• गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • वाग्मती प्रदेश
    • गण्डकी प्रदेश
    • प्रदेश ५
    • प्रदेश ६
    • सुदुर प्रदेश
  • स्वास्थ्य
  • समाज
  • मनोरञ्जन
  • खेलकुद
  • आर्थिक
  • रोचक
  • भिडियो
×
  • \ विज्ञापन
  • \ सम्पर्क
  • \ हाम्रो बारेमा
  • गृहपृष्ठ
☰
    • गृहपृष्ठ
    • समाचार
    • राजनीति
    • प्रदेश
      • प्रदेश १
      • प्रदेश २
      • वाग्मती प्रदेश
      • गण्डकी प्रदेश
      • प्रदेश ५
      • प्रदेश ६
      • सुदुर प्रदेश
    • स्वास्थ्य
    • समाज
    • मनोरञ्जन
    • खेलकुद
    • आर्थिक
    • रोचक
    • भिडियो

ताजा अपडेट

जनताले चाहेको आर्थिक समृद्धि र विकास गर्न समर्पित हुनेछु : प्रचण्ड

नेपाली बजारमा आज  सुनको मूल्य घट्यो

राष्ट्रपति भण्डारीको राजीनामा माग्यो तरुण दलले

तीन गोही खायो बाघले

युद्ध पीडितहरूले काठमाडौंमा प्रदर्शन गर्दै

रुपन्देहीमा गोली चल्यो, एकजना घाइते

राम्रो संग पानी नपर्दा अझै भएन रोपाइँ

हुम्लाको रामदेव विद्यालय पहिराेकाे उच्च जाेखिममा

साउन महिनाको अन्तिम सोमवार देशभरका शिवालयहरूमा दर्शनार्थीको भिड

चर्चित

  • १. लागूऔषध सहित वीरेन्द्रनगरबाट तिनजना पक्राउ

  • २. सडक निर्माणमा खटिएका नेपाली सेनाको मृत्यु

  • ३. पहिरोले गोसाइँकुण्डका यात्रु प्रभावित

  • ४. लाइसेन्सको परीक्षा अंकभार प्रणालीबाट लैजान सातै प्रदेश सहमत

  • ५. ज्येष्ठ नागरिकले चाडपर्व मनाउन १० हजार भत्ता पाउने

  • ६. बालाजुको जुत्ता काराखानामा लागेको आगो नियन्त्रणमा

  • ७. विद्यार्थीबाट कुनै प्रकारको शुल्क नलिनू : उच्च अदालत सुर्खेत

  • ८. टिकटकमा सम्बन्ध विच्छेदको कुरा गरेकी महिलाको आफ्नै पतिले गरे हत्या

  • ९. अझै सार्वजनिक गरेनन् ६८ स्थानीय तहले बजेट

  • १०. काठमाडौंको बालाजुमा आगलागी

ट्रेण्डिङ :

    काठमाडौं– सुर्खेत काठमाडौँ काठमाडौं । एजेन्सी कर्णाली कोरोना
Advertisement

यसरी वितेको थियो सुशान्तको निधन अघिका अन्तिम केही घण्टा

  •  राष्ट्रिय संचार
  • १ असार २०७७, सोमबार १८:१७ प्रकाशित
    Advertisement
    Advertisement
    • अ
    • अ
    • अ
    Advertisement

    सुशान्तको निधनको खबर कसैलाई विश्वास लागिरहेको छैन । तर, यो कसैलाई थाहा छैन कि उनले आत्महत्या गर्नुको कारण के थियो रु उनले आफ्नै प्राण लिनुको कारण खुल्छ वा खुल्दैन धेरैका लागि चासोको विषय बनेको छ । के भएको थियो सुशान्तको जिन्दगीमा अन्तिम केही घण्टा रु अब हामी यसको जानकारी दिँदैछौं ।

    जे पर्दामा देखिन्छ, वास्तविकता त्योभन्दा टाढा पनि हुनसक्छ । गत वर्ष प्रदर्शनमा आएको फिल्म ‘छिछोरे’ मा जिन्दगीबाट हार मानेको आफ्नो छोरालाई जीवनको दर्शन सिकाएका सुशान्त सिंह राजपुत स्वयंले यो कुरा भुले कि जिन्दगीमा सबैभन्दा महत्वपूर्ण यदी केही छ भने त्यो जिन्दगी नै हो । कसलाई थाहा थियो र १४ जून उनको जिन्दगीको अन्तिम दिन सावित हुनेछ ।

