काठमाडौं, नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङका पिता कृपासिंह घिसिङकाे ९६ वर्षको उमेरमा नि’धन भएको छ। उहाँको गए राति नि’धन भएकाे हो। स्वर्गीय घिसिङको स्वयम्भूस्थित आजै अ’न्त्येष्टि गरिने पारिवारीक श्रोतले जनाएको छ ।दी’र्घरो’ग केही पनि नभएका उनलाई मेडिकेयर हस्पिटल लगिएको थियो। त्यहीँ उनको राति १० बजे नि’धन भएको हो। स्व’र्गीय घिसिङका ६ जना छोरा र ३ जना छोरी छन्। उनकी श्रीमतिको केही वर्षअघि नै नि’धन भइसकेको थियो ।
घिसिङको प’रम्परागत विधि अनुसार काठमाडौंको स्वयम्भूमा अ’न्तिम सं’स्कार गरिने छ। घिसिङको स्थायी घर रामेछापको सुनापति गाउँपालिका- ४ हो। परिवारका अनुसार आज बिहान १० बजेट तामाङ गुम्बाबाट स्यम्भुमा लगेर अ’न्त्येष्टि गरिनेछ। प्राधिकरणका निर्देशक कुलमान घिसिङको बुबा कृपासिंह घिसिङको नि’धनप्रति सिधाकुरापरिवार दिवंगत आत्माको चिर’शान्तिको कामना गर्दै हार्दिक श्र’दान्जली व्यक्त गर्दछ ।