• गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • वाग्मती प्रदेश
    • गण्डकी प्रदेश
    • प्रदेश ५
    • प्रदेश ६
    • सुदुर प्रदेश
  • स्वास्थ्य
  • समाज
  • मनोरञ्जन
  • खेलकुद
  • आर्थिक
  • रोचक
  • भिडियो
×
  • \ विज्ञापन
  • \ सम्पर्क
  • \ हाम्रो बारेमा
  • गृहपृष्ठ
☰
    • गृहपृष्ठ
    • समाचार
    • राजनीति
    • प्रदेश
      • प्रदेश १
      • प्रदेश २
      • वाग्मती प्रदेश
      • गण्डकी प्रदेश
      • प्रदेश ५
      • प्रदेश ६
      • सुदुर प्रदेश
    • स्वास्थ्य
    • समाज
    • मनोरञ्जन
    • खेलकुद
    • आर्थिक
    • रोचक
    • भिडियो

ताजा अपडेट

सुनको मूल्य प्रतितोला ९६ हजार ७००

नौ मतदान केन्द्रमा आज मतदान

बालेन साह र केशव स्थापितबीचको मतान्तर कति ?

कांग्रेस ५४ र एमाले ४१ पालिकामा विजयी

जजिरा एयरलाइन्सको जहाज गौतमबुद्ध विमानस्थलमा अवतरण

चट्याङले झापामा युवाको मृत्यु

सुर्खेतको पञ्चपुरीमा वडा अध्यक्षका उम्मेदवारको मत बराबर भएपछि…

भारतीय प्रधानमन्त्री मोदी लुम्बिनीमा

बालेन शाहले २३ सय भन्दा धेरै मतको अग्रता

चर्चित

  • १. वीरेन्द्रनगरमा कांग्रेसलाई पछि पार्दै एमालेको अग्रता

  • २. सुर्खेतको पञ्चपुरीमा वडा अध्यक्षका उम्मेदवारको मत बराबर भएपछि…

  • ३. सुर्खेतमा एमाले र कांग्रेसका कार्यकर्ताबीच झडप

  • ४. बालेन शाहले २३ सय भन्दा धेरै मतको अग्रता

  • ५. भरतपुरमा रेणुलाई पछ्याउँदै विजय पौडेल

  • ६. सुर्खेतको सिम्ता गाउँपालिकामा पुनः मतदान सोमबार हुने

  • ७. प्रदेश अस्पताल सुर्खेतले आइतबार ओपिडी बन्द नगर्ने

  • ८. श्री एयरलाइन्सको जहाज आकस्मिक अवतरण

  • ९. ओलीलाई गृहवडामै धक्का

  • १०. भारतका प्रधानमन्त्री पाँचौँ पटक नेपाल भ्रमणमा आउँदै

ट्रेण्डिङ :

    काठमाडौं– सुर्खेत काठमाडौँ काठमाडौं । एजेन्सी कर्णाली कोरोना
Advertisement

राष्ट्रपति र प्रधानमन्त्री बीच शितल निवासमा पौने घण्टा संवादमा के भयो ?

  •  राष्ट्रिय संचार
  • २० असार २०७७, शनिबार २०:०० प्रकाशित
    Advertisement
    Advertisement
    • अ
    • अ
    • अ
    Advertisement

    काठमाडौं, असार २० । राष्ट्रपति विद्यादेवी भण्डारीसँग प्रधानमन्त्री केपी ओली भेटघाट गर्नुभएको छ । राष्ट्रपति भण्डारीलाई भेट गर्न प्रधानमन्त्री ओली राष्ट्रपति कार्यालय शितलनिवास, महाराजगञ्ज जानुभएको ओ । उहाँहरुबीच करिब पौने घण्टा भेटवार्ता भएको प्रधानमन्त्रीनिकट स्रोतले जानकारी दिएको छ ।

