• गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • वाग्मती प्रदेश
    • गण्डकी प्रदेश
    • प्रदेश ५
    • प्रदेश ६
    • सुदुर प्रदेश
  • स्वास्थ्य
  • समाज
  • मनोरञ्जन
  • खेलकुद
  • आर्थिक
  • रोचक
  • भिडियो
×
  • \ विज्ञापन
  • \ सम्पर्क
  • \ हाम्रो बारेमा
  • हाम्रो टिम
  • गृहपृष्ठ
☰
    • गृहपृष्ठ
    • समाचार
    • राजनीति
    • प्रदेश
      • प्रदेश १
      • प्रदेश २
      • वाग्मती प्रदेश
      • गण्डकी प्रदेश
      • प्रदेश ५
      • प्रदेश ६
      • सुदुर प्रदेश
    • स्वास्थ्य
    • समाज
    • मनोरञ्जन
    • खेलकुद
    • आर्थिक
    • रोचक
    • भिडियो

ताजा अपडेट

पेट्रोलियम पदार्थको मुल्य बढ्यो

संविधान सभा अध्यक्ष सुवास नेम्बाङको निधन

बाँकेमा ट्रकसँग बस ठोक्किँदा ७ जनाको मृत्यु

आज श्रीकृष्ण जन्माष्टमी

सोमबार सन्दीप पाकिस्तान जाने

सुन तस्करी प्रकरणमा छानबिन गर्न उच्चस्तरीय समिति बनाउने सहमति

वीरेन्द्रनगर नगरपालीका वडा न १६ को गडेली खोलामा बनेको पुलले पूर्णता कहीले पाउछ ?

नेपाल प्रेस युनियन सुर्खेतकोअध्यक्षमा विसी

आज नेपाली टोली भारत ‘ए’ विरुद्ध भिड्दै

चर्चित

ट्रेण्डिङ :

    काठमाडौं– सुर्खेत काठमाडौँ काठमाडौं । एजेन्सी कर्णाली कोरोना
Advertisement
Advertisement

साउदीमा दुवै मृगौला फे’ल भएका संखुवासभाका श्रेष्ठको मृत्यु

  •  राष्ट्रिय संचार
  • १८ असार २०७७, बिहीबार १२:३९ प्रकाशित
    Advertisement
    • अ
    • अ
    • अ
    Advertisement

    १८ असार, दोहा । बैदेशिक रोजगारीको सिलसिला लामो समयदेखि साउदिको टमिमी ग्लोबल कम्पनीमा कार्यरत रहेका संखुवासभा खाँदबारी नगरपालिका-१० चन्दनपुरका निवासी दिनेश कुमार श्रेष्ठ ( गणेश श्रेष्ठ) को मृत्यु भएको छ ।

    उनी बिगत ३ महिनादेखि स्वास्थ्यमा समस्या आएको कारण साउदी एक अस्पतालमा उपचार गराई रहेका थिए ।

    Advertisement

    उनको दुबै मृगौला फेल भएको तथा ब्लड क्यान्सरको कारण मृत्यु भएको रविन ढकालले जानकारी दिए ।

    मृ’त शरीर बे’वारिसे जस्तै गरेर अस्पताममा राखेको त्यही अस्पतालमा कार्यरत एक जना नेपालीले जानकारी गराएको ढकालले बताए ।

    मृ’तकको श’वलाई उनी कार्यरत कम्पनीले पनि जिम्मा लिएको छैन भने अस्पतालले पनि अहिलेसम्म आधिकारिक जानकारी नदिएको उनले बताए ।

    जीवित हुँदा नेपाल आउने धेरै इच्छा ब्यक्त गरेका थिए तर जीवित छँदा ल्याउन नसके पनि अन्तिम संस्कार नेपालमै गर्ने परिवारले चाहाना रहेको ढकालले बताए ।

    उनले साउदीस्थित सामाजिक अभियानता,संघ संस्था लगायत नेपाली महानुभावहरुले पहलकदमी गरि मृ’त शरिरलाई नेपालसम्म ल्याउन सहयोग गरिदिन समेत आग्रह गरे ।

    Advertisement
    Advertisement

    Post Views: 106
    १८ असार २०७७, बिहीबार १२:३९ प्रकाशित
    कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि [email protected] मा इमेल पठाउन सक्नुहुन्छ ।
    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    भारतकाे जनसंख्या ११ वर्षमै बढ्यो , चीनलाई उछिनेर पहिलो बन्दै
    फेरियो ट्वीटरको लोगो
    सिरियामा भूकम्पले पुरिएकाको उद्धारमा समस्या
    यो पनि हेर्नुहोस
    क्रोएसियासँग हारेपछि ब्राजिलका मुख्य प्रशिक्षक टिटेले पद छाड्ने घोषणा गरे
    को हुन् ब्राजिलको यात्रामा बाधक बनेका क्रोएसियालि गोलकिपर लिभाकोभिच? यस्तो छ उनको विगत
    रुस र अमेरिकाबीच कैदी साटासाट
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    ताजा अपडेट
    • १. पेट्रोलियम पदार्थको मुल्य बढ्यो

    • २. संविधान सभा अध्यक्ष सुवास नेम्बाङको निधन

    • ३. बाँकेमा ट्रकसँग बस ठोक्किँदा ७ जनाको मृत्यु

    • ४. आज श्रीकृष्ण जन्माष्टमी

    • ५. सोमबार सन्दीप पाकिस्तान जाने

    धेरै पढिएको
    • १. पेट्रोलियम पदार्थको मुल्य बढ्यो

    • २. आज श्रीकृष्ण जन्माष्टमी

    • ३. संविधान सभा अध्यक्ष सुवास नेम्बाङको निधन

    • ४. बाँकेमा ट्रकसँग बस ठोक्किँदा ७ जनाको मृत्यु

    सम्पर्क

    Karnali Technology and Media House Pvt Ltd

    विरेन्द्रनगर–०६ , सुर्खेत

    सूचना बिभाग दर्ता नं.

    २५९६/०७७-०७८

    सम्पर्क

    ९८५८०६८४०४/९८४८००५५३२

    ई–मेल

    [email protected]
    हाम्रो टिम
    संयोजक योगेश नारायण चपाई
    सम्पादक कृष्ण बहादुर राना
    उप सम्पादक पूर्ण बहादुर खड्का
    सल्लाहाकार बिक्रम शर्मा
    भिडियो प्रविन गुरुङ
    रिपोर्टर्स धन बहादुर कार्की दिनेश ढकाल
    हाम्रो फेसबुक
      Rastriya Sanchar
    Copyright ©2023 Rastriya Sanchar | All rights Reserved.
     Website By :  Karnali Technology