• गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • वाग्मती प्रदेश
    • गण्डकी प्रदेश
    • प्रदेश ५
    • प्रदेश ६
    • सुदुर प्रदेश
  • स्वास्थ्य
  • समाज
  • मनोरञ्जन
  • खेलकुद
  • आर्थिक
  • रोचक
  • भिडियो
×
  • \ विज्ञापन
  • \ सम्पर्क
  • \ हाम्रो बारेमा
  • हाम्रो टिम
  • गृहपृष्ठ
☰
    • गृहपृष्ठ
    • समाचार
    • राजनीति
    • प्रदेश
      • प्रदेश १
      • प्रदेश २
      • वाग्मती प्रदेश
      • गण्डकी प्रदेश
      • प्रदेश ५
      • प्रदेश ६
      • सुदुर प्रदेश
    • स्वास्थ्य
    • समाज
    • मनोरञ्जन
    • खेलकुद
    • आर्थिक
    • रोचक
    • भिडियो

ताजा अपडेट

पेट्रोलियम पदार्थको मुल्य बढ्यो

संविधान सभा अध्यक्ष सुवास नेम्बाङको निधन

बाँकेमा ट्रकसँग बस ठोक्किँदा ७ जनाको मृत्यु

आज श्रीकृष्ण जन्माष्टमी

सोमबार सन्दीप पाकिस्तान जाने

सुन तस्करी प्रकरणमा छानबिन गर्न उच्चस्तरीय समिति बनाउने सहमति

वीरेन्द्रनगर नगरपालीका वडा न १६ को गडेली खोलामा बनेको पुलले पूर्णता कहीले पाउछ ?

नेपाल प्रेस युनियन सुर्खेतकोअध्यक्षमा विसी

आज नेपाली टोली भारत ‘ए’ विरुद्ध भिड्दै

चर्चित

ट्रेण्डिङ :

    काठमाडौं– सुर्खेत काठमाडौँ काठमाडौं । एजेन्सी कर्णाली कोरोना
Advertisement
Advertisement

चीनमा फेला पर्यो ‘जी फोर’ नामक खतरनाक भाइरस, कोरोना जस्तै भयानक हुन सक्ने !

  •  राष्ट्रिय संचार
  • १६ असार २०७७, मंगलवार २१:५२ प्रकाशित
    Advertisement
    • अ
    • अ
    • अ
    Advertisement

    एजेन्सी । कोरोना भाइरसबाट विश्वमा संक्रमणको महामारीबाट गुज्रिइरहेका बेला चीनमा अनुशन्धानकर्ताहरुले महामारी फैलाउन सक्ने नयाँ खालको भाइरस स्वाइन फ्लु पत्ता लगाएका छन ।

    सन २००९ मा महामारीको कारण बनेको यो स्वाइन फ्लुलाई ‘जी फोर’ नाम दिइएको छ । यो फ्लु अनुवांशिक रुपमा एच वान एन वानकै रुप भएको अमेरिकी विज्ञान पत्रिका पीएनएएसले जनाएको छ ।

    Advertisement

    चिनियाँ विश्वविद्यालय र चीनकै रोग नियन्त्रक एवं रोकथाम केन्द्रका वैज्ञानिकहरुले यसमा मानिसमा संक्रमण फैलाउन सक्ने र अत्यधिक अनुकुलित हुनका लागि चाहिने सबै आवश्यक तत्वहरु रहेको बताएका छन ।

    सन २०११ देखि २०१८ सम्म अनुशन्धानकर्ताहरुले १० वटा चिनियाँ प्रान्त र एक पशु अस्पतालको बधशालामा रहेका ३० हजार सुंगुरको नाकबाट स्वाब संकलन गरेका थिए ।

    त्यस क्रममा उनीहरुले १७९ प्रकारका स्वाइन फ्लुका भाइरसहरु फेला पारे । । यी सबै भाइरसहरु सन २०१६ मा सुंगुर र बंगुरमा प्रकोपकै रुपमा फैलिएका जस्तै रहेका छन ।

    त्यस बेला सुंगुर र बंगुरहरुमा ज्वरो आउने, खोकी लाग्ने र हाछ्युँ आउने लक्षणहरु देखिएका थिए । वैज्ञानिकहरुको शब्दमा ‘जी फोर’ अत्यन्तै उच्च संक्रमण क्षमता भएको भाइरस हो ।

