• गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • वाग्मती प्रदेश
    • गण्डकी प्रदेश
    • प्रदेश ५
    • प्रदेश ६
    • सुदुर प्रदेश
  • स्वास्थ्य
  • समाज
  • मनोरञ्जन
  • खेलकुद
  • आर्थिक
  • रोचक
  • भिडियो
×
  • \ विज्ञापन
  • \ सम्पर्क
  • \ हाम्रो बारेमा
  • हाम्रो टिम
  • गृहपृष्ठ
☰
    • गृहपृष्ठ
    • समाचार
    • राजनीति
    • प्रदेश
      • प्रदेश १
      • प्रदेश २
      • वाग्मती प्रदेश
      • गण्डकी प्रदेश
      • प्रदेश ५
      • प्रदेश ६
      • सुदुर प्रदेश
    • स्वास्थ्य
    • समाज
    • मनोरञ्जन
    • खेलकुद
    • आर्थिक
    • रोचक
    • भिडियो

ताजा अपडेट

पेट्रोलियम पदार्थको मुल्य बढ्यो

संविधान सभा अध्यक्ष सुवास नेम्बाङको निधन

बाँकेमा ट्रकसँग बस ठोक्किँदा ७ जनाको मृत्यु

आज श्रीकृष्ण जन्माष्टमी

सोमबार सन्दीप पाकिस्तान जाने

सुन तस्करी प्रकरणमा छानबिन गर्न उच्चस्तरीय समिति बनाउने सहमति

वीरेन्द्रनगर नगरपालीका वडा न १६ को गडेली खोलामा बनेको पुलले पूर्णता कहीले पाउछ ?

नेपाल प्रेस युनियन सुर्खेतकोअध्यक्षमा विसी

आज नेपाली टोली भारत ‘ए’ विरुद्ध भिड्दै

चर्चित

ट्रेण्डिङ :

    काठमाडौं– सुर्खेत काठमाडौँ काठमाडौं । एजेन्सी कर्णाली कोरोना
Advertisement
Advertisement

सुष्मा :लोग्ने भनेको स्वास्नीको शरीर बलिया हुँदा मात्र आफ्नो हुने रहेछ

  •  राष्ट्रिय संचार
  • १ जेष्ठ २०७७, बिहीबार ०९:२८ प्रकाशित
    Advertisement
    • अ
    • अ
    • अ
    Advertisement

    काठमाडौँ। ५ बर्षकी छोरीकी आमा भै सकेकी एकजना सफा च’रित्रकी साथीले पहिलो पल्ट मलाई सुनाई के गर्नु यार सुष्मा बुढो आफूलाई पुगेपछि उता पट्टी फर्कीएर मज्जाले सुत्छ, आफूलाई नि’न्द्रै लाग्दैन । केही महिना पछि उसलाई फोन गर्दा उसले अर्को स’मस्या सुनाई खोई के भको हो यसलाई केटीसंग पल्केर हो की के हो मेरो र छोरीको त वास्ता ब्यास्ता गर्दैन फेसबुकमा मात्रै झुण्डि रहन्छ । मैले श्रीमान श्रीमतीबिचको सामान्य कुरा सम्झेर उसलाई सम्झाएँ । उ अफिसमा काम गर्छे, लोग्ने र छोरीको पनि राम्रै ख्याल राखेकी छ।

    बुढाबुढीमा हुनुपर्ने सबै ब्य’वहार सामान्य छ । दुवै पट्टीका परिवारका प्रिय बुहारी ज्वाईं हुन् । पैसा छ, सुविधा छ सबै राम्रो छ तै पनि उसले पछिल्लो समय पटक-पटक यो कुरा दोहोर्याईरहेकी छ । उ शिक्षित महिला हो, श्रीमानलाई चौपट्टी माया गर्छे, तर पनि उ खुशी छैन भन्ने अर्थमा समाजले त उसलाई चरित्र गलत भएकी, सेक्स धेरै चाहिने रहेछ त्यही भएर बुढासंग रि’स उठेको भन्न मात्र जानेको छ । लोग्नेलाई उसले यो कुरा राख्नै सक्दिन किनकी उसको श्रीमानले बुझेको से’क्स भनेको लोग्ने मा’न्छेको वि’र्य स्ख’लन मात्र हो त्यसमा स्वास्नीको क’र्तव्य लोग्नेको ईसारामा श’रिर मिलाउनु मात्र हो ।

