• गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • वाग्मती प्रदेश
    • गण्डकी प्रदेश
    • प्रदेश ५
    • प्रदेश ६
    • सुदुर प्रदेश
  • स्वास्थ्य
  • समाज
  • मनोरञ्जन
  • खेलकुद
  • आर्थिक
  • रोचक
  • भिडियो
×
  • \ विज्ञापन
  • \ सम्पर्क
  • \ हाम्रो बारेमा
  • हाम्रो टिम
  • गृहपृष्ठ
☰
    • गृहपृष्ठ
    • समाचार
    • राजनीति
    • प्रदेश
      • प्रदेश १
      • प्रदेश २
      • वाग्मती प्रदेश
      • गण्डकी प्रदेश
      • प्रदेश ५
      • प्रदेश ६
      • सुदुर प्रदेश
    • स्वास्थ्य
    • समाज
    • मनोरञ्जन
    • खेलकुद
    • आर्थिक
    • रोचक
    • भिडियो

ताजा अपडेट

पेट्रोलियम पदार्थको मुल्य बढ्यो

संविधान सभा अध्यक्ष सुवास नेम्बाङको निधन

बाँकेमा ट्रकसँग बस ठोक्किँदा ७ जनाको मृत्यु

आज श्रीकृष्ण जन्माष्टमी

सोमबार सन्दीप पाकिस्तान जाने

सुन तस्करी प्रकरणमा छानबिन गर्न उच्चस्तरीय समिति बनाउने सहमति

वीरेन्द्रनगर नगरपालीका वडा न १६ को गडेली खोलामा बनेको पुलले पूर्णता कहीले पाउछ ?

नेपाल प्रेस युनियन सुर्खेतकोअध्यक्षमा विसी

आज नेपाली टोली भारत ‘ए’ विरुद्ध भिड्दै

चर्चित

ट्रेण्डिङ :

    काठमाडौं– सुर्खेत काठमाडौँ काठमाडौं । एजेन्सी कर्णाली कोरोना
Advertisement
Advertisement

नेपाली डाक्टरलाई ठुलो सफलता: दुई महिने बालिकाको पेटबाट निकालियो डेढ किलोको ट्युमर

  •  राष्ट्रिय संचार
  • १३ असार २०७७, शनिबार १९:५८ प्रकाशित
    Advertisement
    • अ
    • अ
    • अ
    Advertisement

    १३ असार,सुनसरी । धरानस्थित विपि कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा २ महिने बालिकाको पेटबाट डेढ किलोको ट्युमर निकालिएको छ ।

    प्रतिष्ठानको सर्जरी विभागका पेडियाट्रिक इन्चार्ज सर्जन डा. राजेश साहको टिमले सफलतापुर्वक शल्यक्रिया गरेर बालिकाको पेटमा पलाएको उक्त ट्युमर निकालेको हो ।

    Advertisement

    धनकुटाको चौविसे गाउपालिका– ८ साम्मेवा बस्ने दिपेन्द्र लिम्बुका २ महिने छोरीको पेटमा भएको ट्युमरको सफल शल्यक्रिया गरिएको डा निदेश सापकोटाले जानकारी दिए ।

    ट्युमरको सफल शल्यक्रियापछि बालिकाको अवस्था सामान्य रहेको र शुक्रबार अस्पतालबाट डिस्चार्ज गरिएको हो ।

    गत जेठ २ गते बालिकाको पेट असामान्य रुपमा बढेपछि लिम्बु दम्पतीले उपचारका लागि प्रतिष्ठानमा भर्ना गराए ।

    प्रतिष्ठानको स्त्री तथा प्रसुती विभागमै बच्चा जन्मेपछि अस्पतालबाट घर फर्केको २० दिनमा असामान्यरुपमा छोरीको पेट बढेको र तत्कालै प्रतिष्ठानमा ल्याएर चेक गराउँदा पेटमा ट्युमार पलाएको पत्ता लागेपछि शल्यक्रिया गरिएको बालिकाका बाबु दिपेन्द्र लिम्बुले बताए ।

    Advertisement

    डा. राजेश साहका अनुसार दुई महिने बालकमा हालसम्म यति ठूलो ट्युमर निकालेको कुनै पनि चिकित्सा विज्ञानको अनुसन्धान रिपोर्टमा देखिएको छैन् । उनले सम्भवतः चिकित्सा विज्ञानकै यो पहिलो रिपोर्ट भएको बताए ।

    यसअघि एससिवी मेडिकल कलेज उडिया भारतको पेडियाट्रिक सर्जरी विभागले सन् २०१८ मा ३ महिनाको एक बालकको सर्जरी गरेर डेढ किलोको टेयुमर लिकालेका थिए ।

    Advertisement

    Post Views: 27
    १३ असार २०७७, शनिबार १९:५८ प्रकाशित
    कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि [email protected] मा इमेल पठाउन सक्नुहुन्छ ।
    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    पेट्रोलियम पदार्थको मुल्य बढ्यो
    संविधान सभा अध्यक्ष सुवास नेम्बाङको निधन
    बाँकेमा ट्रकसँग बस ठोक्किँदा ७ जनाको मृत्यु
    यो पनि हेर्नुहोस
    आज श्रीकृष्ण जन्माष्टमी
    सोमबार सन्दीप पाकिस्तान जाने
    सुन तस्करी प्रकरणमा छानबिन गर्न उच्चस्तरीय समिति बनाउने सहमति
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    ताजा अपडेट
    • १. पेट्रोलियम पदार्थको मुल्य बढ्यो

    • २. संविधान सभा अध्यक्ष सुवास नेम्बाङको निधन

    • ३. बाँकेमा ट्रकसँग बस ठोक्किँदा ७ जनाको मृत्यु

    • ४. आज श्रीकृष्ण जन्माष्टमी

    • ५. सोमबार सन्दीप पाकिस्तान जाने

    धेरै पढिएको
    • १. पेट्रोलियम पदार्थको मुल्य बढ्यो

    • २. आज श्रीकृष्ण जन्माष्टमी

    • ३. संविधान सभा अध्यक्ष सुवास नेम्बाङको निधन

    • ४. सोमबार सन्दीप पाकिस्तान जाने

    • ५. बाँकेमा ट्रकसँग बस ठोक्किँदा ७ जनाको मृत्यु

    सम्पर्क

    Karnali Technology and Media House Pvt Ltd

    विरेन्द्रनगर–०६ , सुर्खेत

    सूचना बिभाग दर्ता नं.

    २५९६/०७७-०७८

    सम्पर्क

    ९८५८०६८४०४/९८४८००५५३२

    ई–मेल

    [email protected]
    हाम्रो टिम
    संयोजक योगेश नारायण चपाई
    सम्पादक कृष्ण बहादुर राना
    उप सम्पादक पूर्ण बहादुर खड्का
    सल्लाहाकार बिक्रम शर्मा
    भिडियो प्रविन गुरुङ
    रिपोर्टर्स धन बहादुर कार्की दिनेश ढकाल
    हाम्रो फेसबुक
      Rastriya Sanchar
    Copyright ©2023 Rastriya Sanchar | All rights Reserved.
     Website By :  Karnali Technology