• गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • वाग्मती प्रदेश
    • गण्डकी प्रदेश
    • प्रदेश ५
    • प्रदेश ६
    • सुदुर प्रदेश
  • स्वास्थ्य
  • समाज
  • मनोरञ्जन
  • खेलकुद
  • आर्थिक
  • रोचक
  • भिडियो
×
  • \ विज्ञापन
  • \ सम्पर्क
  • \ हाम्रो बारेमा
  • हाम्रो टिम
  • गृहपृष्ठ
☰
    • गृहपृष्ठ
    • समाचार
    • राजनीति
    • प्रदेश
      • प्रदेश १
      • प्रदेश २
      • वाग्मती प्रदेश
      • गण्डकी प्रदेश
      • प्रदेश ५
      • प्रदेश ६
      • सुदुर प्रदेश
    • स्वास्थ्य
    • समाज
    • मनोरञ्जन
    • खेलकुद
    • आर्थिक
    • रोचक
    • भिडियो

ताजा अपडेट

सिरियामा भूकम्पले पुरिएकाको उद्धारमा समस्या

देउती बज्यै मन्दिरका पुजारी राजीको निधन
देउती बज्यै मन्दिरका पुजारी राजीको निधन

आज सुनको मुल्य १४ सय रुपैयाँले घट्यो

आजदेखि चलचित्र ‘ह्यारी की प्यारी’ हलमा

सर्वोच्च अदालतमा सन्दीपविरुद्ध परेको पुनरावेदनमाथि आज सुनुवाइ

ब्रेन ट्‌युमरबाट पिडित सलमानीका परिवारद्वारा उपचारकालागि सहयोगको याचना

कवि गिरीको पश्चिमेली ठेट झ्याउरे “हौला भेट नमरी बाँचे त” सार्वजनिक (भिडियो सहित)

देशको अवस्था परिवर्तनका मुद्दामा संचार क्षेत्र अग्रसर हुनुपर्छ – मुख्यमन्त्री शर्मा

मृगौला प्रत्यारोपण गर्ने प्रदेश अस्पताल सुर्खेतकाे तयारी

चर्चित

  • १. देउती बज्यै मन्दिरका पुजारी राजीको निधन

  • २. आज सुनको मुल्य १४ सय रुपैयाँले घट्यो

  • ३. आजदेखि चलचित्र ‘ह्यारी की प्यारी’ हलमा

  • ४. सर्वोच्च अदालतमा सन्दीपविरुद्ध परेको पुनरावेदनमाथि आज सुनुवाइ

  • ५. सिरियामा भूकम्पले पुरिएकाको उद्धारमा समस्या

ट्रेण्डिङ :

    काठमाडौं– सुर्खेत काठमाडौँ काठमाडौं । एजेन्सी कर्णाली कोरोना
Advertisement

नेपाल–चीन सीमामा कुनै समस्या छैन, सगरमाथाको वास्तविक उचाइ छिट्टै घोषणा गछौँ : परराष्ट्रमन्त्री

  •  राष्ट्रिय संचार
  • १५ असार २०७७, सोमबार १४:१३ प्रकाशित
    Advertisement
    Advertisement
    • अ
    • अ
    • अ
    Advertisement

    सरकारले छिट्टै सगरमाथाको वास्तविक उचाइ सार्वजनिक गर्ने तयारी गरेको छ। परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले राष्ट्रियसभाको सोमबारको बैठकमा सरकारले सबै प्रक्रिया पूरा गरेर वास्तविक उचाइ सार्वजनिक गर्ने तयारी अन्तिम चरणमा पुगेको बताएका हुन्।

    उनले नेपालले आफैँले उचाई मापन नगरेकोले बीचमा उचाइमा अलमल भए पनि अहिले त्यो सुल्झिएको दाबी गरे। सगरमाथाको उचाइ स्नो लाइनलाई मान्ने कि रक वेसलाई मान्ने भन्ने विषयमा चीनसँग छलफल गरिरहेका उनको भनाइ थियो। ‘हामीले स्नो लाइनलाई पहिलेदेखि आधार मानेर ८ हजार ८ सय ४८ मिटर उचाइ मानेर आएका छौं,|

    Advertisement

    संसारभरले त्यही भनिराखेको छ तर बीचमा चीनले नापी गर्दा हिउँको रेखाभन्दा तल वास्तविक रक कति हो त? भनेर हेर्दा ८ हजार ८ सय ४४ दशमलब ४३ भनेर किटान ग¥यो’, उनले भने, ‘सगरमाथाबाटै सीमाना जाने कारणले गर्दा त्यसको उचाइ दुबै देशको सहमतिबाट मात्र टुङ्ग्याउने अवस्था आएका कारण त्यो विषय टुंगिएको थिएन, त्यतिबेलासम्म नेपालले आफ्नो तर्फबाट नापी गरेको अबस्था थिएन।’

