• गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • वाग्मती प्रदेश
    • गण्डकी प्रदेश
    • प्रदेश ५
    • प्रदेश ६
    • सुदुर प्रदेश
  • स्वास्थ्य
  • समाज
  • मनोरञ्जन
  • खेलकुद
  • आर्थिक
  • रोचक
  • भिडियो
×
  • \ विज्ञापन
  • \ सम्पर्क
  • \ हाम्रो बारेमा
  • गृहपृष्ठ
☰
    • गृहपृष्ठ
    • समाचार
    • राजनीति
    • प्रदेश
      • प्रदेश १
      • प्रदेश २
      • वाग्मती प्रदेश
      • गण्डकी प्रदेश
      • प्रदेश ५
      • प्रदेश ६
      • सुदुर प्रदेश
    • स्वास्थ्य
    • समाज
    • मनोरञ्जन
    • खेलकुद
    • आर्थिक
    • रोचक
    • भिडियो

ताजा अपडेट

जनताले चाहेको आर्थिक समृद्धि र विकास गर्न समर्पित हुनेछु : प्रचण्ड

नेपाली बजारमा आज  सुनको मूल्य घट्यो

राष्ट्रपति भण्डारीको राजीनामा माग्यो तरुण दलले

तीन गोही खायो बाघले

युद्ध पीडितहरूले काठमाडौंमा प्रदर्शन गर्दै

रुपन्देहीमा गोली चल्यो, एकजना घाइते

राम्रो संग पानी नपर्दा अझै भएन रोपाइँ

हुम्लाको रामदेव विद्यालय पहिराेकाे उच्च जाेखिममा

साउन महिनाको अन्तिम सोमवार देशभरका शिवालयहरूमा दर्शनार्थीको भिड

चर्चित

  • १. लागूऔषध सहित वीरेन्द्रनगरबाट तिनजना पक्राउ

  • २. सडक निर्माणमा खटिएका नेपाली सेनाको मृत्यु

  • ३. पहिरोले गोसाइँकुण्डका यात्रु प्रभावित

  • ४. लाइसेन्सको परीक्षा अंकभार प्रणालीबाट लैजान सातै प्रदेश सहमत

  • ५. ज्येष्ठ नागरिकले चाडपर्व मनाउन १० हजार भत्ता पाउने

  • ६. बालाजुको जुत्ता काराखानामा लागेको आगो नियन्त्रणमा

  • ७. विद्यार्थीबाट कुनै प्रकारको शुल्क नलिनू : उच्च अदालत सुर्खेत

  • ८. टिकटकमा सम्बन्ध विच्छेदको कुरा गरेकी महिलाको आफ्नै पतिले गरे हत्या

  • ९. अझै सार्वजनिक गरेनन् ६८ स्थानीय तहले बजेट

  • १०. काठमाडौंको बालाजुमा आगलागी

ट्रेण्डिङ :

    काठमाडौं– सुर्खेत काठमाडौँ काठमाडौं । एजेन्सी कर्णाली कोरोना
Advertisement

बेइज्जत हुनुभन्दा मा’रीदिए ,घरपरिवारले सल्लाह गरी योजना बनाएका थियौं: किशोरीकी आमा

  •  राष्ट्रिय संचार
  • २ असार २०७७, मंगलवार १५:१२ प्रकाशित
    Advertisement
    Advertisement
    • अ
    • अ
    • अ
    Advertisement

    रुकुम । रूकुमको चौरजहारीमा जेठ १० गते भएको सा मुहिक ह’त्याबारे मृतक नवराज बिककी प्रेमिकाले बयान दिएकी छन् । नवराजकी प्रेमीकाले आफुलाई शंका लागेको भन्दै आफ्नै बुवा र दाईले नवराज र उनका साथीहरूलाई मा’रेको हुन सक्ने बयान दिएकी छन् ।

    उनले नवराजको मृ’त्युको खबर प्रहरीलाई दिएको बयान अनुसार नवराज म’रेको अर्को दिनमात्र आफुले थाहा पाएको बताएकी छन् । उनले प्रहरीलाई जेठ २७ गते यस्तो बयान दिएकी हुन् । उनले भनेकी छन्,‘सोही दिनको साँझ डिल्ली मल्ल मेरो घरमा आई २ जना केटाहरू भेरी नदीमा बगे भन्ने कुरा आमासँग गरेपछि थाहा पाएकी हुँ, भोलिपल्ट साथीहरूसँग फेसबुकमा कुराकानी हुँदा नवराजको मृ’त्यु भयो भन्ने सुनें,उनले भनेकी छन्,पछि बुझ्दा मेरा बुवा, दाइसमेतले नवराजसमेतलाई ल’खे’ट्दै घेरा हाल्दै घटनास्थल पुर्याई कु’ट पि’ट गरी मा’रेका होलान् भन्ने लाग्छ।’

