• गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • वाग्मती प्रदेश
    • गण्डकी प्रदेश
    • प्रदेश ५
    • प्रदेश ६
    • सुदुर प्रदेश
  • स्वास्थ्य
  • समाज
  • मनोरञ्जन
  • खेलकुद
  • आर्थिक
  • रोचक
  • भिडियो
×
  • \ विज्ञापन
  • \ सम्पर्क
  • \ हाम्रो बारेमा
  • हाम्रो टिम
  • गृहपृष्ठ
☰
    • गृहपृष्ठ
    • समाचार
    • राजनीति
    • प्रदेश
      • प्रदेश १
      • प्रदेश २
      • वाग्मती प्रदेश
      • गण्डकी प्रदेश
      • प्रदेश ५
      • प्रदेश ६
      • सुदुर प्रदेश
    • स्वास्थ्य
    • समाज
    • मनोरञ्जन
    • खेलकुद
    • आर्थिक
    • रोचक
    • भिडियो

ताजा अपडेट

कर्णालीमा बजेट माथिको छलफल सुरु

नेकपा एमालेका नेता टोपबहादुर रायमाझी काठमाडौं बाट पक्राउ

कक्षा १२ को परीक्षा आजदेखि

प्रधानन्यायाधीशमा हरिकृष्ण कार्की

लामिछानेकाे जन्मदिन विद्यालयलमा

आज कर्णाली प्रदेश सहित केही ठाउँमा पानी पर्ने सम्भावना

बाँकेको नरैनापुरमा आगलागी हुदा पाँच घर जलेर नष्ट

आज मातातीर्थ औंशी

राष्ट्रपति पौडेललाई थप उपचारका लागि भारत लगिँदै

चर्चित

ट्रेण्डिङ :

    काठमाडौं– सुर्खेत काठमाडौँ काठमाडौं । एजेन्सी कर्णाली कोरोना
Advertisement
Advertisement

काठमाण्डौंमा फेसवुक लाइभ गरेर एक युवतीले गरिन देहत्याग (भिडियो)

  •  राष्ट्रिय संचार
  • २१ असार २०७७, आईतवार १३:४० प्रकाशित
    Advertisement
    • अ
    • अ
    • अ
    Advertisement

    काठमाडौं । दागंमा एक युवतीले फेसवुक लाइभमै देहत्याग गरेको घटना सेलाउन नपाउँदै फेरी काठमाडौंमा त्यस्तै प्रकृतिको घटना भएको छ । काठमाडौं कारकेश्वर वासुकी नागटोल ९ मा फेरी त्यस्तै घटना भएको छ । उदयपुर घर भएकी सर्मिला मगरले फेसवुक लाइभ गर्दै देहत्याग गरेको घटना सार्वजनिक भएको छ । उनी राति करिब २ वजे फेसवुक लाइभ गर्दै देहत्याग गरेको हुन सक्ने छिमेकीले बताएका छन् ।

    राती ९ वजेसम्म पनि सामान्य अवस्थामा देखिएकी उनी राती कोठामा एक्लै थिइन् । छिमेकी महिलाले भनिन्, हिँजो मैले दिनभर उनलाई मोवाइलमा विजी भएको देखेको थिए । कोठा भाडामा बस्नेहरु बताए अनुसार राती करिब १२ वजेतिर उनी पानी परेपछि कपडा उठाउन छतमा समेत पुगेकी थिइन् । तर विहान अवेर समेत उनको कोठा नखुलेपछि एउटै घरमा भाडामा बस्नेहरुले हेर्दा उनी मृत फेला परेकी थिइन् ।

    Advertisement

    छिमेकी र संगै कोठामा बस्नेहरुसंग उनले यस अघि मलाई त बाँच्न मन छैन भन्दै आएकी थिइन् । संगै बस्ने एक महिला भन्छिन्, अस्ति मात्र यो लुगा सिलाएकी थिइन् । असार १५ गते दहि चिउरा खाने दिनमा त्यो लुगा पनि लगाएकी थिइन् । अहिले यहि लुगा लगाएकै अवस्थामा मृत देखिएकी छन् ।

