती प्रदेश
    • गण्डकी प्रदेश
    • प्रदेश ५
    • प्रदेश ६
    • सुदुर प्रदेश
  • स्वास्थ्य
  • समाज
  • मनोरञ्जन
  • खेलकुद
  • आर्थिक
  • रोचक
  • भिडियो
×
  • \ विज्ञापन
  • \ सम्पर्क
  • \ हाम्रो बारेमा
  • हाम्रो टिम
  • गृहपृष्ठ
☰
    • गृहपृष्ठ
    • समाचार
    • राजनीति
    • प्रदेश
      • प्रदेश १
      • प्रदेश २
      • वाग्मती प्रदेश
      • गण्डकी प्रदेश
      • प्रदेश ५
      • प्रदेश ६
      • सुदुर प्रदेश
    • स्वास्थ्य
    • समाज
    • मनोरञ्जन
    • खेलकुद
    • आर्थिक
    • रोचक
    • भिडियो

ताजा अपडेट

असिनाले बाली नष्ट : किसान चिन्तित

लेकबेशीले स्वयमसेवक करार तथा पि.सि.एफ शिक्षक नराख्ने

रोकिएका स्ववियु निर्वाचन चैत १२ गतेभित्र सम्पन्न गर्न त्रिविको निर्देशन

देशका विभिन्न स्थानमा वर्षा

नेपाली कांग्रेस अब सत्ता पक्षको बेञ्चमा

वीरेन्द्रनगर सुर्खेतमा एक नवजात शिशुको शव फेला

दैलेखमा खानेपानी ट्याङ्कीमा ‘जिपिएस’ जडित ‘अलर्ट’

नेपाल टेलिकमद्वारा सजिलो भ्वाइस र डाटाको सुविधा

आगलागीमा परेर शिशुको मृत्यु

चर्चित

  • १. असिनाले बाली नष्ट : किसान चिन्तित

  • २. लेकबेशीले स्वयमसेवक करार तथा पि.सि.एफ शिक्षक नराख्ने

  • ३. नेपाली कांग्रेस अब सत्ता पक्षको बेञ्चमा

  • ४. दैलेखमा खानेपानी ट्याङ्कीमा ‘जिपिएस’ जडित ‘अलर्ट’

  • ५. नेपाल टेलिकमद्वारा सजिलो भ्वाइस र डाटाको सुविधा

  • ६. वीरेन्द्रनगर सुर्खेतमा एक नवजात शिशुको शव फेला

  • ७. देशका विभिन्न स्थानमा वर्षा

  • ८. रोकिएका स्ववियु निर्वाचन चैत १२ गतेभित्र सम्पन्न गर्न त्रिविको निर्देशन

ट्रेण्डिङ :

    काठमाडौं– सुर्खेत काठमाडौँ काठमाडौं । एजेन्सी कर्णाली कोरोना
Advertisement

कोमल मन भएकी टीका सानू लकडाउनमा पनि पिडितलाइ सहयोग गर्दै!

  •  राष्ट्रिय संचार
  • ३१ बैशाख २०७७, बुधबार ०९:०९ प्रकाशित
    Advertisement
    Advertisement
    • अ
    • अ
    • अ
    Advertisement

    नेपाली लोक दोहोरी गीतबाट चर्चाको शिखरमा पुग्न सफल लाखौ दर्शकको मन मुटुमा बस्न सफल चर्चित गायिका टीका सानू यतिबेला डेढ महिनादेखी जारी लकडाउनका कारण पिडामा छटपटाइरहेका नेपालीहरुलाइ खुला मनले साथ दिने माध्यम बनेकी छन् ।

    कोमल हृदयकी टीकाले कसैको दुख देख्न र सहन नसकेर यतिबेला उनि फेसबुक लाइभ मार्फत पीडामा परेका परिवारलाई राहत उपलब्ध गराउन थालेकी छन् ।

    Advertisement

    केही दिन अगाडि मात्रै तुल्सिपुर नगरपालिका वडा नम्बर १५ का २२ बर्षका सुशील बि.क को २०७६/१०/०१ गते माघेसक्रान्ती को दिन बाइक दुर्घटना पर्दा यउटा खुट्टा का’ट्नु परेका पिडित लाई आज टीका सानू ले सहयोग गरेकी छन ! उनले समाजिक सन्जाल फेसबुक मार्फत सहयोग गरेको जानकारी दिएकि छन !

    पढ्नुहोस टीका सानू को फेसबुक पोस्ट

    तुल्सिपुर नगरपालिका वडा नम्बर 15 का 22 बर्ष का सुशील बि क को 2076-10-01 गते माघेसक्रान्ती को दिन बाइक दु’र्घट’ना पर्दा यउटा खुट्टा का’ट्नु परेको , ऐलानी जग्गा मा घर भयका पिडित सुशील भाइ को काठमाडौ (BNB) अस्पतालमा लामो समय सम्म को उपचार पछि अस्पतालमा 2 लाख 44 हजार तिर्नुपर्ने भयछ उक्त पैसा तत्काल तिर्न नसक्ने कुरा अस्पताल ले थाहा पायर उपचार पूरा नहुदै तमसुख लेखेर घर फर्काइयको ।

