• गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • वाग्मती प्रदेश
    • गण्डकी प्रदेश
    • प्रदेश ५
    • प्रदेश ६
    • सुदुर प्रदेश
  • स्वास्थ्य
  • समाज
  • मनोरञ्जन
  • खेलकुद
  • आर्थिक
  • रोचक
  • भिडियो
×
  • \ विज्ञापन
  • \ सम्पर्क
  • \ हाम्रो बारेमा
  • हाम्रो टिम
  • गृहपृष्ठ
☰
    • गृहपृष्ठ
    • समाचार
    • राजनीति
    • प्रदेश
      • प्रदेश १
      • प्रदेश २
      • वाग्मती प्रदेश
      • गण्डकी प्रदेश
      • प्रदेश ५
      • प्रदेश ६
      • सुदुर प्रदेश
    • स्वास्थ्य
    • समाज
    • मनोरञ्जन
    • खेलकुद
    • आर्थिक
    • रोचक
    • भिडियो

ताजा अपडेट

मृगौला प्रत्यारोपण गर्ने प्रदेश अस्पताल सुर्खेतकाे तयारी

नगर प्रमुख भण्डारीलाई मानव अधिकार रक्षक सञ्जालको ध्यानाकर्षण : सुर्तिजन्य पदार्थ नियन्त्रण र नियमन गर

सत्ता साझेदार दलको बैठक बस्दै

तीन प्रदेशका मुख्यमन्त्रीको शपथग्रहण आज

भारतको लखनउमा बस दुर्घटनापरि तीन नेपालीको मृत्यु

प्रदेश १ मा माओवादीको असन्तुष्टि

कर्णालीमा माओवादीका शर्मा मुख्यमन्त्री बन्दै

कर्णाली राजमार्ग स्तरवृद्धि गर्न दुई अर्ब बजेट माग

एकपटक दुधमा बेसार मिसाएर पिउनुहोस्

चर्चित

  • १. नगर प्रमुख भण्डारीलाई मानव अधिकार रक्षक सञ्जालको ध्यानाकर्षण : सुर्तिजन्य पदार्थ नियन्त्रण र नियमन गर

  • २. मृगौला प्रत्यारोपण गर्ने प्रदेश अस्पताल सुर्खेतकाे तयारी

ट्रेण्डिङ :

    काठमाडौं– सुर्खेत काठमाडौँ काठमाडौं । एजेन्सी कर्णाली कोरोना
Advertisement

वागमती प्रदेशकी उपसभामुख तामाङले नयाँ गाडी किन्ने सुविधा नलिने

  •  राष्ट्रिय संचार
  • ३ असार २०७७, बुधबार २०:५४ प्रकाशित
    Advertisement
    Advertisement
    • अ
    • अ
    • अ
    Advertisement

    काठमाडौं : वागमती प्रदेशकी उपसभामुख राधिका तामाङले नयाँ गाडी र नयाँ निवास भवन(आफ्नै सचिवालय) बनाउन पारित निर्णय फिर्ता गर्ने भएकी छिन्।देश कोरोना महामारीसँग जुधिरहेको बेला आफूले यस्तो सुविधा लिन ठीक नहुने ठानी यस्तो निर्णय गरेको उपसभामुख तामाङले पहिलोपोस्टलाई बताइन्।’देश कोरोना महामारीको चपेटामा परेको छ। यस्तो बेला कोरोना टेस्ट गर्ने कीटकै कमी देखें,’ उपसभामुख तामाङले भनिन्, ‘यसैलाई मध्यनजर गर्दै मैले त्यो सेवा सुविधा नलिने निर्णय गरेकी हुँ।’

    उनले प्रयोग गर्दै आएको गाडीमा समस्या देखिएपछि नयाँ गाडी किन्ने प्रस्ताव राखेकी थिइन्। टाटाको स्ट्रोम जिप चढिरहेकी उपसभामुख स्करपियो किन्ने तयारीमा थिइन्।गत फागुन १४ गते बसेको सचिवालय सञ्चालन तथा व्यवस्थापन समितिको बैठकले नयाँ सवारी साधन किन्ने निर्णय गरेको थियो भने भवन बनाउने निर्णय प्रदेशसभाको स्वीकृत वार्षिक कार्यक्रममा परेको थियो।उपसभामुख तामाङले पाउने सुविधा बराबरको रकम कोरोना कोषमा नगए पनि सरकारले कोरोना कोषमै तानोस् भन्ने चाहना आफ्नो रहेको उनले बताइन्।

