काठमाडौं,१७ असार: सिराहाका एक प्रहरीको नहरमा डु’बेर ज्यान गएको छ । नहरको पानीमा डु’बेर उनको मृत्यु भएको हो ।
सशस्त्र पोष्ट मा’डर, सिरहामा कार्यरत सशस्त्र प्रहरी जवान मनोहरकुमार यादवको सिरहा नगरपालिका–१४ खिरौनास्थित नहरमा डु’बेर मृत्यु भएको प्रहरीले बताएको छ ।
जिलला प्रहरी कार्यालय सिराहाका प्रवक्ता प्रनाउ विनोद घिमिरेले महोत्तरीकने सोनबा गाउँपालिका–३ निवासी २३ वर्षीय सशस्त्र प्रहरी जवान यादव नहरको पानीमा डु’बेर मृत्यु भएको अवस्थामा फेला परेको बताए ।
घिमिरेका अनुसार घ’टना बारे थप अनुसन्धान भईरहेको छ ।
कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि [email protected] मा इमेल पठाउन सक्नुहुन्छ ।