• गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • वाग्मती प्रदेश
    • गण्डकी प्रदेश
    • प्रदेश ५
    • प्रदेश ६
    • सुदुर प्रदेश
  • स्वास्थ्य
  • समाज
  • मनोरञ्जन
  • खेलकुद
  • आर्थिक
  • रोचक
  • भिडियो
×
  • \ विज्ञापन
  • \ सम्पर्क
  • \ हाम्रो बारेमा
  • हाम्रो टिम
  • गृहपृष्ठ
☰
    • गृहपृष्ठ
    • समाचार
    • राजनीति
    • प्रदेश
      • प्रदेश १
      • प्रदेश २
      • वाग्मती प्रदेश
      • गण्डकी प्रदेश
      • प्रदेश ५
      • प्रदेश ६
      • सुदुर प्रदेश
    • स्वास्थ्य
    • समाज
    • मनोरञ्जन
    • खेलकुद
    • आर्थिक
    • रोचक
    • भिडियो

ताजा अपडेट

कर्णालीमा बजेट माथिको छलफल सुरु

नेकपा एमालेका नेता टोपबहादुर रायमाझी काठमाडौं बाट पक्राउ

कक्षा १२ को परीक्षा आजदेखि

प्रधानन्यायाधीशमा हरिकृष्ण कार्की

लामिछानेकाे जन्मदिन विद्यालयलमा

आज कर्णाली प्रदेश सहित केही ठाउँमा पानी पर्ने सम्भावना

बाँकेको नरैनापुरमा आगलागी हुदा पाँच घर जलेर नष्ट

आज मातातीर्थ औंशी

राष्ट्रपति पौडेललाई थप उपचारका लागि भारत लगिँदै

चर्चित

ट्रेण्डिङ :

    काठमाडौं– सुर्खेत काठमाडौँ काठमाडौं । एजेन्सी कर्णाली कोरोना
Advertisement
Advertisement

भर्खरै विवाह गरेकी आँचलले विहेलाई ‘काँचो निर्णय’ भन्दै लेखिन् यस्तो मनछुने स्टाटस

  •  राष्ट्रिय संचार
  • ३१ बैशाख २०७७, बुधबार १२:२३ प्रकाशित
    Advertisement
    • अ
    • अ
    • अ
    Advertisement

    काठमाण्डौ । नायीका आँचल शर्माले केही समय अघि मात्र विवाह गरेकी हुन् । उनको विवाह सम्पन्न भए लगत्तै मुलुकमा कोरोनाका त्रासका कारण लकडाउनको घोषणा भयो । अहिले उनी परिवारका साथमा समय विताइरहकी छन् । उनको विवाहका समयमा पनि आँचल र श्रीमान उदिप श्रेष्ठका वारेमा निकै समाचार बाहिरिए । उनीहरुका ब्यक्तिगत जिवनका विषय समाचारका माध्यम बने । तर विवाहको समयमा उनीहरुलाई त्यसको जवाफ दिने समय थिए ।

    तर अहिले विस्तारै उनीहरुले आफुहरुका विषयमा आएका केही प्रश्नके जवाफ दिने गरेका छन् । नेपाली सने जगतमा आँचल शर्मालाई नचिन्ने प्राय कमै छन् । नेपाली चलचित्र क्षेत्रमा प्रवेश गर्नसाथ उनी एक पछि अर्को फिल्ममा अभिनय गरिन् र उनले अभिनय गरेका चलचित्रहरुले दर्शकको राम्रो माया पनि पाए । सुरुमा आँचल शर्मा पल शाहसगंको जोडिलाई दर्शकले खुबै रुचाए । पल र आँचल २ जना थुप्रै म्यूजिक भिडियो र चलचित्रमा पनि काम गरे ।

    Advertisement

    दर्शकहरुले पल र आँचलको प्रेम सम्बन्धका बारेमा विभिन्न कुरा आएपनि उनीहरु आफैले भने प्रेम स्वीकार गरेका थिएनन् । दुवै जनाले राम्रो साथी भएको प्रतिकृया दिएका थिए । तर आँचलकै विवाहमा पल नजानु र विवाहको केही दिन अघि सामाजिक सञ्जालमा एक अर्कालाई अनफलो गर्ने कामले उनीहरुका बारेमा अनेक अड्कलवाजी गर्ने वाटो भने उनीहरु आफैले दिए । आँचलले विवाहमा लगाएका लुगा, गहना देखि विवाहमा उनीहरुले अपनाएको शैलीका बारेमा समाचार बनिरहँदा उदिप र आँचलको ब्यक्तिगत जिवनका विषय पनि उठाइए ।

