• गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • वाग्मती प्रदेश
    • गण्डकी प्रदेश
    • प्रदेश ५
    • प्रदेश ६
    • सुदुर प्रदेश
  • स्वास्थ्य
  • समाज
  • मनोरञ्जन
  • खेलकुद
  • आर्थिक
  • रोचक
  • भिडियो
×
  • \ विज्ञापन
  • \ सम्पर्क
  • \ हाम्रो बारेमा
  • गृहपृष्ठ
☰
    • गृहपृष्ठ
    • समाचार
    • राजनीति
    • प्रदेश
      • प्रदेश १
      • प्रदेश २
      • वाग्मती प्रदेश
      • गण्डकी प्रदेश
      • प्रदेश ५
      • प्रदेश ६
      • सुदुर प्रदेश
    • स्वास्थ्य
    • समाज
    • मनोरञ्जन
    • खेलकुद
    • आर्थिक
    • रोचक
    • भिडियो

ताजा अपडेट

वीरेन्द्रनगरमा काँग्रेसलाई पछाडी पार्दै एमालेको अग्रता

चुनावमा पराजित भएपनि मन हारेको छैन : शर्मा

भरतपुरमा एक हजार ७१२ मतले रेनु अगाडि

डेढ सय पालिका जित्दै कांग्रेसको अग्रता

थप १५ केन्द्रमा मतदान जारी

आज सुन-चाँदीको मूल्य घट्यो

बालेन शाहको १५ हजार मत कट्यो, पछिपछि स्थापित

गुर्भाकोट र लेकबेँसी नगरपालिकामा कांगे्रस विजयी

बजेटको आकार नबढाउन सुझाव

चर्चित

  • १. वीरेन्द्रनगरमा कांग्रेसलाई पछि पार्दै एमालेको अग्रता

  • २. सुर्खेतको पञ्चपुरीमा वडा अध्यक्षका उम्मेदवारको मत बराबर भएपछि…

  • ३. वीरेन्द्रनगरमा काँग्रेसलाई पछाडी पार्दै एमालेको अग्रता

  • ४. बालेन शाहले २३ सय भन्दा धेरै मतको अग्रता

  • ५. भरतपुरमा रेणुलाई पछ्याउँदै विजय पौडेल

  • ६. सुर्खेतको सिम्ता गाउँपालिकामा पुनः मतदान सोमबार हुने

  • ७. ओलीलाई गृहवडामै धक्का

  • ८. प्रदेश अस्पताल सुर्खेतले आइतबार ओपिडी बन्द नगर्ने

  • ९. चुनावमा पराजित भएपनि मन हारेको छैन : शर्मा

  • १०. भरतपुरमा गठबन्धनको अग्रता कायमै

ट्रेण्डिङ :

    काठमाडौं– सुर्खेत काठमाडौँ काठमाडौं । एजेन्सी कर्णाली कोरोना
Advertisement

कालापानी हिडेको हेलिकप्टर दार्चुला अवतरण गर्यो

  •  राष्ट्रिय संचार
  • ३१ बैशाख २०७७, बुधबार १३:३० प्रकाशित
    Advertisement
    Advertisement
    • अ
    • अ
    • अ
    Advertisement

    कालापानीमा हेलिकप्टरबाट बोर्डर अब्जर्भेसन पोष्ट (विओपी) स्थापना गर्न शसस्त्र प्रहरीको टोलि लिएर उडेको हेलिकप्टर दार्चुलाको सदरमुकाम खलंगा अवतरण गरेको छ।

    खलंगाबाट थप सुरक्षाकर्मी लिएर कालापानी उड्ने कार्यक्रम रहेको नेपाल पत्रकार महासंघ दार्चुलाका अध्यक्ष शंकर धामीले बताए।

    Advertisement

    ३३०० मिटरमा रहेको ब्यास गाउँपालिका अन्र्तगतको छाङरु पुग्न हेलिकप्टरलाई १५ मिनेट लाग्ने धामीले बताए। मौसम सफा रहेकाले विओपी स्थापना गर्न सहज हुने उनको भनाई छ।

    नेपाली भूमि मिचिए पछि सरकारले तत्काल त्यसक्षेत्रको सुरक्षा निग्रनी बढाउन सरकारले आज विहान सशष्त्र प्रहरीको टोली छारुङ पठाएको हो।