    Advertisement

    अर्को पटकको भेटमा उसको गु’नासो फरक देखियो ‘खै यार जिन्दगी बर्वात भयो मेरो त पहिले त सोच्थें से’क्स हाम्रो स”मस्या हो अहिले आएर लाग्छ यसले मलाई मन नै पराउँदैन मायाँ नै गर्दैन । उसले उदाहरणहरु पेस गर्दा मलाई पनि दिक्दार लाग्यो यो पटक । पछिल्लो पटक भन्न थालेकी छ ‘मलाई झुण्डेर मर्दिउँ जस्तै लाग्छ, छोरीको बिजोग हुन्छ भनेर मात्र हो । यस बिषयमा कुरा गर्न खोज्यो भने उसले असले उल्टो कसको आड पाएर म संग निउँ खोजेकी छस् भनेर बखेडा गर्छ । अथवा कसले सिकायो तलाई भनेर शंका गर्छ ।’

    अर्की दिदीले पनि आफ्नो स’मस्या सियर गरिन् छोरा पेटमा आएपछि बुढाले मलाई वास्ता गर्द छोडेको अहिले छोरा १० बर्षको भयो दुनिया केटीसंग लागेको छ भनेर सुनाउँछन्, जीन्दगी यस्तै रहेछ बैनी । लोग्ने भनेको स्वा’स्नीको श’रिर ब’लियो हुँदा मात्र आफ्नो हुने रहेछ । केहि बर्ष पहिले म डेरा गरेर बस्ने घरको पल्लो घरमा एकजना २७ बर्षकी युवती बस्थिन उनको १ वटा छोरा थियो हुर्किसकेको । कसो कसो उनि र म साथी बनेका थियौं । मिल्न थालेपछि उनले सुनाएकी थिईन् सुष्मा मेरो त १४ बर्षको हुँदा ३१ बर्षको केटासंग बिबाह भएको हो । बिचार नमिलेपनि छोरा जन्मियो ।उसको माया नै नलागेपनि अरुसंग जान सकिन समाजको ड’रले । म अहिले कसैको प्रेममा छु ,

    यो कुरा थाहा भयो भने मलाई त वे’श्या नै सम्झन्छन् किनकी उसंग मेरो शा’रिरीक स’म्बन्ध पनि छ । मैले कोशिष गरेको हुँ आफ्नै लोग्नेबाट माया पाउन तर खै के मिलेन मिलेन । उसलाई सुनाउँ भने आफ्ना बानि सुधार्न मायाले फकाउन भन्दा कसले सिकायो यो कुरा भनेर उल्टो खेप्छ । आईमाई मन त हो, मायाले बोलोस् कियर गरोस संगै घुम्न जाउँ, जस्तो लाग्दोरहेछ । उसले मेरो वे’वास्ता गर्दा म नचाहँदा नचाहँदै पनि अर्कैको मायाँमा परें । यी त प्रतिनिधी पात्र र उदाहरण मात्र हुन् । धेरै अघि देखी म यौ’नले निम्त्याउने स’मस्या माथी कथा लेख्दै आएकाले पनि म संग यस्ता समस्याका चाङ नै छन् । मेरो बिचारमा यौ’न कुण्ठा र त्यसले निम्त्याउने दु’र्घटना सा’मान्य कुरा होईनन् ।

    यो लेखिनु पर्ने बिषय हो बि’षेशत महिलाका मामिलामा यस प्रकारका स’मस्या धेरै देखिन्छन् । केटीमान्छेले आफ्ना धारणा जस्तै स’मस्या पनि श्रीमानलाई बताउन सकिरहेका छैनन् । श्रीमान सं’भोग पछि आफ्नो वास्ता सम्म नगरी उता फर्किएर निदाउँछ यो गुनासो अत्यन्त धेरै छ महिलाहरुमा । यसबाट के बुझिन्छ भने श्रीमती श’रिर भन्दा ज्या’दा मायाको आवश्यकता महशुष गर्छन । भर्खरै कार्यान्वयनमा गएको परिमार्जित मुलुकी अ’पराध संहिताको परिच्छेद – १८ क’रणी सम्बन्धी कसूरको दफा दुई सय १९ को उपदफा ५ मा प’त्नीलाई ज’बर्ज’स्ती गरे पतिलाई ५ वर्ष कैद सजाय हुने कुरा उल्लेख गरिएको छ ।

