• गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • वाग्मती प्रदेश
    • गण्डकी प्रदेश
    • प्रदेश ५
    • प्रदेश ६
    • सुदुर प्रदेश
  • स्वास्थ्य
  • समाज
  • मनोरञ्जन
  • खेलकुद
  • आर्थिक
  • रोचक
  • भिडियो
×
  • \ विज्ञापन
  • \ सम्पर्क
  • \ हाम्रो बारेमा
  • हाम्रो टिम
  • गृहपृष्ठ
☰
    • गृहपृष्ठ
    • समाचार
    • राजनीति
    • प्रदेश
      • प्रदेश १
      • प्रदेश २
      • वाग्मती प्रदेश
      • गण्डकी प्रदेश
      • प्रदेश ५
      • प्रदेश ६
      • सुदुर प्रदेश
    • स्वास्थ्य
    • समाज
    • मनोरञ्जन
    • खेलकुद
    • आर्थिक
    • रोचक
    • भिडियो

ताजा अपडेट

देउती बज्यै मन्दिरका पुजारी राजीको निधन
देउती बज्यै मन्दिरका पुजारी राजीको निधन

आज सुनको मुल्य १४ सय रुपैयाँले घट्यो

आजदेखि चलचित्र ‘ह्यारी की प्यारी’ हलमा

सर्वोच्च अदालतमा सन्दीपविरुद्ध परेको पुनरावेदनमाथि आज सुनुवाइ

ब्रेन ट्‌युमरबाट पिडित सलमानीका परिवारद्वारा उपचारकालागि सहयोगको याचना

कवि गिरीको पश्चिमेली ठेट झ्याउरे “हौला भेट नमरी बाँचे त” सार्वजनिक (भिडियो सहित)

देशको अवस्था परिवर्तनका मुद्दामा संचार क्षेत्र अग्रसर हुनुपर्छ – मुख्यमन्त्री शर्मा

मृगौला प्रत्यारोपण गर्ने प्रदेश अस्पताल सुर्खेतकाे तयारी

नगर प्रमुख भण्डारीलाई मानव अधिकार रक्षक सञ्जालको ध्यानाकर्षण : सुर्तिजन्य पदार्थ नियन्त्रण र नियमन गर

चर्चित

  • १. कवि गिरीको पश्चिमेली ठेट झ्याउरे “हौला भेट नमरी बाँचे त” सार्वजनिक (भिडियो सहित)

  • २. ब्रेन ट्‌युमरबाट पिडित सलमानीका परिवारद्वारा उपचारकालागि सहयोगको याचना

  • ३. देउती बज्यै मन्दिरका पुजारी राजीको निधन

  • ४. आज सुनको मुल्य १४ सय रुपैयाँले घट्यो

  • ५. आजदेखि चलचित्र ‘ह्यारी की प्यारी’ हलमा

  • ६. सर्वोच्च अदालतमा सन्दीपविरुद्ध परेको पुनरावेदनमाथि आज सुनुवाइ

ट्रेण्डिङ :

    काठमाडौं– सुर्खेत काठमाडौँ काठमाडौं । एजेन्सी कर्णाली कोरोना
Advertisement

भूमि मन्त्री अर्याललाई गृह जिल्लामा वहिष्कारको घोषणा, राजीनामा माग

  •  राष्ट्रिय संचार
  • ३१ बैशाख २०७७, बुधबार १६:२५ प्रकाशित
    Advertisement
    Advertisement
    • अ
    • अ
    • अ
    Advertisement

    नेपाल विद्यार्थी संघ नेबिसंघ स्याङजाले भूमि व्यवस्था मन्त्री पद्मा अर्यालको राजीनामा मागेको छ । संघका जिल्ला अध्यक्ष अजित क्षेत्रीले विज्ञप्ति जारी गर्दै गैर जिम्मेवारी अभिव्यक्ति दिएकोप्रति घोर भत्सर्नासहित तत्काल जनता समक्ष माफ माग्न र नैतिकताको आधारमा राजीनामा दिन माग गरेको हो ।नेपाली रेडियो नेटवर्कको नेपाली बहसमा कुराकानी गर्दै मन्त्री अर्यालले लिम्पियाधुरा इतिहासदेखि नै नेपालको नक्साभित्र नरहेको अभिव्यक्ति दिएकी थिइन् । उनको अभिव्यक्तिको सर्वत्र विरोध भइरहेको छ ।

    सुन्नुहोस यस्तो थियो अन्तरवार्ता
    ‘मुलुकको जिम्मेवार भूमि ब्यबस्था मन्त्री अर्यालले पटक पटक राष्ट्रियता, स्वाधिनता र सीमा रक्षाको सवालमा पदिय जिम्मेवारी र नागरिक उतरदायित्वको समेत अवमुल्यन गर्दै, लिम्पियाधुरा कहिलै नभएको त, कहिले नेपाली महाकाली पारीका भूमि नेपालको नक्सामा समाबेश गर्न अवस्थाले नदिएको भन्ने जस्तो गैर जिम्मेवारी अभिव्यक्ति दिएकोप्रति नेपाल बिद्यार्थी संघ स्याङ्जाले घोर भत्सर्ना गर्दै तत्काल जनता समक्ष माफी माग्न र नैतिकताको आधारमा राजीनामा दिन माग गर्दछौं’ विज्ञप्तिमा उल्लेख छ ।

