• गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • वाग्मती प्रदेश
    • गण्डकी प्रदेश
    • प्रदेश ५
    • प्रदेश ६
    • सुदुर प्रदेश
  • स्वास्थ्य
  • समाज
  • मनोरञ्जन
  • खेलकुद
  • आर्थिक
  • रोचक
  • भिडियो
×
  • \ विज्ञापन
  • \ सम्पर्क
  • \ हाम्रो बारेमा
  • हाम्रो टिम
  • गृहपृष्ठ
☰
    • गृहपृष्ठ
    • समाचार
    • राजनीति
    • प्रदेश
      • प्रदेश १
      • प्रदेश २
      • वाग्मती प्रदेश
      • गण्डकी प्रदेश
      • प्रदेश ५
      • प्रदेश ६
      • सुदुर प्रदेश
    • स्वास्थ्य
    • समाज
    • मनोरञ्जन
    • खेलकुद
    • आर्थिक
    • रोचक
    • भिडियो

ताजा अपडेट

पेट्रोलियम पदार्थको मुल्य बढ्यो

संविधान सभा अध्यक्ष सुवास नेम्बाङको निधन

बाँकेमा ट्रकसँग बस ठोक्किँदा ७ जनाको मृत्यु

आज श्रीकृष्ण जन्माष्टमी

सोमबार सन्दीप पाकिस्तान जाने

सुन तस्करी प्रकरणमा छानबिन गर्न उच्चस्तरीय समिति बनाउने सहमति

वीरेन्द्रनगर नगरपालीका वडा न १६ को गडेली खोलामा बनेको पुलले पूर्णता कहीले पाउछ ?

नेपाल प्रेस युनियन सुर्खेतकोअध्यक्षमा विसी

आज नेपाली टोली भारत ‘ए’ विरुद्ध भिड्दै

चर्चित

ट्रेण्डिङ :

    काठमाडौं– सुर्खेत काठमाडौँ काठमाडौं । एजेन्सी कर्णाली कोरोना
Advertisement
Advertisement

संक्रमणको केन्द्र बन्दै गएको रौतहटमा १ सय ९ जनाले जिते कोरोनालाई

  •  राष्ट्रिय संचार
  • २ असार २०७७, मंगलवार १४:१२ प्रकाशित
    Advertisement
    • अ
    • अ
    • अ
    Advertisement

    रौतहट, २ असार । कोरोनाको केन्द्र बन्दै गइरहेको रौतहटमा कोरोना संक्रमण जितेर थप ७ जना घर फर्किएका छन् । योसँगै कोरोना संक्रमण जितेर फर्कनेको संख्या जिल्लामा १ सय ९ पुगेको छ ।

    जिल्लाको चन्द्रपुर नगरपलिका वडा नम्बर ६ मा अवस्थित एन्फा महिला एकेडेमीको भवनमा रहेको अस्थायी आइसोलेसनमा उपचाररत जिल्लाका गढीमाई नगरपालिकाका पाँचजना र गुजरा नगरपालिकाका दुईजना गरी सात जनामा पछिल्लो पीसीआर रिर्पोट नेगेटिभ आएपछि उनीहरुलाई आइसोलेसनबाट डिस्चार्ज गरिएको चन्द्रपुर अस्पतालका जनस्वास्थ्य निरीक्षक मातृका चालिसेले जानकारी दिनुभयो ।

    Advertisement

    उहाँले कोरोना संक्रमितहरुलाई उपचार र निगरानी पश्चात निको पारेर घर पठाउन पाउँदा निकै खुसी लागेको बताउनुभयो । उहाँले आइसोलेसनमा बसुन्जेल उनीहरुमा कुनैपनि स्वास्थ्य समस्या नआएको भन्दै संक्रमितहरुलाई निको पारेर घर पठाउँदाको खुसी शब्दमा व्यक्त गर्न नसकिने बताउनुभयो । कोरोनामुक्त भएकाहरुलाई लिन सम्बन्धित पालिकाका प्रतिनिधिहरु आफै पुगेका थिए ।

    संक्रमितहरुलाई गढीमाई नगरपालिकाका निमित प्रमुख प्रशासकीय अधिकृत नागेन्द्र यादवले अबिर र माला लगाएर बधाई दिदैँ अब समुदायमा गएर कोरोना योद्धा बनेर कोरोना बारेमा जनचेतना जगाउन आग्रह गर्नुभएको थियो ।

    कोरोना संक्रमण मुक्त भएर घर फर्किएकाहरुले अब आफुहरु समाजमा कोरोनाको बारेमा जनचेतना जगाउनतर्फ लाग्ने बताउँदै आइसोलेसनमा रहँदा स्वास्थ्यकर्मीको सहयोग , निर्देशन र उपचार अनि आफुहरुको उच्च मनोवलले कोरोनालाई पराजित गर्न सफल भएको बताए । उनीहरुले आइसोलेसनमा २० दिन बस्नुपरेको थियो ।

    Advertisement
    Advertisement

    Post Views: 13
    २ असार २०७७, मंगलवार १४:१२ प्रकाशित
    कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि [email protected] मा इमेल पठाउन सक्नुहुन्छ ।
    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    पेट्रोलियम पदार्थको मुल्य बढ्यो
    संविधान सभा अध्यक्ष सुवास नेम्बाङको निधन
    बाँकेमा ट्रकसँग बस ठोक्किँदा ७ जनाको मृत्यु
    यो पनि हेर्नुहोस
    आज श्रीकृष्ण जन्माष्टमी
    सोमबार सन्दीप पाकिस्तान जाने
    सुन तस्करी प्रकरणमा छानबिन गर्न उच्चस्तरीय समिति बनाउने सहमति
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    ताजा अपडेट
    • १. पेट्रोलियम पदार्थको मुल्य बढ्यो

    • २. संविधान सभा अध्यक्ष सुवास नेम्बाङको निधन

    • ३. बाँकेमा ट्रकसँग बस ठोक्किँदा ७ जनाको मृत्यु

    • ४. आज श्रीकृष्ण जन्माष्टमी

    • ५. सोमबार सन्दीप पाकिस्तान जाने

    धेरै पढिएको
    • १. पेट्रोलियम पदार्थको मुल्य बढ्यो

    • २. आज श्रीकृष्ण जन्माष्टमी

    • ३. संविधान सभा अध्यक्ष सुवास नेम्बाङको निधन

    • ४. सोमबार सन्दीप पाकिस्तान जाने

    • ५. बाँकेमा ट्रकसँग बस ठोक्किँदा ७ जनाको मृत्यु

    सम्पर्क

    Karnali Technology and Media House Pvt Ltd

    विरेन्द्रनगर–०६ , सुर्खेत

    सूचना बिभाग दर्ता नं.

    २५९६/०७७-०७८

    सम्पर्क

    ९८५८०६८४०४/९८४८००५५३२

    ई–मेल

    [email protected]
    हाम्रो टिम
    संयोजक योगेश नारायण चपाई
    सम्पादक कृष्ण बहादुर राना
    उप सम्पादक पूर्ण बहादुर खड्का
    सल्लाहाकार बिक्रम शर्मा
    भिडियो प्रविन गुरुङ
    रिपोर्टर्स धन बहादुर कार्की दिनेश ढकाल
    हाम्रो फेसबुक
      Rastriya Sanchar
    Copyright ©2023 Rastriya Sanchar | All rights Reserved.
     Website By :  Karnali Technology