• गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • वाग्मती प्रदेश
    • गण्डकी प्रदेश
    • प्रदेश ५
    • प्रदेश ६
    • सुदुर प्रदेश
  • स्वास्थ्य
  • समाज
  • मनोरञ्जन
  • खेलकुद
  • आर्थिक
  • रोचक
  • भिडियो
×
  • \ विज्ञापन
  • \ सम्पर्क
  • \ हाम्रो बारेमा
  • गृहपृष्ठ
☰
    • गृहपृष्ठ
    • समाचार
    • राजनीति
    • प्रदेश
      • प्रदेश १
      • प्रदेश २
      • वाग्मती प्रदेश
      • गण्डकी प्रदेश
      • प्रदेश ५
      • प्रदेश ६
      • सुदुर प्रदेश
    • स्वास्थ्य
    • समाज
    • मनोरञ्जन
    • खेलकुद
    • आर्थिक
    • रोचक
    • भिडियो

ताजा अपडेट

स्वास्थ्यकर्मीलाई कुटपिट गरे तीन वर्ष कैद वा तीन लाख जरिवाना

वीरेन्द्रनगरमा काँग्रेसलाई पछाडी पार्दै एमालेको अग्रता

चुनावमा पराजित भएपनि मन हारेको छैन : शर्मा

भरतपुरमा एक हजार ७१२ मतले रेनु अगाडि

डेढ सय पालिका जित्दै कांग्रेसको अग्रता

थप १५ केन्द्रमा मतदान जारी

आज सुन-चाँदीको मूल्य घट्यो

बालेन शाहको १५ हजार मत कट्यो, पछिपछि स्थापित

गुर्भाकोट र लेकबेँसी नगरपालिकामा कांगे्रस विजयी

चर्चित

  • १. वीरेन्द्रनगरमा कांग्रेसलाई पछि पार्दै एमालेको अग्रता

  • २. सुर्खेतको पञ्चपुरीमा वडा अध्यक्षका उम्मेदवारको मत बराबर भएपछि…

  • ३. वीरेन्द्रनगरमा काँग्रेसलाई पछाडी पार्दै एमालेको अग्रता

  • ४. बालेन शाहले २३ सय भन्दा धेरै मतको अग्रता

  • ५. चुनावमा पराजित भएपनि मन हारेको छैन : शर्मा

  • ६. भरतपुरमा रेणुलाई पछ्याउँदै विजय पौडेल

  • ७. सुर्खेतको सिम्ता गाउँपालिकामा पुनः मतदान सोमबार हुने

  • ८. ओलीलाई गृहवडामै धक्का

  • ९. प्रदेश अस्पताल सुर्खेतले आइतबार ओपिडी बन्द नगर्ने

  • १०. भरतपुरमा गठबन्धनको अग्रता कायमै

ट्रेण्डिङ :

    काठमाडौं– सुर्खेत काठमाडौँ काठमाडौं । एजेन्सी कर्णाली कोरोना
Advertisement

सुशान्तको बुबाको रोदन : “बुबा र आमा दुबैको माया दिएर हुर्काएको थिए, किन यस्तो गरिस”

  •  राष्ट्रिय संचार
  • ३ असार २०७७, बुधबार १५:३७ प्रकाशित
    Advertisement
    Advertisement
    • अ
    • अ
    • अ
    Advertisement

    धबार मुम्बई प्रहरीले सुशान्त सिंह राजपुतको नजिकको साथी र परिवारलाई भेटेको छ । उनको मृत्युको बारेमा बयान लिनलाई मुम्बइ पुलिस सुशान्तको ब्रान्द्रा अपार्टमेन्टमा पुगेको हो । “मुम्बई प्रहरीले बुधबार सुशान्तकका बुबा अर्थात के के सिंहलाई भेटेर बयान लिएको हो । प्रहरीसँगको बयानमा उनले भने, “३ दिन अगाडीमात्र मलाई फोन गरेको थियो । मेरोबारेमा खुब चिन्ता व्यक्त्त गर्दै घर बाहिर ननिस्कन, मास्कको प्रयोग गर्न तथा समयमा खान खानु सुझाब दिएको थियो ।

