• गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • वाग्मती प्रदेश
    • गण्डकी प्रदेश
    • प्रदेश ५
    • प्रदेश ६
    • सुदुर प्रदेश
  • स्वास्थ्य
  • समाज
  • मनोरञ्जन
  • खेलकुद
  • आर्थिक
  • रोचक
  • भिडियो
×
  • \ विज्ञापन
  • \ सम्पर्क
  • \ हाम्रो बारेमा
  • गृहपृष्ठ
☰
    • गृहपृष्ठ
    • समाचार
    • राजनीति
    • प्रदेश
      • प्रदेश १
      • प्रदेश २
      • वाग्मती प्रदेश
      • गण्डकी प्रदेश
      • प्रदेश ५
      • प्रदेश ६
      • सुदुर प्रदेश
    • स्वास्थ्य
    • समाज
    • मनोरञ्जन
    • खेलकुद
    • आर्थिक
    • रोचक
    • भिडियो

ताजा अपडेट

जनताले चाहेको आर्थिक समृद्धि र विकास गर्न समर्पित हुनेछु : प्रचण्ड

नेपाली बजारमा आज  सुनको मूल्य घट्यो

राष्ट्रपति भण्डारीको राजीनामा माग्यो तरुण दलले

तीन गोही खायो बाघले

युद्ध पीडितहरूले काठमाडौंमा प्रदर्शन गर्दै

रुपन्देहीमा गोली चल्यो, एकजना घाइते

राम्रो संग पानी नपर्दा अझै भएन रोपाइँ

हुम्लाको रामदेव विद्यालय पहिराेकाे उच्च जाेखिममा

साउन महिनाको अन्तिम सोमवार देशभरका शिवालयहरूमा दर्शनार्थीको भिड

चर्चित

  • १. लागूऔषध सहित वीरेन्द्रनगरबाट तिनजना पक्राउ

  • २. सडक निर्माणमा खटिएका नेपाली सेनाको मृत्यु

  • ३. पहिरोले गोसाइँकुण्डका यात्रु प्रभावित

  • ४. लाइसेन्सको परीक्षा अंकभार प्रणालीबाट लैजान सातै प्रदेश सहमत

  • ५. ज्येष्ठ नागरिकले चाडपर्व मनाउन १० हजार भत्ता पाउने

  • ६. बालाजुको जुत्ता काराखानामा लागेको आगो नियन्त्रणमा

  • ७. टिकटकमा सम्बन्ध विच्छेदको कुरा गरेकी महिलाको आफ्नै पतिले गरे हत्या

  • ८. विद्यार्थीबाट कुनै प्रकारको शुल्क नलिनू : उच्च अदालत सुर्खेत

  • ९. अझै सार्वजनिक गरेनन् ६८ स्थानीय तहले बजेट

  • १०. काठमाडौंको बालाजुमा आगलागी

ट्रेण्डिङ :

    काठमाडौं– सुर्खेत काठमाडौँ काठमाडौं । एजेन्सी कर्णाली कोरोना
Advertisement

कोरोनालाई तातोपानी खाएर उडाइदिनुपर्छ : प्रधानमन्त्री

  •  राष्ट्रिय संचार
  • ४ असार २०७७, बिहीबार १५:४२ प्रकाशित
    Advertisement
    Advertisement
    • अ
    • अ
    • अ
    Advertisement

    काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले कोरोनालाई तातोपानी खाएर उडाइदिनुपर्ने बताएका छन् । राष्ट्रिय सभामा सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले भने, “कोरोनालाई तातोपानी खाएर उडाइदिनुपर्छ ।”

    यसैगरी , प्रधानमन्त्री केपी शर्मा ओलीले कोरोना भाइरसको संक्रमण रोकथाम तथा न्यूनिकरणका लागि भएको खर्च मागेकोमा असन्तुष्टि प्रकट गरेका छन् । बिहीवार राष्ट्रिय सभामा सम्बोधन गर्दै ओलीले सरकार काममा लागेको बेला कसैकसैलाई भने खर्चको हिसाब चाहिएको भन्दै रोष पोखेका हुन् ।

    Advertisement

    उनले भने,‘१० अर्ब १० अर्ब भन्ने हल्ला चल्यो । उक्त रकम केही निकायमा पठाइयो । मिडियामा हिसाब आइसकेको छ, मोटामोटी । त्यसको मसिनो गरी हिसाब आलेप, मलेप हुन्छन् । ती कुराका प्रतिवेदन संसदमा आउँछन् । रुजु, बेरुजु अनियमितता यी सबै कुरा आउँछन् । हरेक व्यक्तिलाई देशभर भएका खर्च ? यहाँ मान्छे काममा लागेका छन्, यहाँ कसैलाई खर्चको हिसाब चाहिएको छ । काममा ध्यान छैन, काम प्रतिको प्रशंसा छैन । हिसाबकिताब चाहिएको छ, खोइ पैसा भनिएको छ ।’