    Advertisement

    नवराजसँग २०७५ फागुनदेखि फेसबुकमा चिनजान भएको र त्यसपछि कुराकानी र भेटघाट भइनै रहेको उनले बताएकी छन्। ‘नवराजले आफूसँग विवाह गरौं भनिराखे पनि आफूले उमेर सानै छ भन्दै आएको बयान पनि उनले प्रहरीलाई दिएकी छन् । फोनमा मलाई विवाह गरौं भन्ने कुरा गर्थ्यो, तर मैले मेरो उमेर सानै छ भन्दै आएकी थिएँ,’उनले भनेकी छन्।

    नवराज घटना हुनुअघि पनि दुई चार पटक आफ्नो गाउँमा आएको उनले बताएकी छन्।‘’केही समयअघि (मिति सम्झिन नसकेको) नवराज आफ्नो गाउँमा आएका बेला बुवाआमाले सम्झाएर घर पठाइदिनु भएको हो,उनको बयानमा उल्लेख छ,२०७७ साल वैशाख १७ गते राति ८/९ बजे नवराजले अन्य २ जना साथीलाई ल्याई मेरो घरनजिकै आएको मौकामा मेरो बुवाआमाले थाहा पाएर वडा अध्यक्ष प्रतिवादी डम्बरबहादुर मल्ल, विनोद मल्ललाई समेत खबर गरी निजलाई गाउँलेहरू भेला जम्मा भई निय’न्त्रण’मा लिई राति नै प्रहरीलाई बुझाइ छोडेका थिए।’

    त्यसपछि उनले नवराजलाई फेसबुकमा ब्लक गरेको र भाइको मोबाइलबाट म्यासेजमार्फत कुराकानी हुने गरेको बताएकी छन्। उनको बयान अनुसार, घटनाको दिन नवराजले केटाहरू ल्याएर आउँदै छन् भन्ने कुरा उनलाई थाहा थिएन।

    ‘मलाई थाहा थिएन, मेरो बहिनी नाता पर्नेसँग नवराजले लकडाउन खुलेपछि मलाई लिन केटाहरू लिएर आउँछु भनेको रहेछ,’ बयानमा भनेकी छन्, ‘यो कुरा बहिनीले मेरी आमालाई भनेकी रहेछ। आमाले मलाई जेठ २ गतेतिर भनेपछि मात्र थाहा पाएकी थिएँ । जेठ १० गते टिभी हेरिरहेका बेला घरनजिक नवराजसहित अरू केटाहरू आएको आमामार्फत् नै थाहा पाए

    Advertisement

    ‘आमाले गा ली गरेर पठाउनु भएको रहेछ, सो कुरा आमाले मलाई भनेपछि थाहा पाई बाहिर आउँदा गाउँका महिलाहरू जम्मा भएका थिए,उनले भनेकी छन्,तर मैले केटाहरूलाई देखिनँ, म घटनास्थलमा गएकी छैन, सो दिन दिउँसो के कसो भयो मलाई थाहा छैन।’

    उनलाई र उनकी आमालाई ६ जनाको ह त्या गर्नेहरूको म’तियार भन्दै सरकारी वकिलले मु’द्दा दायर गरेको छ। आइतबार दायर गरेको अभियोगपत्रमा उनका बाबु र दाजु, वडाध्यक्ष सहित ३२ जनाले ६ जना युवालाई ह त्या गरेको उल्लेख छ। उनीहरूविरू’द्ध उद्योगमा पनि मु’द्दा चलाइएको छ। बाँचुन्जेल कैद सजाय हुनु पर्ने माग सरकारी विकल कार्यालयले गरेको छ।

    किशोरीकी आमाले नवराज छोरी लिन आए मा’र्ने योजना रहेको बयान दिएकी छन्। ‘मेरी भतिजीसँग नवराजले छोरीलाई घरबाटै थु’तेर लैजान केटाहरू लिएर जान्छु भन्ने कुरा गरेको थाहा पाएको उनले बयानमा भनेकी छन्,’ जेठ १० गते भतिजीलाई मैले एउटा मोबाइल नम्बरबाट फोन गरी बुझ्दा नवराजले छोरी लैजान केटाहरू ल्याएर आउँदैछ भन्ने थाहा पाएँ । ऊ दलित भएकोले छोरीलाई विवाह गरी लिए पछि बे इज्जत हुने भएकाले बे इज्जत हुनुभन्दा मा’री दिए विवाह हुन नपाउने भएकोले घरपरिवारले सल्लाह गरी योजना बनाएका थियौं।’

    नवराज त्यो दिन घरनजिकै आएको देखेपछि आफूले ‘तँ डुम फेरि किन आइस्’? आज म’र्छस् भन्दै ध म्की दिएको उनले प्रहरीलाई बयान दिएकी छन् । उनले दिएको बयान अनुसार, गा ली ग लौज गरी क’राउँदै श्रीमानलाई फोन गरेर उनले खबर गरिन्। नवराजहरू भा’गेर तल गए।