    Advertisement

    जसमा पतिले यौ’न स’म्पर्कका लागि प’त्नीसँग स्वीकृति लिनैपर्ने र पत्नीले आफूलाई पतिले ज’बर्जस्ती क’रणी गरेको उजुरी दिएमा कानुन अनुसार का’रबाही भोग्नुपर्नेछ भनिएको छ । यो कानुनको सदुपयोग गर्ने हो भने हामीले कल्पनानै नगरेको संख्यामा लोग्नेबाट ब’लात्कृ’त हुने महिलाका उ’जुरी पर्ने छन् तर मलाई लाग्छ यो मु’द्धा हेर्न बसेको नि’कायलाई जति फुर्सद अरुलाई हुने छैन । किनकी शिक्षीत भन्दा शिक्षित महिलापनि आफुलाई लेग्नेले ब’लात्का’र गर्छ भनेर उजुरी दिन हिचकिचाउँछन्, ड’राउँछन् भने साधारण महिलाले यो सकसलाई दुनियासामु ल्याउने कुरा ब्य’वहारमा लागु हुने सम्भावना ज्या’दा भन्दा ज्या’दा न्युन नै हुन्छ ।

    पहिलो कुरा त लोग्नेले आफुलाई ईच्छानै नहुँदा पनि भो’ग गर्छ भने पनि उसले यो कुरालाई मनमै द’वाएर राख्छे । आफ्ना नजिकका साथीलाई सम्म सुनाउन सक्दैनन् महिलाले । सुनाईनै हाले पनि दोस्री महिलाले सामान्य सुझाव दिएर यो बिषयबाट अलग हुन खोज्छन् । से’क्स शब्द नै ला’जसंग जोडेर हेरिने हाम्रो समाजले लोग्नेलाई दिएजती अधिकार स्वा’स्नीलाई दिनै सक्दैन । हाम्रो समाजमा परपुरुषसंग एक पटक मात्र एक पटक शा’रिरीक स’म्पर्क राखेको श्रीमानले थाहा पायो भने उसले कुनै पनि हालतमा त्यो श्रीमतीलाई स्व’कार्न मान्दैन, यसमा अधिकांश पुरुष मन दु:खेर भन्दा पनि उसले आफ्नो म:र्द स्वाभिमानमा ध:क्का लागेको सम्झन्छ ।

    ३ बर्ष अघि मेरो यसरी गरें मैले श्रीमतीको ह’त्या शिर्षकको कथा पढेर एकजना बिबाहित यु’वतीले मलाई लामो म्यासेज गरिन् आफ्नो श्रीमानले आफुलाई दिएको पि’डा सहित । उनिसंग कुरा हुँदै जाँदा उनले आफ्नो ब्यथा सुनाईन् अरुबेला बेवास्था गर्ने केटीहरुसंग हिड्ने उनको लोग्नेले राती ओ’छ्यानमा आफुलाई मनपरि गर्दा मा’नसिक रुपमा असाध्यै पि’डा हुने कुरा सहित । यसै बिषयमा परेको झ’गडामा उनले मलाई तपाँईसंग से’क्स गर्न मन छैन के भनेकी थिईन् उनका श्रीमानले बेसरी कु’टे त्यसपछिका हरेक रात उनको गु’प्तागंमा होईन गु’द्वारमा छि’र्न था’ल्यो पुरुष प्रमाणित गर्ने उसको अं’ग ।

    त्यो पि’डा सहन नसकिने खालको भएपनि उनले आजसम्म कसैलाई भन्न सकेकी छैनन् किनकी उनलाई समाजले आफैंलाई दोस लगाउँछ भन्ने डर रहेछ । श्रीमतीले आफु शा’रिरीक स’म्पर्कमा स’न्तुष्ट नभएको कुरा सुनाउँदा श्रीमानले सिधै आफ्नो पुरुषार्थमा औं’ला उठाएको सम्झेर जुन ब्यवहार ति महिलाईलाई गर्यो त्यस्ता ब’लत्का’रका उ’जुरी गर्दा महिलाले आफ्नो अझ बदनाम हुने महशुष गरेको पाईन्छ । २०७३ साल कात्तिक र मंसिरको महिना भाईरल भएको समाचार थियो कन्चन शर्मा रेग्मी ।

