• गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • वाग्मती प्रदेश
    • गण्डकी प्रदेश
    • प्रदेश ५
    • प्रदेश ६
    • सुदुर प्रदेश
  • स्वास्थ्य
  • समाज
  • मनोरञ्जन
  • खेलकुद
  • आर्थिक
  • रोचक
  • भिडियो
×
  • \ विज्ञापन
  • \ सम्पर्क
  • \ हाम्रो बारेमा
  • गृहपृष्ठ
☰
    • गृहपृष्ठ
    • समाचार
    • राजनीति
    • प्रदेश
      • प्रदेश १
      • प्रदेश २
      • वाग्मती प्रदेश
      • गण्डकी प्रदेश
      • प्रदेश ५
      • प्रदेश ६
      • सुदुर प्रदेश
    • स्वास्थ्य
    • समाज
    • मनोरञ्जन
    • खेलकुद
    • आर्थिक
    • रोचक
    • भिडियो

ताजा अपडेट

जनताले चाहेको आर्थिक समृद्धि र विकास गर्न समर्पित हुनेछु : प्रचण्ड

नेपाली बजारमा आज  सुनको मूल्य घट्यो

राष्ट्रपति भण्डारीको राजीनामा माग्यो तरुण दलले

तीन गोही खायो बाघले

युद्ध पीडितहरूले काठमाडौंमा प्रदर्शन गर्दै

रुपन्देहीमा गोली चल्यो, एकजना घाइते

राम्रो संग पानी नपर्दा अझै भएन रोपाइँ

हुम्लाको रामदेव विद्यालय पहिराेकाे उच्च जाेखिममा

साउन महिनाको अन्तिम सोमवार देशभरका शिवालयहरूमा दर्शनार्थीको भिड

चर्चित

  • १. लागूऔषध सहित वीरेन्द्रनगरबाट तिनजना पक्राउ

  • २. सडक निर्माणमा खटिएका नेपाली सेनाको मृत्यु

  • ३. पहिरोले गोसाइँकुण्डका यात्रु प्रभावित

  • ४. लाइसेन्सको परीक्षा अंकभार प्रणालीबाट लैजान सातै प्रदेश सहमत

  • ५. ज्येष्ठ नागरिकले चाडपर्व मनाउन १० हजार भत्ता पाउने

  • ६. बालाजुको जुत्ता काराखानामा लागेको आगो नियन्त्रणमा

  • ७. टिकटकमा सम्बन्ध विच्छेदको कुरा गरेकी महिलाको आफ्नै पतिले गरे हत्या

  • ८. विद्यार्थीबाट कुनै प्रकारको शुल्क नलिनू : उच्च अदालत सुर्खेत

  • ९. अझै सार्वजनिक गरेनन् ६८ स्थानीय तहले बजेट

  • १०. काठमाडौंको बालाजुमा आगलागी

ट्रेण्डिङ :

    काठमाडौं– सुर्खेत काठमाडौँ काठमाडौं । एजेन्सी कर्णाली कोरोना
Advertisement

पिसिआरमा कोरोना नदेखिएपछि क्वारेन्टिन छेउमै अन्तरजातीय विवाह, वडाध्यक्ष बने पुरेत

  •  राष्ट्रिय संचार
  • २ असार २०७७, मंगलवार १२:२४ प्रकाशित
    Advertisement
    Advertisement
    • अ
    • अ
    • अ
    Advertisement

    घोराही उपमहानगरपालिका-१८का २३ वर्षीय कृष्ण वली र तुलसीपुर उपमहागरपालिका-७ की २१ वर्षीया सीता चौधरीका बीच आइतबार क्वारेन्टिनबाट निस्किएलगत्तै विवाह भएको हो।दाङको घोराहीका एक जोडीले क्वारेन्टिनबाट निस्किएलगत्तै वरपिपलको रूखमुनि विवाह गरेका छन्। परिवारको सल्लाहअनुसार उनीहरूको विवाहमा घोराही-१८का वडाध्यक्ष भरत अर्यालले पुरेत बने।

