• गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • वाग्मती प्रदेश
    • गण्डकी प्रदेश
    • प्रदेश ५
    • प्रदेश ६
    • सुदुर प्रदेश
  • स्वास्थ्य
  • समाज
  • मनोरञ्जन
  • खेलकुद
  • आर्थिक
  • रोचक
  • भिडियो
×
  • \ विज्ञापन
  • \ सम्पर्क
  • \ हाम्रो बारेमा
  • हाम्रो टिम
  • गृहपृष्ठ
☰
    • गृहपृष्ठ
    • समाचार
    • राजनीति
    • प्रदेश
      • प्रदेश १
      • प्रदेश २
      • वाग्मती प्रदेश
      • गण्डकी प्रदेश
      • प्रदेश ५
      • प्रदेश ६
      • सुदुर प्रदेश
    • स्वास्थ्य
    • समाज
    • मनोरञ्जन
    • खेलकुद
    • आर्थिक
    • रोचक
    • भिडियो

ताजा अपडेट

देउती बज्यै मन्दिरका पुजारी राजीको निधन
देउती बज्यै मन्दिरका पुजारी राजीको निधन

आज सुनको मुल्य १४ सय रुपैयाँले घट्यो

आजदेखि चलचित्र ‘ह्यारी की प्यारी’ हलमा

सर्वोच्च अदालतमा सन्दीपविरुद्ध परेको पुनरावेदनमाथि आज सुनुवाइ

ब्रेन ट्‌युमरबाट पिडित सलमानीका परिवारद्वारा उपचारकालागि सहयोगको याचना

कवि गिरीको पश्चिमेली ठेट झ्याउरे “हौला भेट नमरी बाँचे त” सार्वजनिक (भिडियो सहित)

देशको अवस्था परिवर्तनका मुद्दामा संचार क्षेत्र अग्रसर हुनुपर्छ – मुख्यमन्त्री शर्मा

मृगौला प्रत्यारोपण गर्ने प्रदेश अस्पताल सुर्खेतकाे तयारी

नगर प्रमुख भण्डारीलाई मानव अधिकार रक्षक सञ्जालको ध्यानाकर्षण : सुर्तिजन्य पदार्थ नियन्त्रण र नियमन गर

चर्चित

  • १. कवि गिरीको पश्चिमेली ठेट झ्याउरे “हौला भेट नमरी बाँचे त” सार्वजनिक (भिडियो सहित)

  • २. ब्रेन ट्‌युमरबाट पिडित सलमानीका परिवारद्वारा उपचारकालागि सहयोगको याचना

  • ३. देशको अवस्था परिवर्तनका मुद्दामा संचार क्षेत्र अग्रसर हुनुपर्छ – मुख्यमन्त्री शर्मा

  • ४. देउती बज्यै मन्दिरका पुजारी राजीको निधन

  • ५. आज सुनको मुल्य १४ सय रुपैयाँले घट्यो

  • ६. आजदेखि चलचित्र ‘ह्यारी की प्यारी’ हलमा

  • ७. सर्वोच्च अदालतमा सन्दीपविरुद्ध परेको पुनरावेदनमाथि आज सुनुवाइ

ट्रेण्डिङ :

    काठमाडौं– सुर्खेत काठमाडौँ काठमाडौं । एजेन्सी कर्णाली कोरोना
Advertisement

सुशान्तकी आमाको अस्थी वि’सर्जन गरेकै ठाउँमा सुशान्तको अस्थि वि’सर्जन (भिडियो सहित)

  •  राष्ट्रिय संचार
  • ५ असार २०७७, शुक्रबार १३:५० प्रकाशित
    Advertisement
    Advertisement
    • अ
    • अ
    • अ
    Advertisement

    एजेन्सी । वलिउड अभिनेता सुशान्त सिंह राजपुतको अ’न्त्यष्टि गरिएको छ । विहिवार उनको पटना स्थित गंगा घाटमा सुशान्तको अ’स्थि वि’सर्जन गरिएको हो । सोही घाटनमा सुशान्तको आमाको पनि अ’स्थि वि’सर्जन ‘गरिएको थियो । बुधवार सुशान्तका वुवा पटना पुगेका थिए । पटनामा अ’स्थि वि’सर्जन गरेपछि उनको अन्य संस्कार राजीवनगर स्थित घरमा हुने बताइएको छ । सुशान्तको अस्थि वि’सर्जनमा उनका गाउँले, आफन्त सबै भेला भएका थिए । उनको श्रा’द्धकर्म अन्य आफन्तहरु आएपछि सुरु गरिने बताइएको छ ।