    नेपाली सेनाको एमआइ१७ हेलिकप्टरबाट पुगेका शसस्त्र प्रहरीले घर भाडामा लिएर बोर्डर अब्जर्भेसन पोष्ट (विओपी) स्थापना गर्ने कार्यक्रम रहेको छ।

    टोलीमा सशस्त्र प्रहरी अतिरिक्त महानिरीक्षक नारायणबाबू थापा सहित गृहमन्त्रीको सुरक्षा सल्लाहकार डा। ईन्द्रजीत राई समेत दार्चुला प्रस्थान गरेका छन्।

    दार्चुलाको खलंगा हेलिकप्टरले बाट २५ जना सशस्त्र प्रहरी र ९ जना नेपाल प्रहरी सहित छाङरु पुर्याउने छ। ब्यास गाउँपालिका– १ दार्चुलामा २५ रोपनी जग्गा उपलब्ध भएपछि विओपि स्थापना गरिने भएको हो।

    सरकारले विओपी स्थापनाका लागि ९ करोड बजेट समेत बिनियोजन गरिसकेको जनाएको छ। कालापानी, लिम्पियाधुराको रक्षार्थ तत्काल ३४ सुरक्षाकर्मी खटिनेछन्।

    भारतले वर्षौंदेखि नेपाली भूमि कालापानीमा आफ्नो सेना तैनाथ गर्दै आएको छ। यद्यपि, आफ्नै भूमिमा विदेशी सेना तैनाथ हुँदा नेपालले भने सुरक्षाकर्मीसँगै सरकारको कुनै पनि निकायको उपस्थिति देखाएको थिएन।भारतले १९ किलोमिटर नेपाली भूमि मिचेको परराष्टमन्त्री प्रदिप ज्ञवालीले जानकारी दिएका छन्।

    Advertisement

    Post Views: 0
       
    कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि [email protected] मा इमेल पठाउन सक्नुहुन्छ ।
    ३१ बैशाख २०७७, बुधबार १३:३० प्रकाशित
    Advertisement
    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    वीरेन्द्रनगरमा काँग्रेसलाई पछाडी पार्दै एमालेको अग्रता
    चुनावमा पराजित भएपनि मन हारेको छैन : शर्मा
    भरतपुरमा एक हजार ७१२ मतले रेनु अगाडि
    यो पनि हेर्नुहोस
    डेढ सय पालिका जित्दै कांग्रेसको अग्रता
    थप १५ केन्द्रमा मतदान जारी
    आज सुन-चाँदीको मूल्य घट्यो
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    ताजा अपडेट
    • १. वीरेन्द्रनगरमा काँग्रेसलाई पछाडी पार्दै एमालेको अग्रता

    • २. चुनावमा पराजित भएपनि मन हारेको छैन : शर्मा

    • ३. भरतपुरमा एक हजार ७१२ मतले रेनु अगाडि

    • ४. डेढ सय पालिका जित्दै कांग्रेसको अग्रता

    • ५. थप १५ केन्द्रमा मतदान जारी

    धेरै पढिएको
    • १. वीरेन्द्रनगरमा कांग्रेसलाई पछि पार्दै एमालेको अग्रता

    • २. वीरेन्द्रनगरकाे प्रमुख पदमा विष्ट पनि आकाँक्षी

    • ३. सुर्खेतको पञ्चपुरीमा वडा अध्यक्षका उम्मेदवारको मत बराबर भएपछि…

    • ४. सुर्खेतमा कांग्रेस र माओवादीबीच गठबन्धन

    • ५. माओवादीद्वारा चुनाव बहिष्कार, यहि वैशाख २९ र ३० गते नेपाल बन्दको घोषणा

    सम्पर्क

    Karnali Technology and Media House Pvt Ltd

    विरेन्द्रनगर–०६ , सुर्खेत

    सूचना बिभाग दर्ता नं.

    २५९६/०७७-०७८

    सम्पर्क

    ९८४८००५५३२

    ई–मेल

    [email protected]
    हाम्रो टिम
    संयोजक योगेश नारायण चपाई
    सम्पादक कृष्ण बहादुर राना
    उप सम्पादक पूर्ण बहादुर खड्का
    सल्लाहाकार बिक्रम शर्मा
    भिडियो प्रविन गुरुङ
    रिपोर्टर्स सनम शर्मा
    हाम्रो फेसबुक
      Rastriya Sanchar
    Copyright ©2022 Rastriya Sanchar | All rights Reserved.
     Website By :  Karnali Technology