    उनले नेपालले एक वर्षअघि नै सगरमाथाको उचाइ नापेको बताए। ‘गतवर्ष नेपालले नापी विभागका कर्मचारीबाट जोखिम मोलेर सगरमाथाको उचाई नाप्नुभएको छ, डाटा प्रोसेसिङका काम करिव करिव सकिएका छन्,

    यसबीचमा चीनतिरबाट पनि आफ्नोतिरको पाटो नाप्नुभएको छ’, उनले भने, ‘दुबै देशका बीचमा सूचना आदानप्रदानको काम पनि भइसकेको छ र छिट्टै नेपालको तर्फबाट सगरमाथाको उचाई घोषणा गर्ने तयारी हुँदैछ।’

    मन्त्री ज्ञवालीले नेपाल र चीनबीचमा कुनै सीमासम्बन्धि समस्या नरहेको पनि प्रष्ट पारे। ‘यी केही काम दुई देशबीचमा छलफल गरेर टुंगो लगाउनुपर्ने बाहेक अरु कुनै समस्याहरु नेपाल–चीन सीमाका विषयमा नरहेको व्यहोरा यहाँहरुलाई जानकारी गराउन चाहन्छ’, मन्त्री ज्ञवालीले भने।

    Advertisement
    Advertisement
    Advertisement

    Post Views: 1,718
    १५ असार २०७७, सोमबार १४:१३ प्रकाशित
    कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि [email protected] मा इमेल पठाउन सक्नुहुन्छ ।
    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    सिरियामा भूकम्पले पुरिएकाको उद्धारमा समस्या
    देउती बज्यै मन्दिरका पुजारी राजीको निधन
    देउती बज्यै मन्दिरका पुजारी राजीको निधन
    सर्वोच्च अदालतमा सन्दीपविरुद्ध परेको पुनरावेदनमाथि आज सुनुवाइ
    यो पनि हेर्नुहोस
    कवि गिरीको पश्चिमेली ठेट झ्याउरे “हौला भेट नमरी बाँचे त” सार्वजनिक (भिडियो सहित)
    देशको अवस्था परिवर्तनका मुद्दामा संचार क्षेत्र अग्रसर हुनुपर्छ – मुख्यमन्त्री शर्मा
    मृगौला प्रत्यारोपण गर्ने प्रदेश अस्पताल सुर्खेतकाे तयारी
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    ताजा अपडेट
    • १. सिरियामा भूकम्पले पुरिएकाको उद्धारमा समस्या

    • २. देउती बज्यै मन्दिरका पुजारी राजीको निधन

    • ३. आज सुनको मुल्य १४ सय रुपैयाँले घट्यो

    • ४. आजदेखि चलचित्र ‘ह्यारी की प्यारी’ हलमा

    • ५. सर्वोच्च अदालतमा सन्दीपविरुद्ध परेको पुनरावेदनमाथि आज सुनुवाइ

    धेरै पढिएको
    • १. तीन प्रदेशका मुख्यमन्त्रीको शपथग्रहण आज

    • २. नगर प्रमुख भण्डारीलाई मानव अधिकार रक्षक सञ्जालको ध्यानाकर्षण : सुर्तिजन्य पदार्थ नियन्त्रण र नियमन गर

    • ३. प्रदेश १ मा माओवादीको असन्तुष्टि

    • ४. कर्णालीमा माओवादीका शर्मा मुख्यमन्त्री बन्दै

    • ५. सत्ता साझेदार दलको बैठक बस्दै

    सम्पर्क

    Karnali Technology and Media House Pvt Ltd

    विरेन्द्रनगर–०६ , सुर्खेत

    सूचना बिभाग दर्ता नं.

    २५९६/०७७-०७८

    सम्पर्क

    ९८४८००५५३२

    ई–मेल

    [email protected]
    हाम्रो टिम
    संयोजक योगेश नारायण चपाई
    सम्पादक कृष्ण बहादुर राना
    उप सम्पादक पूर्ण बहादुर खड्का
    सल्लाहाकार बिक्रम शर्मा
    भिडियो प्रविन गुरुङ
    रिपोर्टर्स धन बहादुर कार्की दिनेश ढकाल
    हाम्रो फेसबुक
      Rastriya Sanchar
    Copyright ©2023 Rastriya Sanchar | All rights Reserved.
     Website By :  Karnali Technology