    मेरो सहयोगीसँग पनि धेरै कुरा गरेको थियो । बुबालाई केयर गर्न टाइममा दबाई औषधी खान दिन र बाहिरफेर हिड्न नदिन आग्रह गरेको थियो । मेरो छोरा यसरी लो भएको छ भन्ने कुरा मलाई थाहा नै भएन ।” उस्लाई त्यस्तो केहि परेको भए म सहयोग गर्थे, ४ जना दिदी बहिनी सहित पुरा परिवार नै उस्को साथ थियौं । उस्को आमा नभए नि मैले आमा र बुबा दुबैको माया दिएर हुर्काएको थिए ।

    Advertisement

    पुरा परिवारको साथ थियो । खै किन यस्तो गर्यो म जानु पर्ने बेलामा मेरो छोरा गयो । पुलिसले सुशान्तको मेनेजर सिदार्थ पिठानीसँग पनि कुरा गरेको छ । पुलिसको सुशान्तको आर्थिक अवस्था, नाफा र हाल उनीसँग रहेका फील्महरुको बारेमा बुझ्नेछ । पुलिसले बलिउडमा काम नपाएर या परिवारवाद हावी भएर त्यस्तो भएको हो कि भनेर पनि अनुसन्धान गर्ने भएको छ ।

    Advertisement

    Post Views: 187
       
    कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि [email protected] मा इमेल पठाउन सक्नुहुन्छ ।
    ३ असार २०७७, बुधबार १५:३७ प्रकाशित
    Advertisement
    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    स्वास्थ्यकर्मीलाई कुटपिट गरे तीन वर्ष कैद वा तीन लाख जरिवाना
    वीरेन्द्रनगरमा काँग्रेसलाई पछाडी पार्दै एमालेको अग्रता
    चुनावमा पराजित भएपनि मन हारेको छैन : शर्मा
    यो पनि हेर्नुहोस
    भरतपुरमा एक हजार ७१२ मतले रेनु अगाडि
    डेढ सय पालिका जित्दै कांग्रेसको अग्रता
    थप १५ केन्द्रमा मतदान जारी
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    ताजा अपडेट
    • १. स्वास्थ्यकर्मीलाई कुटपिट गरे तीन वर्ष कैद वा तीन लाख जरिवाना

    • २. वीरेन्द्रनगरमा काँग्रेसलाई पछाडी पार्दै एमालेको अग्रता

    • ३. चुनावमा पराजित भएपनि मन हारेको छैन : शर्मा

    • ४. भरतपुरमा एक हजार ७१२ मतले रेनु अगाडि

    • ५. डेढ सय पालिका जित्दै कांग्रेसको अग्रता

    धेरै पढिएको
    • १. वीरेन्द्रनगरमा कांग्रेसलाई पछि पार्दै एमालेको अग्रता

    • २. वीरेन्द्रनगरकाे प्रमुख पदमा विष्ट पनि आकाँक्षी

    • ३. सुर्खेतको पञ्चपुरीमा वडा अध्यक्षका उम्मेदवारको मत बराबर भएपछि…

    • ४. सुर्खेतमा कांग्रेस र माओवादीबीच गठबन्धन

    • ५. माओवादीद्वारा चुनाव बहिष्कार, यहि वैशाख २९ र ३० गते नेपाल बन्दको घोषणा

    सम्पर्क

    Karnali Technology and Media House Pvt Ltd

    विरेन्द्रनगर–०६ , सुर्खेत

    सूचना बिभाग दर्ता नं.

    २५९६/०७७-०७८

    सम्पर्क

    ९८४८००५५३२

    ई–मेल

    [email protected]
    हाम्रो टिम
    संयोजक योगेश नारायण चपाई
    सम्पादक कृष्ण बहादुर राना
    उप सम्पादक पूर्ण बहादुर खड्का
    सल्लाहाकार बिक्रम शर्मा
    भिडियो प्रविन गुरुङ
    रिपोर्टर्स सनम शर्मा
    हाम्रो फेसबुक
      Rastriya Sanchar
    Copyright ©2022 Rastriya Sanchar | All rights Reserved.
     Website By :  Karnali Technology