• गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • वाग्मती प्रदेश
    • गण्डकी प्रदेश
    • प्रदेश ५
    • प्रदेश ६
    • सुदुर प्रदेश
  • स्वास्थ्य
  • समाज
  • मनोरञ्जन
  • खेलकुद
  • आर्थिक
  • रोचक
  • भिडियो
×
  • \ विज्ञापन
  • \ सम्पर्क
  • \ हाम्रो बारेमा
  • हाम्रो टिम
  • गृहपृष्ठ
☰
    • गृहपृष्ठ
    • समाचार
    • राजनीति
    • प्रदेश
      • प्रदेश १
      • प्रदेश २
      • वाग्मती प्रदेश
      • गण्डकी प्रदेश
      • प्रदेश ५
      • प्रदेश ६
      • सुदुर प्रदेश
    • स्वास्थ्य
    • समाज
    • मनोरञ्जन
    • खेलकुद
    • आर्थिक
    • रोचक
    • भिडियो

ताजा अपडेट

पेट्रोलियम पदार्थको मुल्य बढ्यो

संविधान सभा अध्यक्ष सुवास नेम्बाङको निधन

बाँकेमा ट्रकसँग बस ठोक्किँदा ७ जनाको मृत्यु

आज श्रीकृष्ण जन्माष्टमी

सोमबार सन्दीप पाकिस्तान जाने

सुन तस्करी प्रकरणमा छानबिन गर्न उच्चस्तरीय समिति बनाउने सहमति

वीरेन्द्रनगर नगरपालीका वडा न १६ को गडेली खोलामा बनेको पुलले पूर्णता कहीले पाउछ ?

नेपाल प्रेस युनियन सुर्खेतकोअध्यक्षमा विसी

आज नेपाली टोली भारत ‘ए’ विरुद्ध भिड्दै

चर्चित

ट्रेण्डिङ :

    काठमाडौं– सुर्खेत काठमाडौँ काठमाडौं । एजेन्सी कर्णाली कोरोना
Advertisement
Advertisement

नेपाल र पाकिस्तानले पनि सै’न्य जवाफ दिन सक्छन, त्यो भारतका लागि वि’नाशकारी बाटो हो : चीन

  •  राष्ट्रिय संचार
  • ५ असार २०७७, शुक्रबार १०:१३ प्रकाशित
    Advertisement
    • अ
    • अ
    • अ
    Advertisement

    एजेन्सी । चीनले अमेरिकाको इसारामा आफूवि’रुद्ध लाग्ने भारतका लागि ज’वाफी का’रबाही गर्ने चे’तावनी दिएको छ । ग्लोबल टाइम्सले सम्पादकीय लेखेर ज’वाफी का’रबाहीमा कुनै पनि समय नलाग्ने चे’तावनी दिएको छ । वासिङ्टनले चीनवि’रुद्ध प्रयोग गरेको आशंका चीनले गरेको छ ।

    चीनवि’रुद्ध वासिङ्टनलाई भारत जस्ता देशको आवश्यकता रहेको भन्दै भारतलाई अमेरिकाले प्रयोग गरेको आशंका गरिएको ग्लोबल टाइम्सको सम्पादकीयमा उल्लेख छ ।भारत चीन सीमा क्षेत्रमा चिनियाँ ज’नमुक्ति सेनाका ८१ स’मूहले अभ्यास सुरु गरेको जनाउँदै चीनले यु’द्धका लागि विभिन्न उपकरणको प्रयोग गरिएकोसमेत प्रष्ट पारेको छ ।

    Advertisement

    चीनले भारतीय मिडिया पश्चिमा मिडियाजस्तै चीनवि’रुद्ध प्रयोग भएको निष्कर्ष पनि निकालेको छ । चीनले दक्षिण एसियामा भारतले विभिन्न प्रकारका वि’वाद नि’म्ताएको दा’वी गरेको छ ।

    ग्लोबल टाइम्स चीन सरकारको मु’खपत्र हो । यसमा आएको सम्पादकीय तथा समाचार टिप्पणीलाई सरकारको आधिकारीक दृष्टिकोणका रुपमा लिने गरिन्छ ।

    ग्लोबल टाइम्समा लेखिएको छ, ‘कोरोना म’हामारीकै समयमा भारतले चीन, पाकिस्तान र नेपालसँग सीमा वि’वाद गरिरहेको छ । पाकिस्तान चीनको वि’श्वसनीय र’णनीतिक सा’झेदार हो ।नेपालसँग चीनको घ’निष्ठ सम्बन्ध छ ।