    प्रधानमन्त्रीको निजी सचिवलायले यस भेटघाटलाई नियमित भएको जनाएको छ । सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) भित्र राजनीतिक सत्ता संघर्ष उत्कर्षमा पुगेका बेला भएकोक यस भेटमा राष्ट्रपति भण्डारी र प्रधानमन्त्री ओलीबीच पार्टीका आन्तरिक राजनीतिका बारेमा पनि चर्चा भएको सामान्य अनुमान लगाउन सकिन्छ ।

    Advertisement

    पार्टीभित्रको चेपमा पद गुमाउनेसम्मको अवस्थामा पुग्नुभएका प्रधानमन्त्री ओलीको पछिल्ला दिनमा राष्ट्रपति भण्डारीसँग लगातारजसो संवाद भइरहेको छ ।पार्टीभित्रका प्रधानमन्त्री ओलीका विपक्षीहरुले राष्ट्रपति भण्डारी पनि पार्टीको आन्तरिक विषयमा ओलीलाई सघाउने गरी उत्रिएको आरोप लगाइरहेका छन् ।

    यस्तोमा प्रधानमन्त्री ओली राष्ट्रपतिलाई भेट्न शितलनिवास जानुभएको हो । यता शनिबार साँझ नै प्रधानमन्त्री ओलीले मन्त्रीहरूलाई बालुवाटार बोलाएर पार्टीभित्र बढ्दै गएको राजनीतिक खिंचातानीबारे जानकारी गराउनु भएको छ ।

    Advertisement

    Post Views: 151
       
    कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि [email protected] मा इमेल पठाउन सक्नुहुन्छ ।
    २० असार २०७७, शनिबार २०:०० प्रकाशित
    Advertisement
    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    बालेन साह र केशव स्थापितबीचको मतान्तर कति ?
    कांग्रेस ५४ र एमाले ४१ पालिकामा विजयी
    सुर्खेतको पञ्चपुरीमा वडा अध्यक्षका उम्मेदवारको मत बराबर भएपछि…
    यो पनि हेर्नुहोस
    बालेन शाहले २३ सय भन्दा धेरै मतको अग्रता
    ओलीलाई गृहवडामै धक्का
    भरतपुरमा दाहाललाई सुवेदीले पछि पारे
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    ताजा अपडेट
    • १. सुनको मूल्य प्रतितोला ९६ हजार ७००

    • २. नौ मतदान केन्द्रमा आज मतदान

    • ३. बालेन साह र केशव स्थापितबीचको मतान्तर कति ?

    • ४. कांग्रेस ५४ र एमाले ४१ पालिकामा विजयी

    • ५. जजिरा एयरलाइन्सको जहाज गौतमबुद्ध विमानस्थलमा अवतरण

    धेरै पढिएको
    • १. वीरेन्द्रनगरमा कांग्रेसलाई पछि पार्दै एमालेको अग्रता

    • २. वीरेन्द्रनगरकाे प्रमुख पदमा विष्ट पनि आकाँक्षी

    • ३. सुर्खेतको पञ्चपुरीमा वडा अध्यक्षका उम्मेदवारको मत बराबर भएपछि…

    • ४. सुर्खेतमा कांग्रेस र माओवादीबीच गठबन्धन

    • ५. माओवादीद्वारा चुनाव बहिष्कार, यहि वैशाख २९ र ३० गते नेपाल बन्दको घोषणा

    सम्पर्क

    Karnali Technology and Media House Pvt Ltd

    विरेन्द्रनगर–०६ , सुर्खेत

    सूचना बिभाग दर्ता नं.

    २५९६/०७७-०७८

    सम्पर्क

    ९८४८००५५३२

    ई–मेल

    [email protected]
    हाम्रो टिम
    संयोजक योगेश नारायण चपाई
    सम्पादक कृष्ण बहादुर राना
    उप सम्पादक पूर्ण बहादुर खड्का
    सल्लाहाकार बिक्रम शर्मा
    भिडियो प्रविन गुरुङ
    रिपोर्टर्स सनम शर्मा
    हाम्रो फेसबुक
      Rastriya Sanchar
    Copyright ©2022 Rastriya Sanchar | All rights Reserved.
     Website By :  Karnali Technology