चितवन |चितवनका ७४ वर्षीय क्या’न्सरका बि’रामी बृद्धले कोरोना जि’तेका छन् । उनीसँगै ७३ वर्षीया श्रीमतीले पनि कोरोना जि’तेकी छन् ।
हिजो (विहिबार) गरिएको परीक्षणमा उनिहरु दुवैको रिपोर्ट नेगेटिभ आएपछि आज भरतपुर अस्पतालले डिस्चार्ज गरेको छ । भरतपुर महानगरपालिका ६ केशरबागका उनिहरुको जेठ ८ गतेबाट उपचार थालिएको थियो ।
करिब एक महिना उपचारपछि उनिहरुले कोरोना प’रास्त गरेका छन् । वृद्ध अवस्थामा क्या’न्सर रो’गको उपचार गराएर भारतबाट नेपाल फर्कने क्रममा उनिहरु कोरोना संक्रमित बने ।
संक्रमित वृृद्धवृद्धाको भरतपुर अस्पतालमा उपचार भयो भने छोराको कोरोना विशेष अस्पतालमा उपचार भएर घर फर्किसकेका छन् । कोरोनाबाट जि’तेपछि बृद्ध निकै खुसी देखिन्थ्ये ।
म’नोवल उच्च बनाए कोरोना सजिलै जि’त्न सकिने बृद्धले बताए । उनले भने, ‘म सबै देशबासीलाई भन्न चाहान्छु, कोरोना ला’गिहाल्यो भने आ’त्तिनु हुँदैन्, मैले उ’च्च मनोवलका कारण नै को’रोना जि’ते ।’
उनले आफ्नो उपचारमा सं’लग्न भरतपुर अस्पतालका स्वास्थ्यकर्मी र चिकित्सकलाई धन्यबाद दिए ।
वृद्ध उमेर र क्या’न्सर रो’ग भए पनि उहाँको आ’त्मबल उच्च रहेकाले रो’ग प’रास्त गर्न सफल भएको भरतपुर अस्पतालका अध्यक्ष डा. भोजराज अधिकारीले बताए ।
भरतपुर अस्पतालमा अहिले २७ जना कोरोना संक्रमित उपचारत रहेको भरतपुर अस्पतालका सूचना अधिकारी लिलाधर पौडेलले जानकारी दिए ।
कुनै पनि संक्रमितमा ज’टिल स’मस्या नभएको उनले बताए । भरतपुर अस्पतालमा उपचारको ५ दिनमै कोरोना जि’तेर ग’र्भवती महिला घर गइसकेकी छन् ।