    यी दुई देश चीनको बे’ल्ट एण्ड रो’ड परियोजनामा सा’झेदार हुन् । यदि भारतले सीमा वि’वादलाई बढाउँदै लैजाने अवस्थामा दुई वा तीनतर्फबाट सै’न्य द’बाबको सामना गर्नुपर्ने हुनसक्छ ।

    Advertisement

    यहाँसम्मकी तीनवटै देशले सै’न्य द’बाब दिएमा के हुन्छ ? भारतका लागि त्यो समय वि’नाशकारी हार हुनसक्छ ।’ तीन दिनअघि भारतीय र चिनियाँ सै’निकबीच पूर्वी ल’द्दाखको वि’कट ग’लवान उपत्यकामा हिं’स्रक झ’डप भएको थियो ।

    झ’डपमा २० भारतीय सै’निकको मृ’त्यु भयो भने भारतले चीनतर्फ पनि ४० जना मा’रिएको दा’वी गरेको छ ।ल’द्दाखमा डेढ महिनादेखि चिनियाँ र भारतीय सेनाबीच त’नाव ब’ढ्दै गएको थियो।

    भारत-चीन सीमा क्षेत्रमा ४५ वर्षपछि पहिलो पटक दोहोरो झ’डपमा सैनिकको मृ’त्यु भएको हो। झ’डपपछि भारत र चीनले विदेशमन्त्री स्तरीय, सै’न्य क’माण्डर स्तरमा र दूतावासमार्फत पनि वा’र्ता गरिरहेका छन् ।

    तर एकअर्कावि’रुद्ध दुवै देशले सीमा क्षेत्रमा सै’न्य क्ष’मता बढाएपछि थप त’नावको अवस्था सिर्जना भएको छ । चीन र भारतबीचको वि’वादमा दुवै देशका सञ्चारमाध्यमले नेपाललाई पनि ता’निरहेका छन् ।

    Advertisement

    Post Views: 41
    ५ असार २०७७, शुक्रबार १०:१३ प्रकाशित
    कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि [email protected] मा इमेल पठाउन सक्नुहुन्छ ।
    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    पेट्रोलियम पदार्थको मुल्य बढ्यो
    संविधान सभा अध्यक्ष सुवास नेम्बाङको निधन
    बाँकेमा ट्रकसँग बस ठोक्किँदा ७ जनाको मृत्यु
    यो पनि हेर्नुहोस
    आज श्रीकृष्ण जन्माष्टमी
    सोमबार सन्दीप पाकिस्तान जाने
    सुन तस्करी प्रकरणमा छानबिन गर्न उच्चस्तरीय समिति बनाउने सहमति
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    ताजा अपडेट
    • १. पेट्रोलियम पदार्थको मुल्य बढ्यो

    • २. संविधान सभा अध्यक्ष सुवास नेम्बाङको निधन

    • ३. बाँकेमा ट्रकसँग बस ठोक्किँदा ७ जनाको मृत्यु

    • ४. आज श्रीकृष्ण जन्माष्टमी

    • ५. सोमबार सन्दीप पाकिस्तान जाने

    धेरै पढिएको
    • १. पेट्रोलियम पदार्थको मुल्य बढ्यो

    • २. आज श्रीकृष्ण जन्माष्टमी

    • ३. संविधान सभा अध्यक्ष सुवास नेम्बाङको निधन

    • ४. सोमबार सन्दीप पाकिस्तान जाने

    • ५. बाँकेमा ट्रकसँग बस ठोक्किँदा ७ जनाको मृत्यु

    सम्पर्क

    Karnali Technology and Media House Pvt Ltd

    विरेन्द्रनगर–०६ , सुर्खेत

    सूचना बिभाग दर्ता नं.

    २५९६/०७७-०७८

    सम्पर्क

    ९८५८०६८४०४/९८४८००५५३२

    ई–मेल

    [email protected]
    हाम्रो टिम
    संयोजक योगेश नारायण चपाई
    सम्पादक कृष्ण बहादुर राना
    उप सम्पादक पूर्ण बहादुर खड्का
    सल्लाहाकार बिक्रम शर्मा
    भिडियो प्रविन गुरुङ
    रिपोर्टर्स धन बहादुर कार्की दिनेश ढकाल
    हाम्रो फेसबुक
      Rastriya Sanchar
    Copyright ©2023 Rastriya Sanchar | All rights Reserved.
     Website By :  Karnali Technology