    Advertisement

    यसले मानव कोशिकाहरुमा अन्य भाइरसको तुलनामा अत्यधिक मात्रामा गंभीर लक्षणहरु उत्पन्न गराउँछ । यो अनुशन्धानबाट वैज्ञानिकहरुले अर्को झनै गम्भीर विषय पनि पत्ता लागेको छ ।

    त्यो हो, ‘जी फोर’ भाइरसको संपर्कमा आउँदा मानव शरीरमा रहेको प्रतिरक्षा शक्तिले सुरक्षा दिन सक्दैन । अर्थात मानिसको ईम्युन क्षमताले काम गर्दैन । यो भाइरसको संक्रमण भएकाहरुको रगतको परीक्षणका क्रममा शरीरमा बनेको एन्टीबडीको अध्ययन गरीएको थियो ।

    जस अनुसार १०.४ प्रतिशतमा पहिले नै संक्रमण भएको पत्ता लागेको थियो । जनावरबाट मानव शरीरमा सर्ने यो ‘जी फोर’ भाइरस मानिसबाट मानिसमा सर्ने नसर्ने बारे अहिलेसम्म कुनै वैज्ञानिक प्रमाण भने फेला परेको छैन ।

    ‘जी फोर’ भाइरस मानव शरीरमा प्रवेश गर्ने वातावरणले निरन्तरता पाइरह्यो भने महामारीको जोखिम बढ्ने भन्दै वैज्ञानिकहरुले चिन्ता ब्यक्त गरेका छन । जस अनुसार सुंगुर र बंगुर पालन र यस सम्बन्धि ब्यवसायसंग जोडिएका मानिसहरुलाई अधिक सावधानी अपनाउन आग्रह गरेका छन ।

    Advertisement

    Post Views: 287
    १६ असार २०७७, मंगलवार २१:५२ प्रकाशित
    कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि [email protected] मा इमेल पठाउन सक्नुहुन्छ ।
    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    पेट्रोलियम पदार्थको मुल्य बढ्यो
    संविधान सभा अध्यक्ष सुवास नेम्बाङको निधन
    बाँकेमा ट्रकसँग बस ठोक्किँदा ७ जनाको मृत्यु
    यो पनि हेर्नुहोस
    आज श्रीकृष्ण जन्माष्टमी
    सोमबार सन्दीप पाकिस्तान जाने
    सुन तस्करी प्रकरणमा छानबिन गर्न उच्चस्तरीय समिति बनाउने सहमति
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    ताजा अपडेट
    • १. पेट्रोलियम पदार्थको मुल्य बढ्यो

    • २. संविधान सभा अध्यक्ष सुवास नेम्बाङको निधन

    • ३. बाँकेमा ट्रकसँग बस ठोक्किँदा ७ जनाको मृत्यु

    • ४. आज श्रीकृष्ण जन्माष्टमी

    • ५. सोमबार सन्दीप पाकिस्तान जाने

    धेरै पढिएको
    • १. पेट्रोलियम पदार्थको मुल्य बढ्यो

    • २. आज श्रीकृष्ण जन्माष्टमी

    • ३. संविधान सभा अध्यक्ष सुवास नेम्बाङको निधन

    • ४. बाँकेमा ट्रकसँग बस ठोक्किँदा ७ जनाको मृत्यु

    सम्पर्क

    Karnali Technology and Media House Pvt Ltd

    विरेन्द्रनगर–०६ , सुर्खेत

    सूचना बिभाग दर्ता नं.

    २५९६/०७७-०७८

    सम्पर्क

    ९८५८०६८४०४/९८४८००५५३२

    ई–मेल

    [email protected]
    हाम्रो टिम
    संयोजक योगेश नारायण चपाई
    सम्पादक कृष्ण बहादुर राना
    उप सम्पादक पूर्ण बहादुर खड्का
    सल्लाहाकार बिक्रम शर्मा
    भिडियो प्रविन गुरुङ
    रिपोर्टर्स धन बहादुर कार्की दिनेश ढकाल
    हाम्रो फेसबुक
      Rastriya Sanchar
    Copyright ©2023 Rastriya Sanchar | All rights Reserved.
     Website By :  Karnali Technology