    र पूर्वयोजना बमोजिम मेरो श्रीमानले वडाध्यक्ष डम्बरबहादुर मल्ललाई खबर गरेपछि वडाध्यक्षले पूर्वसल्लाह र योजनाबमोजिम गाउँमा खबर गरे,उनले भनेकी छन्,मैले नवराजसमेतका केटाहरूलाई तलसम्म निगरानी गरेकी थिएँ। केही समयपछि मेरो श्रीमान,छोरा, मोहन पुनसमेत घरबाट सँगै केटाहरूलाई पिछा गर्दै गएका थिए।

    उनको बयान अनुसार, योजनाउ नको बयानमा आफूसहित गाउँलेहरू जम्मा भएर नवराजहरूलाई ढु ङ्गा, ला ठी हा न्दै भगाएको र केटाहरू बाध्य भई भेरी नदीको बगरतिर दौड्दै हा म फा लेको उल्लेख छ। गाउँलेहरूले मृ’तकसमेतका केटाहरूलाई पछाडिबाट भगाउदै भेरी नदी पुर्याई मा’रेका थिए,उनको बयानमा उल्लेख छ, म समेत पछिपछि गएको थिएँ, गाउँलेहरूले नदीको बीच भंगालोमा समेत कु टपि ट गरिरहेका थिए, पछि सो स्थानबाट नदीमा हाम फाल्न नसकेका ५ जनालाई नि यन्त्रण’मा लिएर कु टदै आइरहेका थिए।

    नदीवारि रहेका ७ जना केटाहरूलाई निय’न्त्रण’मा लिएको र नदी तरी गएकालाई समेत अन्य गाउँलेले कु टपि ट गरेको आफूले देखेको उनले बताएका छन् वडाध्यक्षले पनि अरू मानिसहरूलाई फोन गरेर बोलाए, गाउँका मानिसहरू हातमा ला ठी, ढुं गा, हँ सिया लिएर आए र घर तलको सडकतर्फ केटाहरूलाई नि’यन्त्रण’मा लिई मा र्नको लागी चारैतिरबाट घे रा हा ले।

    ‘त्यस पछि म घर फर्किएँ, अन्य के भयो मैले देखिनँ। केटाहरूलाई ल खेट्दै भेरी नदी पुर्याइ कु टपि’ टसमेत गरी ६ जनालाई मा’ री भेरी नदीमा बगाएको र अन्य १२ जनालाई घाइते बनाएको पछि थाहा पाएकी हुँ,उनको बयानमा उल्लेख छ।

    Advertisement
    Advertisement

    Post Views: 109
       
    कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि [email protected] मा इमेल पठाउन सक्नुहुन्छ ।
    २ असार २०७७, मंगलवार १५:१२ प्रकाशित
    Advertisement
    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    जनताले चाहेको आर्थिक समृद्धि र विकास गर्न समर्पित हुनेछु : प्रचण्ड
    नेपाली बजारमा आज  सुनको मूल्य घट्यो
    राष्ट्रपति भण्डारीको राजीनामा माग्यो तरुण दलले
    यो पनि हेर्नुहोस
    तीन गोही खायो बाघले
    युद्ध पीडितहरूले काठमाडौंमा प्रदर्शन गर्दै
    रुपन्देहीमा गोली चल्यो, एकजना घाइते
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    ताजा अपडेट
    • १. जनताले चाहेको आर्थिक समृद्धि र विकास गर्न समर्पित हुनेछु : प्रचण्ड

    • २. नेपाली बजारमा आज  सुनको मूल्य घट्यो

    • ३. राष्ट्रपति भण्डारीको राजीनामा माग्यो तरुण दलले

    • ४. तीन गोही खायो बाघले

    • ५. युद्ध पीडितहरूले काठमाडौंमा प्रदर्शन गर्दै

    धेरै पढिएको
    • १. सुर्खेतमा ल्याउने भेरी पम्पिङ खानेपानी आयोजनाको ‘डिजाइन हेरफेर गरीदै

    • २. सुर्खेतको चौकुने गाउँपालिकाले नामै तोकेर हटायो करार कर्मचारी

    • ३. सुर्खेतमा २ सय १० किलाे मंगुर माछा जफत

    • ४. आज नागपञ्चमी पर्व मनाइँदै

    • ५. घरको छतमा नै ड्रागन खेती

    सम्पर्क

    Karnali Technology and Media House Pvt Ltd

    विरेन्द्रनगर–०६ , सुर्खेत

    सूचना बिभाग दर्ता नं.

    २५९६/०७७-०७८

    सम्पर्क

    ९८४८००५५३२

    ई–मेल

    [email protected]
    हाम्रो टिम
    संयोजक योगेश नारायण चपाई
    सम्पादक कृष्ण बहादुर राना
    उप सम्पादक पूर्ण बहादुर खड्का
    सल्लाहाकार बिक्रम शर्मा
    भिडियो प्रविन गुरुङ
    रिपोर्टर्स सनम शर्मा
    हाम्रो फेसबुक
      Rastriya Sanchar
    Copyright ©2022 Rastriya Sanchar | All rights Reserved.
     Website By :  Karnali Technology