• गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • वाग्मती प्रदेश
    • गण्डकी प्रदेश
    • प्रदेश ५
    • प्रदेश ६
    • सुदुर प्रदेश
  • स्वास्थ्य
  • समाज
  • मनोरञ्जन
  • खेलकुद
  • आर्थिक
  • रोचक
  • भिडियो
×
  • \ विज्ञापन
  • \ सम्पर्क
  • \ हाम्रो बारेमा
  • हाम्रो टिम
  • गृहपृष्ठ
☰
    • गृहपृष्ठ
    • समाचार
    • राजनीति
    • प्रदेश
      • प्रदेश १
      • प्रदेश २
      • वाग्मती प्रदेश
      • गण्डकी प्रदेश
      • प्रदेश ५
      • प्रदेश ६
      • सुदुर प्रदेश
    • स्वास्थ्य
    • समाज
    • मनोरञ्जन
    • खेलकुद
    • आर्थिक
    • रोचक
    • भिडियो

ताजा अपडेट

पेट्रोलियम पदार्थको मुल्य बढ्यो

संविधान सभा अध्यक्ष सुवास नेम्बाङको निधन

बाँकेमा ट्रकसँग बस ठोक्किँदा ७ जनाको मृत्यु

आज श्रीकृष्ण जन्माष्टमी

सोमबार सन्दीप पाकिस्तान जाने

सुन तस्करी प्रकरणमा छानबिन गर्न उच्चस्तरीय समिति बनाउने सहमति

वीरेन्द्रनगर नगरपालीका वडा न १६ को गडेली खोलामा बनेको पुलले पूर्णता कहीले पाउछ ?

नेपाल प्रेस युनियन सुर्खेतकोअध्यक्षमा विसी

आज नेपाली टोली भारत ‘ए’ विरुद्ध भिड्दै

चर्चित

ट्रेण्डिङ :

    काठमाडौं– सुर्खेत काठमाडौँ काठमाडौं । एजेन्सी कर्णाली कोरोना
Advertisement
Advertisement

प्रधानमन्त्रीको बिन्ति : ‘म अप्ठेराेमा परेँ, राष्ट्रियता र मेराे पक्षमा बोलिदिनुपर्‍यो’

  •  राष्ट्रिय संचार
  • १७ असार २०७७, बुधबार ११:५७ प्रकाशित
    Advertisement
    • अ
    • अ
    • अ
    Advertisement

    १७ असार,काठमाडाैँ । प्रधानमन्त्री केपी शर्मा ओलीले बुधबार बिहानै मन्त्रीहरू र आफू निकटका नेता तथा सांसदलाइ बालुवाटार बोलाएर छलपफल गर्नुभएकाे छ ।

    नेकपा अध्यक्ष समेत रहनुभएकाे ओलीले आफ्नै पार्टीबाट चौतर्फी घेरामा परेपछि समर्थन जुटाउन मन्त्रिमण्डलका सदस्यहरुसहित पार्टीका आफू निकट स्थायी कमिटी सदस्यहरुसँग गरामर्श गर्नुभएको हाे ।

    Advertisement

    आकस्मिक परामर्श गर्न भन्दै बिहान बालुवाटार बोलाएर गरेको बैठकमा प्रधानमन्त्रीले मन्त्रीहरु र स्थायी कमिटी सदस्यहरुलाई आफू संकटमा परेको र आफूलाई सहयोग गर्न आग्रह गर्नुभएको स्राेतले बतायाे ।

    करिब २ घण्टा चलेको बैठकमा प्रधानमन्त्रीले ‘तपाईंहरूले मलाई सहयोग गरिदिनुपर्‍यो, राष्ट्रियता र मेरा पक्षमा बोलिदिनुपर्‍यो’ भन्दै सहयोग मागेको छलफलमा सहभागी एक नेताले बताउनुभयो ।

    यद्यपि छलफलमा सहभागी भएका मन्त्री तथा स्थायी कमिटीका अधिकांश सदस्यहरुले भने सरकार र पार्टीलाई नयाँ र रचनात्मक ढङ्गले सञ्चालन गराउनुपर्ने, आलोचना सुनेर सच्चिएर अघि बढ्नुपर्ने लगायत परामर्श दिएको बताइएको छ ।

    प्रधानमन्त्रीले मन्त्रीहरु र २ जना मुख्यमन्त्रीसहित १८ जनालाई परामर्शका लागि बोलाउनु भएको थियो । तर अर्का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड निकटका मन्त्रीहरुलाई भने बोलाउनुभएको थिएन ।

    Advertisement
    Advertisement

    Post Views: 11
    १७ असार २०७७, बुधबार ११:५७ प्रकाशित
    कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि [email protected] मा इमेल पठाउन सक्नुहुन्छ ।
    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    पेट्रोलियम पदार्थको मुल्य बढ्यो
    संविधान सभा अध्यक्ष सुवास नेम्बाङको निधन
    बाँकेमा ट्रकसँग बस ठोक्किँदा ७ जनाको मृत्यु
    यो पनि हेर्नुहोस
    आज श्रीकृष्ण जन्माष्टमी
    सोमबार सन्दीप पाकिस्तान जाने
    सुन तस्करी प्रकरणमा छानबिन गर्न उच्चस्तरीय समिति बनाउने सहमति
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    ताजा अपडेट
    • १. पेट्रोलियम पदार्थको मुल्य बढ्यो

    • २. संविधान सभा अध्यक्ष सुवास नेम्बाङको निधन

    • ३. बाँकेमा ट्रकसँग बस ठोक्किँदा ७ जनाको मृत्यु

    • ४. आज श्रीकृष्ण जन्माष्टमी

    • ५. सोमबार सन्दीप पाकिस्तान जाने

    धेरै पढिएको
    • १. पेट्रोलियम पदार्थको मुल्य बढ्यो

    • २. आज श्रीकृष्ण जन्माष्टमी

    • ३. संविधान सभा अध्यक्ष सुवास नेम्बाङको निधन

    • ४. सोमबार सन्दीप पाकिस्तान जाने

    • ५. बाँकेमा ट्रकसँग बस ठोक्किँदा ७ जनाको मृत्यु

    सम्पर्क

    Karnali Technology and Media House Pvt Ltd

    विरेन्द्रनगर–०६ , सुर्खेत

    सूचना बिभाग दर्ता नं.

    २५९६/०७७-०७८

    सम्पर्क

    ९८५८०६८४०४/९८४८००५५३२

    ई–मेल

    [email protected]
    हाम्रो टिम
    संयोजक योगेश नारायण चपाई
    सम्पादक कृष्ण बहादुर राना
    उप सम्पादक पूर्ण बहादुर खड्का
    सल्लाहाकार बिक्रम शर्मा
    भिडियो प्रविन गुरुङ
    रिपोर्टर्स धन बहादुर कार्की दिनेश ढकाल
    हाम्रो फेसबुक
      Rastriya Sanchar
    Copyright ©2023 Rastriya Sanchar | All rights Reserved.
     Website By :  Karnali Technology