    Advertisement

    ‘रकम डारेक्ट सरकारी कोषमा त जाँदैन। मैले प्रयोग नगरेपछि फ्रिज हुन्छ र सरकारले तान्छ। यो पैसा मैले प्रयोग गर्नुभन्दा कोरोना महामारी थप उर्जा मिलोस भन्ने हेतु ले यो निर्णय गरेकी हुँ।’सचिवालयले सभामुख र उपसभामुख निवासमा स्वकीय सचिवालय निर्माणका लागि भनेर ५८ लाख ३० हजार रकम विनियोजन गरेका थिए। सभामुखका लागि निर्माण गरिएको सचिवालयको निर्माण भने अन्तिम चरणमा पुगेको छ।यता वागमती प्रदेश सभाका सचिव कृष्णहरि खड्का आफूले यस निर्णयबारे कुनै जानकारी नपाएको बताए।’सभामुख र उपसभामुखलाई नयाँ सवारी र सचिवालय निर्णय म सचिवालयमा आउनुभन्दा अघिको हो। मलाई यसबारे केही जानकारी छैन,’ खड्काले भने। उपसभामुखको औपचारिक निर्णय प्रदेश सभामा आइनसकेको उनले बताए।

    Advertisement
    Advertisement

    Post Views: 2
    ३ असार २०७७, बुधबार २०:५४ प्रकाशित
    कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि [email protected] मा इमेल पठाउन सक्नुहुन्छ ।
    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    मृगौला प्रत्यारोपण गर्ने प्रदेश अस्पताल सुर्खेतकाे तयारी
    नगर प्रमुख भण्डारीलाई मानव अधिकार रक्षक सञ्जालको ध्यानाकर्षण : सुर्तिजन्य पदार्थ नियन्त्रण र नियमन गर
    सत्ता साझेदार दलको बैठक बस्दै
    यो पनि हेर्नुहोस
    तीन प्रदेशका मुख्यमन्त्रीको शपथग्रहण आज
    भारतको लखनउमा बस दुर्घटनापरि तीन नेपालीको मृत्यु
    प्रदेश १ मा माओवादीको असन्तुष्टि
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    ताजा अपडेट
    • १. मृगौला प्रत्यारोपण गर्ने प्रदेश अस्पताल सुर्खेतकाे तयारी

    • २. नगर प्रमुख भण्डारीलाई मानव अधिकार रक्षक सञ्जालको ध्यानाकर्षण : सुर्तिजन्य पदार्थ नियन्त्रण र नियमन गर

    • ३. सत्ता साझेदार दलको बैठक बस्दै

    • ४. तीन प्रदेशका मुख्यमन्त्रीको शपथग्रहण आज

    • ५. भारतको लखनउमा बस दुर्घटनापरि तीन नेपालीको मृत्यु

    धेरै पढिएको
    • १. गृहमन्त्री रवि लामिछानेले हटाए अगुवापछुवा गाडी

    • २. सत्ता गठबन्धनकाे बैठक बस्दै

    • ३. एकपटक दुधमा बेसार मिसाएर पिउनुहोस्

    • ४. बुलबुले उद्यानमा वृहत् सरसफाइ

    • ५. तीन प्रदेशका मुख्यमन्त्रीको शपथग्रहण आज

    सम्पर्क

    Karnali Technology and Media House Pvt Ltd

    विरेन्द्रनगर–०६ , सुर्खेत

    सूचना बिभाग दर्ता नं.

    २५९६/०७७-०७८

    सम्पर्क

    ९८४८००५५३२

    ई–मेल

    [email protected]
    हाम्रो टिम
    संयोजक योगेश नारायण चपाई
    सम्पादक कृष्ण बहादुर राना
    उप सम्पादक पूर्ण बहादुर खड्का
    सल्लाहाकार बिक्रम शर्मा
    भिडियो प्रविन गुरुङ
    रिपोर्टर्स धन बहादुर कार्की दिनेश ढकाल
    हाम्रो फेसबुक
      Rastriya Sanchar
    Copyright ©2023 Rastriya Sanchar | All rights Reserved.
     Website By :  Karnali Technology