    प्रधानमन्त्रीले सबै खर्चको विवरण संसदमा प्रस्तुत गर्ने जवाफ दिएका छन् । कोरोनाबाट मृत्यु हुनेको वास्तविक तथ्यांक सार्वजनिक भएन – प्रधानमन्त्री ओली
    प्रधानमन्त्री केपी शर्मा ओलीले नेपालमा काोरोनाका कारण २० जनाको मृत्यु भएको सार्वजनिक गरिएपनि त्यो संख्या वास्तविक नभएको जनाएका छन् ।

    बिहीवार राष्ट्रिय सभामा सम्बोधन गर्दै उनले नेपालमा कोरोनाका कारण करिब ३ जनाको मात्रै मृत्यु भएको हुन सक्ने बताउँदै सार्वजनिक तथ्यांक वास्तविक नभएको बताएका हुन् ।

    स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले बुधबारसम्म नेपालमा कोरोनाबाट २० जनाको मृत्यु भइसकेको तथ्यांक सार्वजनिक गरिसकेको छ । यद्यपी प्रधानमन्त्री ओलीले भने कोरोनाबाट मृत्यु हुनेको वास्तविक संख्या नभएको बताएका हुन् ।

    Advertisement

    ‘कतिपयलाई यथार्थ भन्दा रुचिकर मान्नुभएको छैन । २० जनाको निधन भएको छ तर उनीहरूको कोरोनाकै कारण निधन भएको होइन । एकाध, दुई, तीन केस हुनसक्छ कोरोनाकै कारणले निधन भएको । उनीहरूको अन्य बिमारीको कारणले मृत्यु भएको हुनसक्छ तर कोरोनाले छोएको हुनसक्छ ।’ उनलेभने ।

    कोरोना संक्रमण भएका व्यक्तिको जुनसुकै कारणले मृत्यु भएपनि कोरोनाकै कारण मान्ने विश्व स्वास्थ्य संगठनको मापदण्डका कारण मान्नुपरेको प्रधानमन्त्रीको भनाइ थियो ।
    प्रधानमन्त्रीले नेपालमा कोरोनाबाट मृत्यु हुनेको संख्या न्यून रहेको बताए । उनले भने,’हाम्रो उपचार विधि र हाम्रो प्रतिरोध क्षमताको कारणले निधन हुनेको संख्या धेरै कम छ ।’

    नेपालमा प्रति १० लाखमा ०.७ प्रतिशतको मात्रै मृत्यु भएको भन्दै प्रधानमन्त्रीले नेपाल कोरोना संक्रमण र मृत्युमा दक्षिण एसियामा भुटानभन्दा मात्रै पछि रहेको बताए ।

    Advertisement
    Advertisement

    Post Views: 142
       
    कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि [email protected] मा इमेल पठाउन सक्नुहुन्छ ।
    ४ असार २०७७, बिहीबार १५:४२ प्रकाशित
    Advertisement
    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    जनताले चाहेको आर्थिक समृद्धि र विकास गर्न समर्पित हुनेछु : प्रचण्ड
    नेपाली बजारमा आज  सुनको मूल्य घट्यो
    राष्ट्रपति भण्डारीको राजीनामा माग्यो तरुण दलले
    यो पनि हेर्नुहोस
    तीन गोही खायो बाघले
    युद्ध पीडितहरूले काठमाडौंमा प्रदर्शन गर्दै
    रुपन्देहीमा गोली चल्यो, एकजना घाइते
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    ताजा अपडेट
    • १. जनताले चाहेको आर्थिक समृद्धि र विकास गर्न समर्पित हुनेछु : प्रचण्ड

    • २. नेपाली बजारमा आज  सुनको मूल्य घट्यो

    • ३. राष्ट्रपति भण्डारीको राजीनामा माग्यो तरुण दलले

    • ४. तीन गोही खायो बाघले

    • ५. युद्ध पीडितहरूले काठमाडौंमा प्रदर्शन गर्दै

    धेरै पढिएको
    • १. सुर्खेतमा ल्याउने भेरी पम्पिङ खानेपानी आयोजनाको ‘डिजाइन हेरफेर गरीदै

    • २. सुर्खेतको चौकुने गाउँपालिकाले नामै तोकेर हटायो करार कर्मचारी

    • ३. सुर्खेतमा २ सय १० किलाे मंगुर माछा जफत

    • ४. आज नागपञ्चमी पर्व मनाइँदै

    • ५. घरको छतमा नै ड्रागन खेती

    सम्पर्क

    Karnali Technology and Media House Pvt Ltd

    विरेन्द्रनगर–०६ , सुर्खेत

    सूचना बिभाग दर्ता नं.

    २५९६/०७७-०७८

    सम्पर्क

    ९८४८००५५३२

    ई–मेल

    [email protected]
    हाम्रो टिम
    संयोजक योगेश नारायण चपाई
    सम्पादक कृष्ण बहादुर राना
    उप सम्पादक पूर्ण बहादुर खड्का
    सल्लाहाकार बिक्रम शर्मा
    भिडियो प्रविन गुरुङ
    रिपोर्टर्स सनम शर्मा
    हाम्रो फेसबुक
      Rastriya Sanchar
    Copyright ©2022 Rastriya Sanchar | All rights Reserved.
     Website By :  Karnali Technology