    समाचारका शिर्षक उनका पूर्व पति मोहन रेग्मी र उनको स’म्बन्धमा मात्र केन्द्रित भयो तर यो झ’गडाको मुल का’रण अदृश्य रर्यो । त्यो समय यी पति पत्नी दुबैले आफु ब’लात्कृ’त भएको अभिब्यक्ती दिएका थिए । मोहनले कन्चनबाट आफु ब’लात्कृ’त भएको बताए कन्चनले मोहनबाट । दुईजनाको मनसंगै शा’रिरीक सम्पर्कपनि बाझिएको रहेछ भन्ने कुरा प्रस्ट थियो ।

    पछिल्लो समय महिलाहरु आफुमाथी लोग्नेबाट भएका अत्याचारका बारेमा बोल्न न’डराए पनि उनिहरुले आफ्नो ओछ्यानको समस्यामाथी न्याय मागेको बिरलै भेटिन्छ । जवकी मन नमिलेका श्रीमान श्रीमतीबिच पनि एउटै घर र ओछ्यानमा हुँदा अक्सर श्रीमानले उ माथी ज’वरज’स्ती गरेकै हुन्छ । से’क्स यस्तो कुरा हो दिनभर झ’गडा परेका लोग्ने स्वास्नीको झ’गडा पनि राती मिलीदिन्छ । यति सं’वेदनशि’ल कुरामाथी मान्छे लेख्न बोल्न चाहँदैन । किनकी जसले यो बिषयमा बोल्छ उसलाई आत्मविश्वास छैनकी भोलीबाट समाजमा म उहि ई’ज्जतले हिड्न सक्छु ।

    यसरी म बे’श्या बने शिर्षकको मेरो कथा पढेर धेरै राम्रा प्रतिकृया आए । जसमध्य एकजना गणेश नामका ब्य’क्तीले पढाएको मेलमा भनिएको थियो । ‘तिम्रो रेट कति हो, म बिदेशमा छु तिमी संग से’क्स गर्न मन लाग्यो, जति पैसा भन्छौ त्यती दिन्छु ।’ अव भनौं त्यो कथा एकजना केटिले जीवनमा गर्नु परेको पि’डादा’यी संघर्ष थियो, धेरैले बुझेपनि हाम्रो समाजमा यस्ता धेरै गणेशहरु छन् जो संग पाएँ भने म पनि किन छोड्ने, यस्तो अप्ठ्यारोमा रैछे अलिकती पैसा दिएत मानिहाल्छेनी भन्ने मानसिकता छ । उनले कथा कसले लेख्यो को हो तिर भन्दा पनि आफ्नो मा’नसिकता प्रस्तुत गरे । यहि युवकले भोली ‘बि’हे गरेपछि आफ्नो श्रीमतीलाई ब’लत्का’र गर्ला कि नगर्ला ?

    श्रीमती भनेको नै निशु’ल्क से’क्स गर्ने सा’धन स’म्झनेहरु धेरै छन् जानेर नजानेर । जो पुरुष आफु से’क्सको चा’हारामा हिंड्छ उसले श्रीमतीको खुब चियो चर्चो गरिरहेको भेटिन्छ । जवकी अ’धिकांस महिलाहरु सं’भोगका लागि तव मात्र तयार हुन्छन् जव उसको मनमा त्यो पुरुषप्रति माया हुन्छ भने श्रीमानले श्रीमतीका लागि त झन् कति माया गर्नुपर्ला जवकी उसले आफ्नो सारा जीवन उसका लागि समर्पित गरेकी छ, श्रीमानका कमजोरीलाई नजरअन्दाज गरेर उसको ई’ज्जतमा आफुलाई ब’लि दिने नारीहरुमाथी ब’लत्का’र हुनु सानो कुरा हो र ?

