• गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • वाग्मती प्रदेश
    • गण्डकी प्रदेश
    • प्रदेश ५
    • प्रदेश ६
    • सुदुर प्रदेश
  • स्वास्थ्य
  • समाज
  • मनोरञ्जन
  • खेलकुद
  • आर्थिक
  • रोचक
  • भिडियो
×
  • \ विज्ञापन
  • \ सम्पर्क
  • \ हाम्रो बारेमा
  • हाम्रो टिम
  • गृहपृष्ठ
☰
    • गृहपृष्ठ
    • समाचार
    • राजनीति
    • प्रदेश
      • प्रदेश १
      • प्रदेश २
      • वाग्मती प्रदेश
      • गण्डकी प्रदेश
      • प्रदेश ५
      • प्रदेश ६
      • सुदुर प्रदेश
    • स्वास्थ्य
    • समाज
    • मनोरञ्जन
    • खेलकुद
    • आर्थिक
    • रोचक
    • भिडियो

ताजा अपडेट

कर्णालीमा बजेट माथिको छलफल सुरु

नेकपा एमालेका नेता टोपबहादुर रायमाझी काठमाडौं बाट पक्राउ

कक्षा १२ को परीक्षा आजदेखि

प्रधानन्यायाधीशमा हरिकृष्ण कार्की

लामिछानेकाे जन्मदिन विद्यालयलमा

आज कर्णाली प्रदेश सहित केही ठाउँमा पानी पर्ने सम्भावना

बाँकेको नरैनापुरमा आगलागी हुदा पाँच घर जलेर नष्ट

आज मातातीर्थ औंशी

राष्ट्रपति पौडेललाई थप उपचारका लागि भारत लगिँदै

चर्चित

ट्रेण्डिङ :

    काठमाडौं– सुर्खेत काठमाडौँ काठमाडौं । एजेन्सी कर्णाली कोरोना
Advertisement
Advertisement

लकडाउनका बेला अनाैठाे धन्दा, पैसा लिदै सीमा कटाउँदै

  •  राष्ट्रिय संचार
  • ३१ बैशाख २०७७, बुधबार १०:०८ प्रकाशित
    Advertisement
    • अ
    • अ
    • अ
    Advertisement

    विराटनगर / भारत घर भएका चार जना मजदुरलाई सीमा कटाएर नेपालबाट भारत पु¥याउन लागेको अवस्थामा दुई जनालाई प्रहरीले विराटनगरबाट पक्राउ गरेको छ । भारत नागोर घर भएका मजदुरसँग पैसा लिएको खुलेपछि उनीहरु पक्राउ परेका हुन् ।

    ‘लकडाउन’ उल्लंघन गर्दै मजदुरलाई भारततर्फ लिएर गइरहेको अवस्थामा विराटनगर महानगरपालिका–६ सरोचियाका ३६ वर्षीय अपसर आलम र ३७ वर्षीय मुवारक हुसेनलाई प्रहरीले पक्राउ गरेको हो । इलाका प्रहरी कार्यालय रानीका प्रहरी निरीक्षक दीपक थापाले मजदुरसँग पैसा असुल्दै उनीहरुलाई सीमा कटाएर भारत पु¥याउने प्रयास गर्दै गर्दा आलम र हुसेनलाई पक्राउ गरिएको जानकारी दिए ।

    Advertisement

    कोरोना भाइरसको महामारी नियन्त्रणका लागि लकडाउन गर्दै नेपाल र भारत दुई देशमा आवतजावत गर्न रोक लगाउँदै सीमा नाका पूर्ण रुपमा बन्द गरिएको छ । यो अवस्थामा विराटनगर –१८ भेडियारीको बाटो हुँदै चार जनालाई लिएर भारततर्फ जाँदै गरेको अवस्थामा स्थानीय बासिन्दाको सहयोगमा आलम र हुसेलाई पक्राउ गरिएको थापाले बताए ।

