• गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • वाग्मती प्रदेश
    • गण्डकी प्रदेश
    • प्रदेश ५
    • प्रदेश ६
    • सुदुर प्रदेश
  • स्वास्थ्य
  • समाज
  • मनोरञ्जन
  • खेलकुद
  • आर्थिक
  • रोचक
  • भिडियो
×
  • \ विज्ञापन
  • \ सम्पर्क
  • \ हाम्रो बारेमा
  • हाम्रो टिम
  • गृहपृष्ठ
☰
    • गृहपृष्ठ
    • समाचार
    • राजनीति
    • प्रदेश
      • प्रदेश १
      • प्रदेश २
      • वाग्मती प्रदेश
      • गण्डकी प्रदेश
      • प्रदेश ५
      • प्रदेश ६
      • सुदुर प्रदेश
    • स्वास्थ्य
    • समाज
    • मनोरञ्जन
    • खेलकुद
    • आर्थिक
    • रोचक
    • भिडियो

ताजा अपडेट

पेट्रोलियम पदार्थको मुल्य बढ्यो

संविधान सभा अध्यक्ष सुवास नेम्बाङको निधन

बाँकेमा ट्रकसँग बस ठोक्किँदा ७ जनाको मृत्यु

आज श्रीकृष्ण जन्माष्टमी

सोमबार सन्दीप पाकिस्तान जाने

सुन तस्करी प्रकरणमा छानबिन गर्न उच्चस्तरीय समिति बनाउने सहमति

वीरेन्द्रनगर नगरपालीका वडा न १६ को गडेली खोलामा बनेको पुलले पूर्णता कहीले पाउछ ?

नेपाल प्रेस युनियन सुर्खेतकोअध्यक्षमा विसी

आज नेपाली टोली भारत ‘ए’ विरुद्ध भिड्दै

चर्चित

ट्रेण्डिङ :

    काठमाडौं– सुर्खेत काठमाडौँ काठमाडौं । एजेन्सी कर्णाली कोरोना
Advertisement
Advertisement

चीन- भारत तनाव बढेपछि छुट्टीमा नेपाल आएका गोर्खा सैनिकलाई भारत बोलाइयो

  •  राष्ट्रिय संचार
  • २ असार २०७७, मंगलवार २१:४७ प्रकाशित
    Advertisement
    • अ
    • अ
    • अ
    Advertisement

    काठमाडौं, असार २ । चिनियाँ सैनिकसँगको झडपमा सीमावर्ती क्षेत्र लद्दाखमा आफ्ना तीन सैनिक मारिएपछि भारतमा एकपछि अर्को सुरक्षा बैठक भइरहेको छ ।

    भारतीय रक्षा मन्त्री राजनाथ सिंहले सबै सुरक्षा निकायका प्रमुखहरुसँग लगातार बैठक गरिरहेको भारतीय समाचार संस्थाहरुले जनाएका छन् ।

    Advertisement

    चीनसँग लद्दाखमा युद्वको स्थिति बनेपछि नेपालमा छुट्टी मनाइरहेका गोर्खा सैनिकलाई पनि भारतले फिर्ता बोलाएको छ । भारतबाट बोलावट आएपछि नेपालको विभिन्न स्थानमा बिदामा आएका उनीहरु क्रमशः फर्किन थालेका छन् । नेपाल–भारतका विभिन्न नाकाबाट उनीहरु भारततर्फ जान थालेका हुन् ।

    Delhi: Chief of Defence Staff (CDS) General Bipin Rawat arrives at the residence of Defence Minister Rajnath Singh. pic.twitter.com/1BSJBr7Co4

    — ANI (@ANI) June 16, 2020

    Advertisement

    भारतीय रक्षामन्त्री सिंहले बोलाएको बैठकमा चीफ अफ डिफेन्स स्टाफ विपीन रावत र अरु अधिकारी सहभागी रहेको बताइएको छ । बैठकमा भारतीय विदेशमन्त्री एस जयशंकर पनि संलग्न भएका छन् ।

    Delhi: Army Chief General MM Naravane arrives at Defence Minister Rajnath Singh's residence pic.twitter.com/31Rz7IqylT