    Advertisement

    आइतवार विहान ६ः३० बजे उनी सुतेर उठे । विहान साढे ९ बजे उनले अनारको जुस लिए र आफूलाई कोठामा बन्द गरे । साढे १० बजे कुक सुशान्तसँग लञ्चमा के लिने भनेर सोध्न गए । तर, सुशान्तले ढोका खोलेनन् । कुकु १२ बजे पुनः लञ्चका लागि सोध्न पुगे ।

    तर, दोस्रो पटक पनि सुशान्तले ढोका खोलेनन् । कुकले निकै बेर ढोका ढकढकाउँदा पनि उनले ढोका खोलेनन् । करीब साढे १२ बजे सुशान्तकी बहिनीलाई फोन गरियो । सुशान्तले ढोका नखोलेको जानकारी पाएपछि उनी करीब ४० मिनेटमा बान्द्रा पुगिन् ।

    उनले पनि सुशान्तलाई बोलाइन् तर कुनै जवाफ मिलेन । करीब १ः१५ मा चाबी बनाउने मान्छेलाई बोलाएर ढोकाको लक खोलियो । दिउँसो साढे ३ बजे उनलाई बीएमसीको कूपर अस्पताल लगियो, जहाँ ४ बजे उनलाई मृत घोषणा गरिएको थियो ।

    Advertisement

    Advertisement
    Advertisement

    Post Views: 205
       
    कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि [email protected] मा इमेल पठाउन सक्नुहुन्छ ।
    १ असार २०७७, सोमबार १८:१७ प्रकाशित
    Advertisement
    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    जनताले चाहेको आर्थिक समृद्धि र विकास गर्न समर्पित हुनेछु : प्रचण्ड
    नेपाली बजारमा आज  सुनको मूल्य घट्यो
    राष्ट्रपति भण्डारीको राजीनामा माग्यो तरुण दलले
    यो पनि हेर्नुहोस
    तीन गोही खायो बाघले
    युद्ध पीडितहरूले काठमाडौंमा प्रदर्शन गर्दै
    रुपन्देहीमा गोली चल्यो, एकजना घाइते
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    ताजा अपडेट
    • १. जनताले चाहेको आर्थिक समृद्धि र विकास गर्न समर्पित हुनेछु : प्रचण्ड

    • २. नेपाली बजारमा आज  सुनको मूल्य घट्यो

    • ३. राष्ट्रपति भण्डारीको राजीनामा माग्यो तरुण दलले

    • ४. तीन गोही खायो बाघले

    • ५. युद्ध पीडितहरूले काठमाडौंमा प्रदर्शन गर्दै

    धेरै पढिएको
    • १. सुर्खेतमा ल्याउने भेरी पम्पिङ खानेपानी आयोजनाको ‘डिजाइन हेरफेर गरीदै

    • २. सुर्खेतको चौकुने गाउँपालिकाले नामै तोकेर हटायो करार कर्मचारी

    • ३. सुर्खेतमा २ सय १० किलाे मंगुर माछा जफत

    • ४. आज नागपञ्चमी पर्व मनाइँदै

    • ५. घरको छतमा नै ड्रागन खेती

    सम्पर्क

    Karnali Technology and Media House Pvt Ltd

    विरेन्द्रनगर–०६ , सुर्खेत

    सूचना बिभाग दर्ता नं.

    २५९६/०७७-०७८

    सम्पर्क

    ९८४८००५५३२

    ई–मेल

    [email protected]
    हाम्रो टिम
    संयोजक योगेश नारायण चपाई
    सम्पादक कृष्ण बहादुर राना
    उप सम्पादक पूर्ण बहादुर खड्का
    सल्लाहाकार बिक्रम शर्मा
    भिडियो प्रविन गुरुङ
    रिपोर्टर्स सनम शर्मा
    हाम्रो फेसबुक
      Rastriya Sanchar
    Copyright ©2022 Rastriya Sanchar | All rights Reserved.
     Website By :  Karnali Technology