• गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • वाग्मती प्रदेश
    • गण्डकी प्रदेश
    • प्रदेश ५
    • प्रदेश ६
    • सुदुर प्रदेश
  • स्वास्थ्य
  • समाज
  • मनोरञ्जन
  • खेलकुद
  • आर्थिक
  • रोचक
  • भिडियो
×
  • \ विज्ञापन
  • \ सम्पर्क
  • \ हाम्रो बारेमा
  • हाम्रो टिम
  • गृहपृष्ठ
☰
    • गृहपृष्ठ
    • समाचार
    • राजनीति
    • प्रदेश
      • प्रदेश १
      • प्रदेश २
      • वाग्मती प्रदेश
      • गण्डकी प्रदेश
      • प्रदेश ५
      • प्रदेश ६
      • सुदुर प्रदेश
    • स्वास्थ्य
    • समाज
    • मनोरञ्जन
    • खेलकुद
    • आर्थिक
    • रोचक
    • भिडियो

ताजा अपडेट

पेट्रोलियम पदार्थको मुल्य बढ्यो

संविधान सभा अध्यक्ष सुवास नेम्बाङको निधन

बाँकेमा ट्रकसँग बस ठोक्किँदा ७ जनाको मृत्यु

आज श्रीकृष्ण जन्माष्टमी

सोमबार सन्दीप पाकिस्तान जाने

सुन तस्करी प्रकरणमा छानबिन गर्न उच्चस्तरीय समिति बनाउने सहमति

वीरेन्द्रनगर नगरपालीका वडा न १६ को गडेली खोलामा बनेको पुलले पूर्णता कहीले पाउछ ?

नेपाल प्रेस युनियन सुर्खेतकोअध्यक्षमा विसी

आज नेपाली टोली भारत ‘ए’ विरुद्ध भिड्दै

चर्चित

ट्रेण्डिङ :

    काठमाडौं– सुर्खेत काठमाडौँ काठमाडौं । एजेन्सी कर्णाली कोरोना
Advertisement
Advertisement

कुकरमा फ’स्यो बालिकाको टाउको, डाक्टरले पनि निकाल्न नसकेपछि….

  •  राष्ट्रिय संचार
  • २ असार २०७७, मंगलवार १३:२४ प्रकाशित
    Advertisement
    • अ
    • अ
    • अ
    Advertisement

    एजेन्सी । भारतीय मिडियामा एउटा तस्बिर अहिले सामाजिक सञजालमा निकै भाइरल भएको छ । एउटा सानो बच्चाको टाउको खाना पकाउने कुकुरमा अ’ड्किएको छ । जसलाई निकाल्ने प्रयास गरिदैछ । गुजरात को भावनगर जिले भएको यो घटनाले सबैको ध्यान तानेको छ ।

    सो इलाकाकी एब बालिकाको टाउको कुकरमा फ’सेको हो । खाना पकाउने कुकरमा बालिकाको टाउको फ’सेपछि त्यसवाट निकाल्न चिकित्सकलाई पनि निकै मुस्किल भएको समाचार भारतीय मिडिया आजतकले पनि लेखेको छ । बच्चीको टाउको कुकरमा यसरी अडियोकी कुनै हालतमा पनि त्यसै निकाल्न सकिएन । ति बालिकालाई अस्पताल लगियो । अस्पतालमा बालिकालाई अक्सिजन समेत लगाएर राख्नुपर्यो । अनि कुकरलाई का टेर बालिकाको टाउको बाहिर निकालिएको छ ।

    Advertisement

    यो घटना भावनगर को पिरछल्ला स्ट्रेटको हो । बालिकाले खेल्दै गर्दा कुकुरमा आफ्नो टाउको छि’राएकी थिइन् । बालिकाको नाम प्रियांशी बताइएको छ । सुरुमा प्रियांशीको टाउको कुकरवाट निकाल्ने प्रयास परिवारका सदस्यले गरे । तर त्यो सफल भएन अनि चिकित्सकको सहारा लिनु परेको थियो ।

    अस्पतालमा सुरुमा चिकित्सकले पनि कुकर निकाल्ने कोशिष गरे । तर चिकित्सक पनि सफल भएनन् । चिकित्सकले बालिकालाई इ’न्जे’क्सन लगाए र कुकर का ट्ने मानिसलाई बोलाए । भाडा बनाउने मानिस अस्पतालमा आएर कुकर का’टिदिएपछि मात्र बालिकाको टाउको निकाल्न सफल भएको अन्तराष्ट्रिय सञ्चार माध्यमले जनाएका छन् । त्यस क्रममा बालिकाको टाउकोमा सामान्य चोट पनि लागेको छ । बालिकाको टाउकोमा केही सुजन पनि आएका कारण अहिले ति बालिका चिकित्सकको निगरानीमा छन् ।

    Advertisement

    Post Views: 185
    २ असार २०७७, मंगलवार १३:२४ प्रकाशित
    कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि [email protected] मा इमेल पठाउन सक्नुहुन्छ ।
    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    पेट्रोलियम पदार्थको मुल्य बढ्यो
    संविधान सभा अध्यक्ष सुवास नेम्बाङको निधन
    बाँकेमा ट्रकसँग बस ठोक्किँदा ७ जनाको मृत्यु
    यो पनि हेर्नुहोस
    आज श्रीकृष्ण जन्माष्टमी
    सोमबार सन्दीप पाकिस्तान जाने
    सुन तस्करी प्रकरणमा छानबिन गर्न उच्चस्तरीय समिति बनाउने सहमति
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    ताजा अपडेट
    • १. पेट्रोलियम पदार्थको मुल्य बढ्यो

    • २. संविधान सभा अध्यक्ष सुवास नेम्बाङको निधन

    • ३. बाँकेमा ट्रकसँग बस ठोक्किँदा ७ जनाको मृत्यु

    • ४. आज श्रीकृष्ण जन्माष्टमी

    • ५. सोमबार सन्दीप पाकिस्तान जाने

    धेरै पढिएको
    • १. पेट्रोलियम पदार्थको मुल्य बढ्यो

    • २. आज श्रीकृष्ण जन्माष्टमी

    • ३. संविधान सभा अध्यक्ष सुवास नेम्बाङको निधन

    • ४. बाँकेमा ट्रकसँग बस ठोक्किँदा ७ जनाको मृत्यु

    सम्पर्क

    Karnali Technology and Media House Pvt Ltd

    विरेन्द्रनगर–०६ , सुर्खेत

    सूचना बिभाग दर्ता नं.

    २५९६/०७७-०७८

    सम्पर्क

    ९८५८०६८४०४/९८४८००५५३२

    ई–मेल

    [email protected]
    हाम्रो टिम
    संयोजक योगेश नारायण चपाई
    सम्पादक कृष्ण बहादुर राना
    उप सम्पादक पूर्ण बहादुर खड्का
    सल्लाहाकार बिक्रम शर्मा
    भिडियो प्रविन गुरुङ
    रिपोर्टर्स धन बहादुर कार्की दिनेश ढकाल
    हाम्रो फेसबुक
      Rastriya Sanchar
    Copyright ©2023 Rastriya Sanchar | All rights Reserved.
     Website By :  Karnali Technology