    चारै जना मोरङको सुन्दरहरैंचा नगरपालिकाको विराटचौकमा रहेको कमला स्टिल फ्याक्ट्रिमा मजदुरी गर्छन् । ‘लकडाउनका कारण लामो समयदेखि फ्याक्ट्रि बन्द भयो । काम बन्द भएसँगै कमाई पनि नभएपछि आफ्नो मुलुक फर्कन नपाएर फ्याक्ट्रिका मजदुर रहेका भारतीय नागरिक समस्यामा परेछन्,’ प्रनि थापाले भने, ‘घर जान नपाउँदा उनीहरु अलमलमा परिरहेका थिए । त्यसको उपाय खोज्दै सम्पर्कमा पुगेका उनीहरुसँग आलम र हुसेनले भने पैसा असुल्दै नेपालबाट सीमा क्षेत्र कटाएर भारत पु¥याउन खोजेको पाइयो ।’ प्रति व्यक्ति एक हजारका दरले चार हजार भारतीय रुपैयाँ असुल्दै उनीहरुलाई नेपालबाट सीमा कटाउने प्रयास गरिएको प्रारम्भिक अनुसन्धानबाट खुलेको प्रनि थापाले बताए ।

    पक्राउ परेका दुवै जनामाथि अनुसन्धान सुरु गरिएको उनको भनाइ छ । छ जनाको समूह सीमा क्षेत्र पार गर्नै लाग्दा स्थानीय बासिन्दाको सहयोगमा प्रहरीले रोक्दै नियन्त्रणमा लिएर सोधपुछ गर्ने क्रममा मजदुरहरुले भारत फर्कन नपाएर समस्यामा परेको र भारत फर्कनका लागि आफूहरुले पैसा तिरेको प्रहरीलाई बताएका थिए ।

    अप्ठेरोमा परेका बेला पैसा तिरेर भए पनि आफूहरु घर जान तयार भएको र पैसा तिरेपछि अप्ठेरो नपर्ने तथा बाटो देखाएर सीमा कटाइदिने बताउँदै दुई जनाले लिएर गएको मजदुरहरुले बताएको प्रहरीको भनाइ छ । प्रनि थापाले भारतबाट आएकामा कोरोना संक्रमण देखिने क्रम बढेसँगै नेपाल–भारत सीमा क्षेत्रमा निगरानी बढाएर कडाई गर्ने काम भइरहेको बताए । यो खबर पुर्बेलीन्युजमा छापिएको छ ।

    Advertisement
    Advertisement
    Advertisement

    Post Views: 12
    ३१ बैशाख २०७७, बुधबार १०:०८ प्रकाशित
    कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि [email protected] मा इमेल पठाउन सक्नुहुन्छ ।
    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    कर्णालीमा बजेट माथिको छलफल सुरु
    नेकपा एमालेका नेता टोपबहादुर रायमाझी काठमाडौं बाट पक्राउ
    कक्षा १२ को परीक्षा आजदेखि
    यो पनि हेर्नुहोस
    प्रधानन्यायाधीशमा हरिकृष्ण कार्की
    लामिछानेकाे जन्मदिन विद्यालयलमा
    आज कर्णाली प्रदेश सहित केही ठाउँमा पानी पर्ने सम्भावना
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    ताजा अपडेट
    • १. कर्णालीमा बजेट माथिको छलफल सुरु

    • २. नेकपा एमालेका नेता टोपबहादुर रायमाझी काठमाडौं बाट पक्राउ

    • ३. कक्षा १२ को परीक्षा आजदेखि

    • ४. प्रधानन्यायाधीशमा हरिकृष्ण कार्की

    • ५. लामिछानेकाे जन्मदिन विद्यालयलमा

    धेरै पढिएको
    • १. कर्णालीमा बजेट माथिको छलफल सुरु

    • २. प्रधानन्यायाधीशमा हरिकृष्ण कार्की

    • ३. कक्षा १२ को परीक्षा आजदेखि

    • ४. नेकपा एमालेका नेता टोपबहादुर रायमाझी काठमाडौं बाट पक्राउ

    सम्पर्क

    Karnali Technology and Media House Pvt Ltd

    विरेन्द्रनगर–०६ , सुर्खेत

    सूचना बिभाग दर्ता नं.

    २५९६/०७७-०७८

    सम्पर्क

    ९८५८०६८४०४/९८४८००५५३२

    ई–मेल

    [email protected]
    हाम्रो टिम
    संयोजक योगेश नारायण चपाई
    सम्पादक कृष्ण बहादुर राना
    उप सम्पादक पूर्ण बहादुर खड्का
    सल्लाहाकार बिक्रम शर्मा
    भिडियो प्रविन गुरुङ
    रिपोर्टर्स धन बहादुर कार्की दिनेश ढकाल
    हाम्रो फेसबुक
      Rastriya Sanchar
    Copyright ©2023 Rastriya Sanchar | All rights Reserved.
     Website By :  Karnali Technology