• गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • वाग्मती प्रदेश
    • गण्डकी प्रदेश
    • प्रदेश ५
    • प्रदेश ६
    • सुदुर प्रदेश
  • स्वास्थ्य
  • समाज
  • मनोरञ्जन
  • खेलकुद
  • आर्थिक
  • रोचक
  • भिडियो
×
  • \ विज्ञापन
  • \ सम्पर्क
  • \ हाम्रो बारेमा
  • गृहपृष्ठ
☰
    • गृहपृष्ठ
    • समाचार
    • राजनीति
    • प्रदेश
      • प्रदेश १
      • प्रदेश २
      • वाग्मती प्रदेश
      • गण्डकी प्रदेश
      • प्रदेश ५
      • प्रदेश ६
      • सुदुर प्रदेश
    • स्वास्थ्य
    • समाज
    • मनोरञ्जन
    • खेलकुद
    • आर्थिक
    • रोचक
    • भिडियो

ताजा अपडेट

कांग्रेस ५४ र एमाले ४१ पालिकामा विजयी

जजिरा एयरलाइन्सको जहाज गौतमबुद्ध विमानस्थलमा अवतरण

चट्याङले झापामा युवाको मृत्यु

सुर्खेतको पञ्चपुरीमा वडा अध्यक्षका उम्मेदवारको मत बराबर भएपछि…

भारतीय प्रधानमन्त्री मोदी लुम्बिनीमा

बालेन शाहले २३ सय भन्दा धेरै मतको अग्रता

ओलीलाई गृहवडामै धक्का

भरतपुरमा दाहाललाई सुवेदीले पछि पारे

एमालेको लालकिल्लामा राप्रपाको अग्रता

चर्चित

  • १. वीरेन्द्रनगरमा कांग्रेसलाई पछि पार्दै एमालेको अग्रता

  • २. सुर्खेतको पञ्चपुरीमा वडा अध्यक्षका उम्मेदवारको मत बराबर भएपछि…

  • ३. सुर्खेतमा एमाले र कांग्रेसका कार्यकर्ताबीच झडप

  • ४. आज सुनको मूल्य घट्यो

  • ५. बालेन शाहले २३ सय भन्दा धेरै मतको अग्रता

  • ६. भरतपुरमा रेणुलाई पछ्याउँदै विजय पौडेल

  • ७. सुर्खेतको सिम्ता गाउँपालिकामा पुनः मतदान सोमबार हुने

  • ८. प्रदेश अस्पताल सुर्खेतले आइतबार ओपिडी बन्द नगर्ने

  • ९. श्री एयरलाइन्सको जहाज आकस्मिक अवतरण

  • १०. ओलीलाई गृहवडामै धक्का

ट्रेण्डिङ :

    काठमाडौं– सुर्खेत काठमाडौँ काठमाडौं । एजेन्सी कर्णाली कोरोना
Advertisement

प्रचण्ड र माधव नेपाललाई प्रधानमन्त्री बन्न नदिने ओलीको यस्तो प्लान

  •  राष्ट्रिय संचार
  • १९ असार २०७७, शुक्रबार ११:२५ प्रकाशित
    Advertisement
    Advertisement
    • अ
    • अ
    • अ
    Advertisement

    काठमाडौं, १९ असार । बरु पार्टी फोड्ने तर पुष्पकमल दाहाल र माधवकुमार नेपाललाई सत्ता नछाड्ने ! नेपाल कम्युनिस्ट पार्टीका अध्यक्ष समेत रहेका प्रधानमन्त्री केपी शर्मा ओलीले यस्तो सन्देश दिइसकेका छन् ।

    उनले आफ्ना निकटस्थलाई लगाएर नेकपा एमाले पार्टी निर्वाचन आयोगमा दर्ताका लागि खटाइसकेका छन् । नाम दर्ता गर्न पुगेकाहरुको सम्बन्ध ओली निकटस्थहरुसँग देखिएबाट यसको पुष्टि हुन्छ ।

    Advertisement

    पार्टीभित्र राजीनामाको दबाब बढेपछि ओलीले नयाँ रणनीति तयार गरेका छन् । पार्टी फुटाउन आवश्यक पर्दा अध्यादेश समेत ल्याउन मिल्ने गरी संसद अधिवेशन अन्त्यको सिफारिश गराएर अनुमोदन गराइसकेका छन् ।