    सं’भोगका लागि स्त्रि शरिर र मन पनि उत्तीकै सक्रिय हुन्छ जति पुरुष शरिरर मन हुन्छ । तर हाम्रो समाजमा श्रीमतीलाई मन लाग्यो भनेपनि श्रीमानले कहिले आफैं भन्देला भनेर कुर्नु पर्छ श्रीमानलाई मन लाग्यो भने अनुमती सम्म माग्नु पर्दैन । एउटै घरका लोग्ने स्वास्नी लोग्ने रा’ती अवेर आएर सजिलै भन्छ यार साथीहरु थिए आउनै दिएनन् त्यो समय श्रीमानले यो बुझ्दैनन् कि साथी त बुढीका नि छन् उ पनि यो समय सम्म बाहिर बसेर आईभने मेरो मनले के ठान्छ ? कतियप बिबाहित पुरुषका साथीहरुले घर छि’टो जाने केटालाई जो’ईटिङ्ग्रे नि भन्दा रहेछन् ।

    यहि ड’रले श्रीमतीलाई भन्दा बढि समय साथीभाईलाई दिने गरेको पाईन्छ । पुरुष स्वाभिमान भनेको आफ्नी स्वा’स्नी संग नझुक्नु हो र ? श्रीमतीको महत्वलाई प्रेम गरेर सकेजति माया र साथ दिनेहरु पो पुरुष । एउटी नारीको मनमा बस्न पाउनुनै पुरुषको ठुलो भाग्य हो, उसले जति प्रेम दिन्छ श्रीमतीले बदलामा उसलाई लाखौं गुणा बढि मा’या गर्न सक्छे । किनकी स्व’भावैले नारी कोमल हुन्छन् । सबै पुरुषले आफ्ना श्रीमतीलाई यसरी माया गरिदीउँ की कहिल्यै श्रीमतीको मन र कानुनी दायरामा आफु ब’ल’त्का’रीका रुपमा उभिनु नपरोस् ।-सुष्मा देवकोटा

    Advertisement

    Post Views: 300
    १ जेष्ठ २०७७, बिहीबार ०९:२८ प्रकाशित
    कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि [email protected] मा इमेल पठाउन सक्नुहुन्छ ।
    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    आजदेखि चलचित्र ‘ह्यारी की प्यारी’ हलमा
    कवि गिरीको पश्चिमेली ठेट झ्याउरे “हौला भेट नमरी बाँचे त” सार्वजनिक (भिडियो सहित)
    ‘प्रेम गीत ३’ को हिन्दी भर्सन लिक
    यो पनि हेर्नुहोस
    प्रेमगीत-३ आजदेखि विश्वभरका ५० बढी देशका सिनेमा हलमा एक साथ रिलिज
    ‘हैट’ थेगोका चर्चित कलाकार बुद्धि तामाङले विवाह गर्दै
    आन्दोलनले जन्मियो कर्णाली प्रदेश
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    ताजा अपडेट
    • १. पेट्रोलियम पदार्थको मुल्य बढ्यो

    • २. संविधान सभा अध्यक्ष सुवास नेम्बाङको निधन

    • ३. बाँकेमा ट्रकसँग बस ठोक्किँदा ७ जनाको मृत्यु

    • ४. आज श्रीकृष्ण जन्माष्टमी

    • ५. सोमबार सन्दीप पाकिस्तान जाने

    धेरै पढिएको
    • १. पेट्रोलियम पदार्थको मुल्य बढ्यो

    • २. आज श्रीकृष्ण जन्माष्टमी

    • ३. संविधान सभा अध्यक्ष सुवास नेम्बाङको निधन

    • ४. बाँकेमा ट्रकसँग बस ठोक्किँदा ७ जनाको मृत्यु

    सम्पर्क

    Karnali Technology and Media House Pvt Ltd

    विरेन्द्रनगर–०६ , सुर्खेत

    सूचना बिभाग दर्ता नं.

    २५९६/०७७-०७८

    सम्पर्क

    ९८५८०६८४०४/९८४८००५५३२

    ई–मेल

    [email protected]
    हाम्रो टिम
    संयोजक योगेश नारायण चपाई
    सम्पादक कृष्ण बहादुर राना
    उप सम्पादक पूर्ण बहादुर खड्का
    सल्लाहाकार बिक्रम शर्मा
    भिडियो प्रविन गुरुङ
    रिपोर्टर्स धन बहादुर कार्की दिनेश ढकाल
    हाम्रो फेसबुक
      Rastriya Sanchar
    Copyright ©2023 Rastriya Sanchar | All rights Reserved.
     Website By :  Karnali Technology