    सुशान्त राजपुतले गएको आइतवार आन्ध्रा स्थित भवनमा दे’हत्या’ग गरेका थिए । सोमवार मुम्बईमा उनको अ’न्तिम संस्कार गरिएको थियो । पटनामा रहेका उनका बुवा मुम्बई पुगेर आफ्ना जवान छोरालाई मुखाग्नी दिएका थिए । बुधवार नै पटना फर्किएका बुवा र आफन्तले विहिवार गंगामा लगेर सुशान्तको अस्थि वि’सर्जन गरेका हुन् ।

    Advertisement

    अस्थि वि’सर्जनका लागि उनको बहिनी प्रियंका सिंह र रानी सिंह पुगेका थिए । उनीहरुले नै दाईको अस्थि गंगामा वि’सर्जन गरेका हुन् । यो भन्दा अघि पटनामा बुधवार नै सुशान्तको आ त्माको शान्तीका लागि पुजा पनि लगाइएको थियो । त्यसका लागि सुशान्तका दिदी र भिनाजु पनि पटना स्थित घरमा पुजामा सहभागी भएका थिए ।

    राजधानी पटनामा युवाहरुले सुशान्तको आ’त्म शान्तीका लागि तीन दिन देखि मैनवत्ती प्रज्वलन गरेका छन् । उनीहरुले मार्च र्याली निकालेका थिए । सुशान्तको बालापन पटनाका बितेको हुनाले अन्य काम पटना स्थित घरमै गरिने बताइएको छ ।

    अमेरिकामा बस्ने सुशान्तको वहिनीले सामाजिक सञ्जालमा निकै भा’वुक स्टाटस लेख्दै गंगा नदिमा सुशान्तको अस्थि वि’सर्जन गरेको विषयमा बताएकी छन् । स्वेतासिंह कृतीले फेसवुकमा सुशान्तको आ’त्मशान्तीको कामना गर्न सबैलाई अपिल गरेकी छन् । उनी सुशान्तको अन्तिम वि’दाईका लागि पटना पुगेको जानकारी पनि गराएकी छन् । भिडियो तल हेर्नुहोस

    Advertisement
    Advertisement
    Advertisement

    Post Views: 24
    ५ असार २०७७, शुक्रबार १३:५० प्रकाशित
    कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि [email protected] मा इमेल पठाउन सक्नुहुन्छ ।
    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    क्रोएसियासँग हारेपछि ब्राजिलका मुख्य प्रशिक्षक टिटेले पद छाड्ने घोषणा गरे
    को हुन् ब्राजिलको यात्रामा बाधक बनेका क्रोएसियालि गोलकिपर लिभाकोभिच? यस्तो छ उनको विगत
    रुस र अमेरिकाबीच कैदी साटासाट
    यो पनि हेर्नुहोस
    नेपाल-भारत सीमामा तटबन्ध सम्बन्धमा सहमती नजिक
    ट्वीटरका कर्मचारीलाई जागिर छोड्न मस्ककाे आदेश
    कुवेतमा अलपत्र सात नेपाली कामदारको उद्धार
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    ताजा अपडेट
    • १. देउती बज्यै मन्दिरका पुजारी राजीको निधन

    • २. आज सुनको मुल्य १४ सय रुपैयाँले घट्यो

    • ३. आजदेखि चलचित्र ‘ह्यारी की प्यारी’ हलमा

    • ४. सर्वोच्च अदालतमा सन्दीपविरुद्ध परेको पुनरावेदनमाथि आज सुनुवाइ

    • ५. ब्रेन ट्‌युमरबाट पिडित सलमानीका परिवारद्वारा उपचारकालागि सहयोगको याचना

    धेरै पढिएको
    • १. गृहमन्त्री रवि लामिछानेले हटाए अगुवापछुवा गाडी

    • २. सत्ता गठबन्धनकाे बैठक बस्दै

    • ३. तीन प्रदेशका मुख्यमन्त्रीको शपथग्रहण आज

    • ४. बुलबुले उद्यानमा वृहत् सरसफाइ

    • ५. एकपटक दुधमा बेसार मिसाएर पिउनुहोस्

    सम्पर्क

    Karnali Technology and Media House Pvt Ltd

    विरेन्द्रनगर–०६ , सुर्खेत

    सूचना बिभाग दर्ता नं.

    २५९६/०७७-०७८

    सम्पर्क

    ९८४८००५५३२

    ई–मेल

    [email protected]
    हाम्रो टिम
    संयोजक योगेश नारायण चपाई
    सम्पादक कृष्ण बहादुर राना
    उप सम्पादक पूर्ण बहादुर खड्का
    सल्लाहाकार बिक्रम शर्मा
    भिडियो प्रविन गुरुङ
    रिपोर्टर्स धन बहादुर कार्की दिनेश ढकाल
    हाम्रो फेसबुक
      Rastriya Sanchar
    Copyright ©2023 Rastriya Sanchar | All rights Reserved.
     Website By :  Karnali Technology