    Advertisement

    यस्तै नेविसंघले गैरजिम्मेवारपूर्ण अभिव्यक्ति दिने मंन्त्री नसच्चिएसम्म र राष्ट्रियता जस्तो गम्भीर सवालमा खेलवाड गर्ने मन्त्रीको सबै कार्यक्रम नेबिसंघ स्याङ्जाले बहिष्कार गर्ने घोषणा समेत गरेको छ । भारतले नेपाली भुमी कालापानी मिची चीन जोड्ने सडक हालै उद्घाटन गरेको र चीनले समेत सोही मार्ग प्रयोग गरि चीन भारत ब्यापार गर्ने सम्झौता गरेको प्रती नेपाल बिद्यार्थी संघ खेद प्रकट गरेको छ । नेपाली भुमी तत्काल फिर्ताका लागि आवश्यक पहल गर्न सरकार समक्ष माग पनि गरेको छ ।

    नेपाल सरकारले तत्काल कुटनैतिक पहल र अन्तर्राष्ट्रिय अदालतमा मुद्धा लैजाने सम्मको कार्यमा विलम्व गरेमा शरिरमा दुई थोपा रगत रहेसम्म नेपालको झण्डा र नक्सा सहित नेविसंघ स्याङ्जा चरणवद्ध आन्दोलन गर्ने संघका अध्यक्ष क्षेत्रीले जानकारी दिए ।

    Advertisement
    Advertisement

    Post Views: 5
    ३१ बैशाख २०७७, बुधबार १६:२५ प्रकाशित
    कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि [email protected] मा इमेल पठाउन सक्नुहुन्छ ।
    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    देउती बज्यै मन्दिरका पुजारी राजीको निधन
    देउती बज्यै मन्दिरका पुजारी राजीको निधन
    आज सुनको मुल्य १४ सय रुपैयाँले घट्यो
    सर्वोच्च अदालतमा सन्दीपविरुद्ध परेको पुनरावेदनमाथि आज सुनुवाइ
    यो पनि हेर्नुहोस
    ब्रेन ट्‌युमरबाट पिडित सलमानीका परिवारद्वारा उपचारकालागि सहयोगको याचना
    कवि गिरीको पश्चिमेली ठेट झ्याउरे “हौला भेट नमरी बाँचे त” सार्वजनिक (भिडियो सहित)
    देशको अवस्था परिवर्तनका मुद्दामा संचार क्षेत्र अग्रसर हुनुपर्छ – मुख्यमन्त्री शर्मा
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    ताजा अपडेट
    • १. देउती बज्यै मन्दिरका पुजारी राजीको निधन

    • २. आज सुनको मुल्य १४ सय रुपैयाँले घट्यो

    • ३. आजदेखि चलचित्र ‘ह्यारी की प्यारी’ हलमा

    • ४. सर्वोच्च अदालतमा सन्दीपविरुद्ध परेको पुनरावेदनमाथि आज सुनुवाइ

    • ५. ब्रेन ट्‌युमरबाट पिडित सलमानीका परिवारद्वारा उपचारकालागि सहयोगको याचना

    धेरै पढिएको
    • १. गृहमन्त्री रवि लामिछानेले हटाए अगुवापछुवा गाडी

    • २. सत्ता गठबन्धनकाे बैठक बस्दै

    • ३. तीन प्रदेशका मुख्यमन्त्रीको शपथग्रहण आज

    • ४. बुलबुले उद्यानमा वृहत् सरसफाइ

    • ५. एकपटक दुधमा बेसार मिसाएर पिउनुहोस्

    सम्पर्क

    Karnali Technology and Media House Pvt Ltd

    विरेन्द्रनगर–०६ , सुर्खेत

    सूचना बिभाग दर्ता नं.

    २५९६/०७७-०७८

    सम्पर्क

    ९८४८००५५३२

    ई–मेल

    [email protected]
    हाम्रो टिम
    संयोजक योगेश नारायण चपाई
    सम्पादक कृष्ण बहादुर राना
    उप सम्पादक पूर्ण बहादुर खड्का
    सल्लाहाकार बिक्रम शर्मा
    भिडियो प्रविन गुरुङ
    रिपोर्टर्स धन बहादुर कार्की दिनेश ढकाल
    हाम्रो फेसबुक
      Rastriya Sanchar
    Copyright ©2023 Rastriya Sanchar | All rights Reserved.
     Website By :  Karnali Technology