• गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • वाग्मती प्रदेश
    • गण्डकी प्रदेश
    • प्रदेश ५
    • प्रदेश ६
    • सुदुर प्रदेश
  • स्वास्थ्य
  • समाज
  • मनोरञ्जन
  • खेलकुद
  • आर्थिक
  • रोचक
  • भिडियो
×
  • \ विज्ञापन
  • \ सम्पर्क
  • \ हाम्रो बारेमा
  • हाम्रो टिम
  • गृहपृष्ठ
☰
    • गृहपृष्ठ
    • समाचार
    • राजनीति
    • प्रदेश
      • प्रदेश १
      • प्रदेश २
      • वाग्मती प्रदेश
      • गण्डकी प्रदेश
      • प्रदेश ५
      • प्रदेश ६
      • सुदुर प्रदेश
    • स्वास्थ्य
    • समाज
    • मनोरञ्जन
    • खेलकुद
    • आर्थिक
    • रोचक
    • भिडियो

ताजा अपडेट

कर्णालीमा बजेट माथिको छलफल सुरु

नेकपा एमालेका नेता टोपबहादुर रायमाझी काठमाडौं बाट पक्राउ

कक्षा १२ को परीक्षा आजदेखि

प्रधानन्यायाधीशमा हरिकृष्ण कार्की

लामिछानेकाे जन्मदिन विद्यालयलमा

आज कर्णाली प्रदेश सहित केही ठाउँमा पानी पर्ने सम्भावना

बाँकेको नरैनापुरमा आगलागी हुदा पाँच घर जलेर नष्ट

आज मातातीर्थ औंशी

राष्ट्रपति पौडेललाई थप उपचारका लागि भारत लगिँदै

चर्चित

ट्रेण्डिङ :

    काठमाडौं– सुर्खेत काठमाडौँ काठमाडौं । एजेन्सी कर्णाली कोरोना
Advertisement
Advertisement

सुशान्तलाई आत्माह-त्या गर्न बाध्य पारेको भन्दै सुशान्तका फ्यानले जलाए करण जोहरको पुत्ला

  •  राष्ट्रिय संचार
  • ४ असार २०७७, बिहीबार १५:२२ प्रकाशित
    Advertisement
    • अ
    • अ
    • अ
    Advertisement

    सुशान्त सिंह राजपुतको फ्यानले बलिउड निर्देशक तथा निर्माता करण जोहरको पुत्ला जलाएका छन् ।

    सुशान्तको जन्मगाउँ भारतको बिहार स्थित पटनामा सुशान्तको सुनियोजित ह-त्या भएको भन्दै उनको पुत्ला जलाएका हुन् ।

    Advertisement

    यो पनि पढ्नुहोस:-
    कति सम्पति छाडेर अस्ताए सुशान्त ?

    हालै मुम्बईको बान्द्रास्थित आफ्नै निवासमा आत्मह-त्या गरेका अभिनेता सुशान्त सिंह राजपुतको थुप्रै मंहगा कार र मोटर साइकल लगायत चन्द्रमामा पनि आफ्नै जग्गा रहेको खुलेको छ । ५९ करोड भारु बराबरको सम्पत्तिका मालिक अन्तरिक्ष प्रेमी थिए ।

    उनी अधिकांश समय सूर्य ,चन्द्रमामा, नक्षत्र ग्रह जस्ता ब्रम्हान्डिय वस्तुहरुबारे कुरा गरिरहन्थे । घन्टौ आकास नियाल्ने बानी भएका उनीसंग निकै महंगो टेलिस्कोप पनि छ । कपिल शर्माको शो मा “छिचोरे” को प्रचार गर्न आएको बेलामा उनले आफुसँग टेलिस्कोप भएको कुरा स्वीकार गरेका थिए ।

    Advertisement

    शनि ग्रहको चक्का हेर्न उनले त्यो निकै महंगो टेलिस्कोप किनेका थिए । भगवान शिवजीका अनन्य भक्त उनी प्रायश ओमको ब्रम्हान्डिय महत्वबारे सामाजिक संजालमा सामग्रीहरु पोस्ट गरिरहन्थे ।

    मोटर साइकल भनेपछि हुरुक्कै हुने उनीसंग स्टाइलिस बिएमडब्ल्यु के १३०० आर मोटरसाइकल लक्जरी स्पोर्टस कार मासेरटी क्वात्रोपोर्ते र ल्यान्ड रोभर रेन्ज रोभर सभ पनि छ । चन्द्रमामा आफ्नो जग्गा हुने एक मात्र अर्को बलिउड कलाकार शाहरुख खान हुन् उनलाई एकजना फ्यानले सो जग्गा किनिदिएका थिए ।

    Advertisement
    Advertisement

    Post Views: 185
    ४ असार २०७७, बिहीबार १५:२२ प्रकाशित
    कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि [email protected] मा इमेल पठाउन सक्नुहुन्छ ।
    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    भारतकाे जनसंख्या ११ वर्षमै बढ्यो , चीनलाई उछिनेर पहिलो बन्दै
    फेरियो ट्वीटरको लोगो
    सिरियामा भूकम्पले पुरिएकाको उद्धारमा समस्या
    यो पनि हेर्नुहोस
    क्रोएसियासँग हारेपछि ब्राजिलका मुख्य प्रशिक्षक टिटेले पद छाड्ने घोषणा गरे
    को हुन् ब्राजिलको यात्रामा बाधक बनेका क्रोएसियालि गोलकिपर लिभाकोभिच? यस्तो छ उनको विगत
    रुस र अमेरिकाबीच कैदी साटासाट
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    ताजा अपडेट
    • १. कर्णालीमा बजेट माथिको छलफल सुरु

    • २. नेकपा एमालेका नेता टोपबहादुर रायमाझी काठमाडौं बाट पक्राउ

    • ३. कक्षा १२ को परीक्षा आजदेखि

    • ४. प्रधानन्यायाधीशमा हरिकृष्ण कार्की

    • ५. लामिछानेकाे जन्मदिन विद्यालयलमा

    धेरै पढिएको
    • १. लामिछानेकाे जन्मदिन विद्यालयलमा

    • २. कर्णालीमा बजेट माथिको छलफल सुरु

    • ३. प्रधानन्यायाधीशमा हरिकृष्ण कार्की

    • ४. कक्षा १२ को परीक्षा आजदेखि

    • ५. नेकपा एमालेका नेता टोपबहादुर रायमाझी काठमाडौं बाट पक्राउ

    सम्पर्क

    Karnali Technology and Media House Pvt Ltd

    विरेन्द्रनगर–०६ , सुर्खेत

    सूचना बिभाग दर्ता नं.

    २५९६/०७७-०७८

    सम्पर्क

    ९८५८०६८४०४/९८४८००५५३२

    ई–मेल

    [email protected]
    हाम्रो टिम
    संयोजक योगेश नारायण चपाई
    सम्पादक कृष्ण बहादुर राना
    उप सम्पादक पूर्ण बहादुर खड्का
    सल्लाहाकार बिक्रम शर्मा
    भिडियो प्रविन गुरुङ
    रिपोर्टर्स धन बहादुर कार्की दिनेश ढकाल
    हाम्रो फेसबुक
      Rastriya Sanchar
    Copyright ©2023 Rastriya Sanchar | All rights Reserved.
     Website By :  Karnali Technology