    अब राजनीतिक दल फुटाउन सहज हुने गरी अध्यादेशको तयारी छ । पार्टीभित्र अल्पमतमा परेका उनी सत्ता छाड्नुभन्दा नेकपा बिघटनको निर्णय गर्ने तयारीमा छन् । भोलिभित्र यसको टुंगो लागिसक्ने बुझिएको छ ।

    ओली सत्ता नछाड्ने र उनका विरोधी समुह सत्ताबाट हटाइछाड्ने अडानमा रहेबाट वार कि पार हुनसक्छ । त्यस्तो अवस्थामा ओलीसँग संसदमा बहुमत गुम्नेछ ।

    त्यसो हुँदा सत्तामा जान नेपाली काँग्रेस र जनता समाजवादी पार्टीको समर्थन चाहिनसक्छ । ओलीले आफू सत्तामै रहने भरमग्दुर प्रयास गर्ने देखिएको छ ।

    त्यस्तो सम्भव नभए प्रचण्ड र माधवकुमार नेपाललाई सत्तामा जान नदिने बरु काँग्रेस र जसपालाई सत्तामा जान सहयोग गर्ने सम्भावना पनि रहनसक्छ ।

    इखालु स्वभावका ओलीले यसपटक कठोर कदम चाल्ने संकेत गरिसकेका छन् । कुनै हालतमा सत्ता सजिलै नछाड्ने उनको रणनीतिले नेकपालाई बिघटनको संघारमा पुर्याइसकेको छ ।

    यसले दलहरुमा दुर्घटना निम्त्याउने मात्र नभई नेपाली राजनीतिमा नयाँ सम्भावनाको ढोका खोल्न सक्छ ।

    Advertisement

    Post Views: 0
       
    कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि [email protected] मा इमेल पठाउन सक्नुहुन्छ ।
    १९ असार २०७७, शुक्रबार ११:२५ प्रकाशित
    Advertisement
    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    कांग्रेस ५४ र एमाले ४१ पालिकामा विजयी
    सुर्खेतको पञ्चपुरीमा वडा अध्यक्षका उम्मेदवारको मत बराबर भएपछि…
    बालेन शाहले २३ सय भन्दा धेरै मतको अग्रता
    यो पनि हेर्नुहोस
    ओलीलाई गृहवडामै धक्का
    भरतपुरमा दाहाललाई सुवेदीले पछि पारे
    एमालेको लालकिल्लामा राप्रपाको अग्रता
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    ताजा अपडेट
    • १. कांग्रेस ५४ र एमाले ४१ पालिकामा विजयी

    • २. जजिरा एयरलाइन्सको जहाज गौतमबुद्ध विमानस्थलमा अवतरण

    • ३. चट्याङले झापामा युवाको मृत्यु

    • ४. सुर्खेतको पञ्चपुरीमा वडा अध्यक्षका उम्मेदवारको मत बराबर भएपछि…

    • ५. भारतीय प्रधानमन्त्री मोदी लुम्बिनीमा

    धेरै पढिएको
    • १. वीरेन्द्रनगरमा कांग्रेसलाई पछि पार्दै एमालेको अग्रता

    • २. वीरेन्द्रनगरकाे प्रमुख पदमा विष्ट पनि आकाँक्षी

    • ३. सुर्खेतमा कांग्रेस र माओवादीबीच गठबन्धन

    • ४. सुर्खेतको पञ्चपुरीमा वडा अध्यक्षका उम्मेदवारको मत बराबर भएपछि…

    • ५. माओवादीद्वारा चुनाव बहिष्कार, यहि वैशाख २९ र ३० गते नेपाल बन्दको घोषणा

    सम्पर्क

    Karnali Technology and Media House Pvt Ltd

    विरेन्द्रनगर–०६ , सुर्खेत

    सूचना बिभाग दर्ता नं.

    २५९६/०७७-०७८

    सम्पर्क

    ९८४८००५५३२

    ई–मेल

    [email protected]
    हाम्रो टिम
    संयोजक योगेश नारायण चपाई
    सम्पादक कृष्ण बहादुर राना
    उप सम्पादक पूर्ण बहादुर खड्का
    सल्लाहाकार बिक्रम शर्मा
    भिडियो प्रविन गुरुङ
    रिपोर्टर्स सनम शर्मा
    हाम्रो फेसबुक
      Rastriya Sanchar
    Copyright ©2022 Rastriya Sanchar | All rights Reserved.
     Website By :  Karnali Technology