    ति युवतीले स्टुल माथि चढेर सिलिगंमा स-लको पा सो लगाएर झु ण्डि एको अवस्थामा युवतीलाई स्थानियले देखेका थिए । एक जना स्थानिय तरकारी किन्न पसलमा आएका थिए । उनले चलाएको पसलमा तरकारी किन्न आएका युवाले सटर ढकढक्याएर बोलाउँदा युवती नआएपछि ति युवकले झ्यालको पर्दा खोलेर हेर्दा युवतीलाई मृत देखेका थिए ।

    त्यसपछि उनले अन्य स्थानियलाई खबर गरेका थिए । त्यस पछि प्रहरी आएर शव पोष्टमार्टमका लागि लिएर गएको थियो । ति युवतीले केही दिन यता अस्वभाविक ब्यवहार देखाउने गरेकी थिइन् । दिनभरी पनि झ्यालको नजिक आएर रुदै बस्ने गरेकी थिइन् । छिमेकीले उनले रुँदै मोवाइलमा भिडियो बनाउँदै गरेको पनि देखेका थिए । एक जना पुरुषले भने यि युवतीलाई यहाँ आएर रुँदै बस्दै गरेको देखेको थिए ।

    उनले झ्याल देखाउँदै भने, झुलुक्क आउने जाने गर्थिन । अर्का ब्यक्तिले पनि उनी केही दिन यता आफुले संचालन गरेको पसलमा पनि बस्थिनन् । आफुहरु तरकारी किन्न आउँदा पनि कोठामा बोलाउन जानुपर्ने बताएका छन् । भिडियो तल हेर्नुहोस(ताजा खबर)

    Advertisement
    Advertisement
    Advertisement

    Post Views: 5
    २१ असार २०७७, आईतवार १३:४० प्रकाशित
    कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि [email protected] मा इमेल पठाउन सक्नुहुन्छ ।
    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    मन्त्री आलेले गरेको अश्लील गालीको अडियो सार्वजनिक ( भिडीयो सहित )
    साहसी युवती जो काठमाडौंदेखि उपर मुस्ताङसम्म स्कुटरमा पुगिन (भिडियो)
    दुर्गेशको नयाँ गीत ‘बिच्च बिच्चमा ३ बेसार’ सार्वजनिक (भिडियो सहित)
    यो पनि हेर्नुहोस
    दोहोरी खेलेरै बिहे गरेकी जेरी यही दशैंमा आमा बन्दै,बिहेपछि पहिलोपटक जम्यो बुढा बुढी बीच कडा दोहोरी
    दीपा र मलाई ‘लखेट्ने’ काम भइरहेको छ : दीपकराज गिरी
    हात जोड्दै माफी मागे दिपकराज गिरीले, भने – दिपाश्रीको गल्ती स्वीकार्दै डिप्रेसनमा जान नदिउँ (भिडियो)
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    ताजा अपडेट
    • १. कर्णालीमा बजेट माथिको छलफल सुरु

    • २. नेकपा एमालेका नेता टोपबहादुर रायमाझी काठमाडौं बाट पक्राउ

    • ३. कक्षा १२ को परीक्षा आजदेखि

    • ४. प्रधानन्यायाधीशमा हरिकृष्ण कार्की

    • ५. लामिछानेकाे जन्मदिन विद्यालयलमा

    धेरै पढिएको
    • १. कर्णालीमा बजेट माथिको छलफल सुरु

    • २. प्रधानन्यायाधीशमा हरिकृष्ण कार्की

    • ३. कक्षा १२ को परीक्षा आजदेखि

    • ४. नेकपा एमालेका नेता टोपबहादुर रायमाझी काठमाडौं बाट पक्राउ

    सम्पर्क

    Karnali Technology and Media House Pvt Ltd

    विरेन्द्रनगर–०६ , सुर्खेत

    सूचना बिभाग दर्ता नं.

    २५९६/०७७-०७८

    सम्पर्क

    ९८५८०६८४०४/९८४८००५५३२

    ई–मेल

    [email protected]
    हाम्रो टिम
    संयोजक योगेश नारायण चपाई
    सम्पादक कृष्ण बहादुर राना
    उप सम्पादक पूर्ण बहादुर खड्का
    सल्लाहाकार बिक्रम शर्मा
    भिडियो प्रविन गुरुङ
    रिपोर्टर्स धन बहादुर कार्की दिनेश ढकाल
    हाम्रो फेसबुक
      Rastriya Sanchar
    Copyright ©2023 Rastriya Sanchar | All rights Reserved.
     Website By :  Karnali Technology