    विवाह पछि पहिलो पटक दिइएको एक टेलिभिजन अन्तरवार्तामा उदिपले विवाह अघि युवतीसंग सम्बन्धमा रहेको स्वीकार गरे । त्यो कुरा आँचललाई पनि थाहा भएको बताए । उनीहरुले दुवै जनाको विगतले आफुहरुको भविष्यलाई कुनै असर नगर्ने बताइरहँदा पनि ब्यक्तिगत जिवनका विषयमा समाचार आउन भने छोडेनन् । तर उनीहरु अहिले आफ्नो वैवाहिक जिवनमा खुसी छन् भन्ने सामाजिक सञ्जालमा उनीहरुले सार्वजनिक गरेको भिडियोवाट देख्न सकिन्छ । अहिले उनीहरु सामाजिक सञ्चाल र टिकटकमा निकै सक्रिय देखिन्छन् । आँचलका दम्पत्तीले विभिन्न टिकटक बनाएर सामाजिक सञ्जालमा पोष्ट गर्ने गरेका छन् । विवाह पछि पनि आफ्ना ब्यक्तिगत विषय चर्चामा आएपछि आँचलले दर्शकहरुमा एउटा सन्देश पठाएकी छन् । सन्देश यस्तो छ ।

    मलाई माया गर्ने, घृ(णा गर्ने सबै सबैलाई मेरो मन मुटुदेखिको माया । तपाईहरु हुनुहुन्छ र म आँचल शर्माको नामले परिचित छु । कहिले ताली कहिले गा(ली स्वभाविक हो, जे होस् माया मा८र्नु भएको छैन र चलचित्रहरु पाइरहेको छु । मैले नृत्य र अभिनय गरेका म्युजिक भिडियोहरु मन पराइ दिनुहुन्छ र भ्याइनभ्याई म्युजिक भिडियोहरु गरिरहेको छु । चार वर्ष अघि कि(शोरावस्थामा रमाईरहेकी एउटा कि(शोरीले नायिकाको परिचय पाउनुमा तपाईहरुकै ठूलो देन छ ।

    मेरो परिचयमा धेरथोर किन नहोस् यहाँहरुको समय र पैसाको लगानी छ । त्यसैले त मैले बाटो बि(राउँदा बोल्न, सम्झाउन तपाईहरुलाई छुट छ । किनकी म धेरैको छोरी वा बहिनी र थोरैको दिदी हुँला । आलोकाँचो उमेरमा गरिएका कतिपय निर्णयहरु सबै सहि नै हुन्छन् भन्ने छैन । यद्यपि, हरेक निर्णय गर्दा म आफ्नो उमेरभन्दा बढी परि८पक्व हुने कोसीस चाहिँ गरिरहेकै हुन्छु । बिहेको निर्णय पनि त्यसैको एउटा प्रतिफल हो ।

    Advertisement
    Advertisement
    Advertisement

    Post Views: 186
    ३१ बैशाख २०७७, बुधबार १२:२३ प्रकाशित
    कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि [email protected] मा इमेल पठाउन सक्नुहुन्छ ।
    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    आजदेखि चलचित्र ‘ह्यारी की प्यारी’ हलमा
    कवि गिरीको पश्चिमेली ठेट झ्याउरे “हौला भेट नमरी बाँचे त” सार्वजनिक (भिडियो सहित)
    ‘प्रेम गीत ३’ को हिन्दी भर्सन लिक
    यो पनि हेर्नुहोस
    प्रेमगीत-३ आजदेखि विश्वभरका ५० बढी देशका सिनेमा हलमा एक साथ रिलिज
    ‘हैट’ थेगोका चर्चित कलाकार बुद्धि तामाङले विवाह गर्दै
    सार्वजनिक भयो ‘प्रेमगीत ३’को दोस्रो नेपाली र हिन्दी टिजर
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    ताजा अपडेट
    • १. कर्णालीमा बजेट माथिको छलफल सुरु

    • २. नेकपा एमालेका नेता टोपबहादुर रायमाझी काठमाडौं बाट पक्राउ

    • ३. कक्षा १२ को परीक्षा आजदेखि

    • ४. प्रधानन्यायाधीशमा हरिकृष्ण कार्की

    • ५. लामिछानेकाे जन्मदिन विद्यालयलमा

    धेरै पढिएको
    • १. लामिछानेकाे जन्मदिन विद्यालयलमा

    • २. कर्णालीमा बजेट माथिको छलफल सुरु

    • ३. प्रधानन्यायाधीशमा हरिकृष्ण कार्की

    • ४. कक्षा १२ को परीक्षा आजदेखि

    • ५. नेकपा एमालेका नेता टोपबहादुर रायमाझी काठमाडौं बाट पक्राउ

    सम्पर्क

    Karnali Technology and Media House Pvt Ltd

    विरेन्द्रनगर–०६ , सुर्खेत

    सूचना बिभाग दर्ता नं.

    २५९६/०७७-०७८

    सम्पर्क

    ९८५८०६८४०४/९८४८००५५३२

    ई–मेल

    [email protected]
    हाम्रो टिम
    संयोजक योगेश नारायण चपाई
    सम्पादक कृष्ण बहादुर राना
    उप सम्पादक पूर्ण बहादुर खड्का
    सल्लाहाकार बिक्रम शर्मा
    भिडियो प्रविन गुरुङ
    रिपोर्टर्स धन बहादुर कार्की दिनेश ढकाल
    हाम्रो फेसबुक
      Rastriya Sanchar
    Copyright ©2023 Rastriya Sanchar | All rights Reserved.
     Website By :  Karnali Technology