    त्यो खबर पाय पछि उहाहरु लाई इन्द्रेणी कार्यक्रम मार्फत उहाहरुको दुखपीडा देखायका थियौ , समय ले साथ नदियको भनम कि के भनम? इन्द्रेणी मार्फत भिडियो सार्बजनिक गरेको 2/3 दिन मै पुरै विश्व सङ्कट मा पर्यो जताततै लक्डाउन घोसना भयो कतै बाट सहयोग आयन ।

    Advertisement

    12/15 लाख रिन यक्लो छोरा तेसैमा खुट्टा काटनु पर्यो भन्दै उहाँ को आमा भक्कानिनुभयो । मलाई धेरै फोन गरेर मेरो छोरा को घाउ पाकेर पिप चुन लाको छ बहिनी यक्चोटी हेर्न आइदिनुपर्यो उस्को घाउ सुकाउनी औषधिसमेत खाने पैसा भयन केही सहयोग गर्नुपर्यो भन्नुभयको थियो। आज म उहाँ को घर पुगेर केही सहयोग गरेकी छु । दैलेख घर भै हाल

    मलेशिया बाट बिरेन्द्र सुनार दाइ ले रु= 5,208 /
    पोखरा बाट अमृत गुरुङ अङ्कल ले रु= 5000 /
    चितवन बाट बिस्नुमाया केसि दिदी ले रु= 3000/
    चितवन बाट इन्दिरा रिमाल दिदी ले रु = 2000/
    जम्मा 15208 पन्ध्र हजार दुई सय आठ रुपैया अनि हाम्रो आदरणीय मिडियाकर्मी हरु को तर्फ बाट केही खाध्यन्न नुन तेल दाल चामल हरु उपलब्ध गरायका छौ ।

    मलाई त्यो ठाउँ सम्म पुग्नि बाताबरण मिलाइदिनुहुने आदरणीय दाइ दिलिप बि क लाई मुरि मुरि धन्यवाद छ।हजुर हरु पनि उहाँ लाई सहयोग गर्न चाहानुहुन्छ भने हामी सङ्ग जोडिनुहोला
    धन्यवाद छ।

    कोरोना भाईरस (कोभिड-१९) संक्रमण रोकथाम तथा नियन्त्रणका लागि नेपाल सरकारले गरेको लकडाउनका कारण सुरुदेखिनै टीका सानूले लाखौ रकम बराबरको राहत सहयोग विभिन्न ब्यक्ती र क्षेत्रमा गर्दै आइरहेको बताइएको छ ।

    Advertisement
    Advertisement

    Post Views: 56
    ३१ बैशाख २०७७, बुधबार ०९:०९ प्रकाशित
    कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि [email protected] मा इमेल पठाउन सक्नुहुन्छ ।
    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    असिनाले बाली नष्ट : किसान चिन्तित
    लेकबेशीले स्वयमसेवक करार तथा पि.सि.एफ शिक्षक नराख्ने
    रोकिएका स्ववियु निर्वाचन चैत १२ गतेभित्र सम्पन्न गर्न त्रिविको निर्देशन
    यो पनि हेर्नुहोस
    देशका विभिन्न स्थानमा वर्षा
    नेपाली कांग्रेस अब सत्ता पक्षको बेञ्चमा
    वीरेन्द्रनगर सुर्खेतमा एक नवजात शिशुको शव फेला
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    ताजा अपडेट
    • १. असिनाले बाली नष्ट : किसान चिन्तित

    • २. लेकबेशीले स्वयमसेवक करार तथा पि.सि.एफ शिक्षक नराख्ने

    • ३. रोकिएका स्ववियु निर्वाचन चैत १२ गतेभित्र सम्पन्न गर्न त्रिविको निर्देशन

    • ४. देशका विभिन्न स्थानमा वर्षा

    • ५. नेपाली कांग्रेस अब सत्ता पक्षको बेञ्चमा

    धेरै पढिएको
    • १. असिनाले बाली नष्ट : किसान चिन्तित

    • २. लेकबेशीले स्वयमसेवक करार तथा पि.सि.एफ शिक्षक नराख्ने

    • ३. आठ दलीय गठबन्धनले सात वटै प्रदेशमा कार्यक्रम गर्दै

    • ४. आज होली खेल्दै हुनुहुन्छ ? यी कुरामा ध्यान दिनुस्

    • ५. नेपाल यूएईसँग ६८ रनले पराजित

    सम्पर्क

    Karnali Technology and Media House Pvt Ltd

    विरेन्द्रनगर–०६ , सुर्खेत

    सूचना बिभाग दर्ता नं.

    २५९६/०७७-०७८

    सम्पर्क

    ९८५८०६८४०४/९८४८००५५३२

    ई–मेल

    [email protected]
    हाम्रो टिम
    संयोजक योगेश नारायण चपाई
    सम्पादक कृष्ण बहादुर राना
    उप सम्पादक पूर्ण बहादुर खड्का
    सल्लाहाकार बिक्रम शर्मा
    भिडियो प्रविन गुरुङ
    रिपोर्टर्स धन बहादुर कार्की दिनेश ढकाल
    हाम्रो फेसबुक
      Rastriya Sanchar
    Copyright ©2023 Rastriya Sanchar | All rights Reserved.
     Website By :  Karnali Technology