    — ANI (@ANI) June 16, 2020

    बिदामा नेपालको घर गएका गोर्खा रेजिमेन्टका सैनिकहरु दुई दिनदेखि भारत आउन थालेको भारतीय सञ्चार माध्यमहरुले जनाएका हुन् । भारतीय सेनामा एक लाखको हाराहारीमा नेपाली रहेको जनाइएको छ ।

    भारत र चीनबीच पछिल्लो ४१ दिनदेखि सीमा क्षेत्रमा विवाद चर्किएको छ । ५ मे मा पहिलोपटक भारत र चीनका झण्डै २ सय सैनिक पूर्वी लद्दाखको पैंगोंगमा आमने–सामने भएका थिए । दुबै पक्षका सैनिकबीच ढुंगा हानाहानसमेत भएको थियो ।

    ९ मे मा पनि उत्तरी सिक्किमस्थित १६ हजार फिट उचाईमा रहेको नाकूलामा दुई देशका झन्डै १ सय ५० सैनिक आमने–सामने भएका थिए । त्यहाँ दुई देशका सैनिकबीच मुक्का हानाहान भएको थियो । केही सैनिक घाइते नै भए ।

    दुबै पटक अधिकारीस्तरमा वार्तालाप भई समाधान खोजिएको थियो । चीनले लाईन अफ एक्चुअल कन्ट्रोलमा आफ्नो हेलिकोप्टर पठाएको थियो भने भारतले पनि लडाकु विमान सीमा क्षेत्रमा पठाएको थियो । सन् १९६२ मा दुई देशबीच युद्ध भएको थियो भने उक्त युद्धमा भारत चिनियाँ सेनासँग पराजित भएको थियो । यो समाचार इमेज खबर मा लेखिएको छ।

    Advertisement

    Post Views: 0
    २ असार २०७७, मंगलवार २१:४७ प्रकाशित
    कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि [email protected] मा इमेल पठाउन सक्नुहुन्छ ।
    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    भारतकाे जनसंख्या ११ वर्षमै बढ्यो , चीनलाई उछिनेर पहिलो बन्दै
    फेरियो ट्वीटरको लोगो
    सिरियामा भूकम्पले पुरिएकाको उद्धारमा समस्या
    यो पनि हेर्नुहोस
    क्रोएसियासँग हारेपछि ब्राजिलका मुख्य प्रशिक्षक टिटेले पद छाड्ने घोषणा गरे
    को हुन् ब्राजिलको यात्रामा बाधक बनेका क्रोएसियालि गोलकिपर लिभाकोभिच? यस्तो छ उनको विगत
    रुस र अमेरिकाबीच कैदी साटासाट
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    ताजा अपडेट
    • १. पेट्रोलियम पदार्थको मुल्य बढ्यो

    • २. संविधान सभा अध्यक्ष सुवास नेम्बाङको निधन

    • ३. बाँकेमा ट्रकसँग बस ठोक्किँदा ७ जनाको मृत्यु

    • ४. आज श्रीकृष्ण जन्माष्टमी

    • ५. सोमबार सन्दीप पाकिस्तान जाने

    धेरै पढिएको
    • १. पेट्रोलियम पदार्थको मुल्य बढ्यो

    • २. आज श्रीकृष्ण जन्माष्टमी

    • ३. संविधान सभा अध्यक्ष सुवास नेम्बाङको निधन

    • ४. बाँकेमा ट्रकसँग बस ठोक्किँदा ७ जनाको मृत्यु

    सम्पर्क

    Karnali Technology and Media House Pvt Ltd

    विरेन्द्रनगर–०६ , सुर्खेत

    सूचना बिभाग दर्ता नं.

    २५९६/०७७-०७८

    सम्पर्क

    ९८५८०६८४०४/९८४८००५५३२

    ई–मेल

    [email protected]
    हाम्रो टिम
    संयोजक योगेश नारायण चपाई
    सम्पादक कृष्ण बहादुर राना
    उप सम्पादक पूर्ण बहादुर खड्का
    सल्लाहाकार बिक्रम शर्मा
    भिडियो प्रविन गुरुङ
    रिपोर्टर्स धन बहादुर कार्की दिनेश ढकाल
    हाम्रो फेसबुक
      Rastriya Sanchar
    Copyright ©2023 Rastriya Sanchar | All rights Reserved.
     Website By :  Karnali Technology