    कृष्णका अनुसार २ वर्षअघि उनको र सीताको फेसबुकबाट चिनजान भएको थियो । कृष्ण नयाँदिल्लीको एक होटेलमा सेफको काम गर्थे । सीता तुलसीपुरस्थित गोरखा माविका कक्षा १२ मा पढ्थिन्। चिनजान भएको केही समयमै उनीहरूको माया बस्यो। त्यही मायालाई विवाहमा बदल्न ९ महिनाअघि उनीहरू भागेर भारत गए।

    Advertisement

    घर परिवारले आफ्नो अन्तरजातीय विवाहलाई सहजै स्वीकार गरेको र अभिभावककै सल्लाहमा रिपोर्ट नेगेटिभ आएकै दिन समुदायलाई साक्षी राखेर औपचारिक रूपमा विवाह गरेको कृष्णले बताए।

    वडाध्यक्ष अर्यालले बेहुलाका अभिभावकले छोरा बुहारी ९ महिनापछि घर फर्किएको हुँदा धार्मिक संस्कारअनुसार जेठभित्रै विवाह गर्नु शुभ हुने भनेपछि आफूले पुरेतको काम गरेर जेठ ३२ गते विवाह गरिदिएको बताए।

    उनले वैवाहिक जीवनको शुभकामनाका साथै परिवारमा मिलेर बस्न तथा अभिभावकलाई सम्मानपूर्वक राख्न सल्लाह दिएको बताए । त्यस्तै नवविवाहित जोडीलाई थप १५ दिन होम क्वारेन्टिनमै बस्न आग्रह गरेको समेत उनले बताए।

    Advertisement

    Advertisement
    Advertisement

    Post Views: 3
       
    कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि [email protected] मा इमेल पठाउन सक्नुहुन्छ ।
    २ असार २०७७, मंगलवार १२:२४ प्रकाशित
    Advertisement
    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    अदालतद्वारा पार्टनरको अनुमतिबिना कण्डम फुकाल्नु अपराध भएको ठहर
    काठमाडौंको चन्द्रागिरिमा आतङ्क मच्चाउने राँगोलाई गोली हानियो
    बेलायतकी यी महिलाले किन गरिन् बिरालाेसँग विवाह ?
    यो पनि हेर्नुहोस
    समीक्षा अधिकारीको भावुक स्टाटस
    कोरियन भाषा परीक्षाको आवेदन खुल्यो
    अभिनेत्री रेखा थापाले बिहे गरेको खुलासा
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    ताजा अपडेट
    • १. जनताले चाहेको आर्थिक समृद्धि र विकास गर्न समर्पित हुनेछु : प्रचण्ड

    • २. नेपाली बजारमा आज  सुनको मूल्य घट्यो

    • ३. राष्ट्रपति भण्डारीको राजीनामा माग्यो तरुण दलले

    • ४. तीन गोही खायो बाघले

    • ५. युद्ध पीडितहरूले काठमाडौंमा प्रदर्शन गर्दै

    धेरै पढिएको
    • १. सुर्खेतमा ल्याउने भेरी पम्पिङ खानेपानी आयोजनाको ‘डिजाइन हेरफेर गरीदै

    • २. सुर्खेतको चौकुने गाउँपालिकाले नामै तोकेर हटायो करार कर्मचारी

    • ३. सुर्खेतमा २ सय १० किलाे मंगुर माछा जफत

    • ४. आज नागपञ्चमी पर्व मनाइँदै

    • ५. घरको छतमा नै ड्रागन खेती

    सम्पर्क

    Karnali Technology and Media House Pvt Ltd

    विरेन्द्रनगर–०६ , सुर्खेत

    सूचना बिभाग दर्ता नं.

    २५९६/०७७-०७८

    सम्पर्क

    ९८४८००५५३२

    ई–मेल

    [email protected]
    हाम्रो टिम
    संयोजक योगेश नारायण चपाई
    सम्पादक कृष्ण बहादुर राना
    उप सम्पादक पूर्ण बहादुर खड्का
    सल्लाहाकार बिक्रम शर्मा
    भिडियो प्रविन गुरुङ
    रिपोर्टर्स सनम शर्मा
    हाम्रो फेसबुक
      Rastriya Sanchar
    Copyright ©2022 Rastriya Sanchar | All rights Reserved.
     Website By :  Karnali Technology