• गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • वाग्मती प्रदेश
    • गण्डकी प्रदेश
    • प्रदेश ५
    • प्रदेश ६
    • सुदुर प्रदेश
  • स्वास्थ्य
  • समाज
  • मनोरञ्जन
  • खेलकुद
  • आर्थिक
  • रोचक
  • भिडियो
×
  • \ विज्ञापन
  • \ सम्पर्क
  • \ हाम्रो बारेमा
  • हाम्रो टिम
  • गृहपृष्ठ
☰
    • गृहपृष्ठ
    • समाचार
    • राजनीति
    • प्रदेश
      • प्रदेश १
      • प्रदेश २
      • वाग्मती प्रदेश
      • गण्डकी प्रदेश
      • प्रदेश ५
      • प्रदेश ६
      • सुदुर प्रदेश
    • स्वास्थ्य
    • समाज
    • मनोरञ्जन
    • खेलकुद
    • आर्थिक
    • रोचक
    • भिडियो

ताजा अपडेट

कर्णालीमा बजेट माथिको छलफल सुरु

नेकपा एमालेका नेता टोपबहादुर रायमाझी काठमाडौं बाट पक्राउ

कक्षा १२ को परीक्षा आजदेखि

प्रधानन्यायाधीशमा हरिकृष्ण कार्की

लामिछानेकाे जन्मदिन विद्यालयलमा

आज कर्णाली प्रदेश सहित केही ठाउँमा पानी पर्ने सम्भावना

बाँकेको नरैनापुरमा आगलागी हुदा पाँच घर जलेर नष्ट

आज मातातीर्थ औंशी

राष्ट्रपति पौडेललाई थप उपचारका लागि भारत लगिँदै

चर्चित

ट्रेण्डिङ :

    काठमाडौं– सुर्खेत काठमाडौँ काठमाडौं । एजेन्सी कर्णाली कोरोना
Advertisement
Advertisement

कोरोनाभाइरसले मरेका भारतीयलाई सरकारको पशुवत व्यवहार, भिडियो बन्यो भाइरल

  •  राष्ट्रिय संचार
  • २३ असार २०७७, मंगलवार १०:१५ प्रकाशित
    Advertisement
    • अ
    • अ
    • अ
    Advertisement

    काठमाडौं। कोरोनाभाइरसका कारण मृत्यु भएका भारतीय नागरिकको शवमाथि पशुवत व्यवहार भएको खुलासा भएको छ । कर्नाटक राज्यको एउटा भिडियो भाइरल भएपछि यसको खुलासा भएको हो । सामाजिक संजालमा भाइरल भएको भिडियोमा पीपीइ किट लगाएका केही व्यक्तिहरुले शवलाई फोहर राख्ने प्लास्टिकमा पोको पारेर घिसार्दै गहिलो खाल्डोमा फ्याँकेको देख्न सकिन्छ । भाइरल भइरहेको भिडियो चाइना ग्लोबल टेलिभिजन नेटवर्कले आफ्नो पेजमा शेयर गरेको छ ।

    यो भिडियो सही भएको पुष्टि भएपछि कर्नाटक सरकारले ती मृतकका आफन्तसँग माफी मागेको बीबीसीले जनाएको छ । राज्यको बलेरी जिल्लाका अधिकारीहरुले यो भिडियो वास्तविक भएको पुष्टि गर्दै परिवारसँग माफी मागेका हुन् । यी शवहरु केही दिनअघि कोरोनाभाइरसका कारण मृत्यु भएका ८ जना बिरामीको भएको बताइएको छ । कर्नाटकमा मात्र कोभिड–१९ का कारण २४६ जनाको मृत्यु भएको छ ।

    Advertisement

    ‘हामीले मृतकका परिवारलाई माफीनामा पत्र पठाएका छौं । यो घटनाले हामी मर्माहत भएका छौं र हामी माफी चाहन्छौं । यसरी शव गाडिएकोप्रति हाम्रो आपत्ति छ । ती शवसँग मानवीय व्यवहार गरिनुपर्थ्यो’ बरिष्ठ जिल्ला अधिकारी एसएस नकुलले बीबीसी हिन्दीका इमरान कुरेशीसँग भने । नकुलका अनुसार भिडियोमा देखिएका व्यक्तिहरु जिम्मेवारबिाट हटाइएका छन् । उनीहरुको ठाउँमा नयाँ टिमलाई जिम्मेवारी दिइएको छ जसले मानवीय तवरले शव व्यवस्थापन गर्नेछन् । भिडियो हेर्न यहा क्लिक गर्नुहोस

    Advertisement
    Advertisement

    Post Views: 4
    २३ असार २०७७, मंगलवार १०:१५ प्रकाशित
    कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि [email protected] मा इमेल पठाउन सक्नुहुन्छ ।
    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    भारतकाे जनसंख्या ११ वर्षमै बढ्यो , चीनलाई उछिनेर पहिलो बन्दै
    फेरियो ट्वीटरको लोगो
    सिरियामा भूकम्पले पुरिएकाको उद्धारमा समस्या
    यो पनि हेर्नुहोस
    क्रोएसियासँग हारेपछि ब्राजिलका मुख्य प्रशिक्षक टिटेले पद छाड्ने घोषणा गरे
    को हुन् ब्राजिलको यात्रामा बाधक बनेका क्रोएसियालि गोलकिपर लिभाकोभिच? यस्तो छ उनको विगत
    रुस र अमेरिकाबीच कैदी साटासाट
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    ताजा अपडेट
    • १. कर्णालीमा बजेट माथिको छलफल सुरु

    • २. नेकपा एमालेका नेता टोपबहादुर रायमाझी काठमाडौं बाट पक्राउ

    • ३. कक्षा १२ को परीक्षा आजदेखि

    • ४. प्रधानन्यायाधीशमा हरिकृष्ण कार्की

    • ५. लामिछानेकाे जन्मदिन विद्यालयलमा

    धेरै पढिएको
    • १. कर्णालीमा बजेट माथिको छलफल सुरु

    • २. प्रधानन्यायाधीशमा हरिकृष्ण कार्की

    • ३. कक्षा १२ को परीक्षा आजदेखि

    • ४. नेकपा एमालेका नेता टोपबहादुर रायमाझी काठमाडौं बाट पक्राउ

    सम्पर्क

    Karnali Technology and Media House Pvt Ltd

    विरेन्द्रनगर–०६ , सुर्खेत

    सूचना बिभाग दर्ता नं.

    २५९६/०७७-०७८

    सम्पर्क

    ९८५८०६८४०४/९८४८००५५३२

    ई–मेल

    [email protected]
    हाम्रो टिम
    संयोजक योगेश नारायण चपाई
    सम्पादक कृष्ण बहादुर राना
    उप सम्पादक पूर्ण बहादुर खड्का
    सल्लाहाकार बिक्रम शर्मा
    भिडियो प्रविन गुरुङ
    रिपोर्टर्स धन बहादुर कार्की दिनेश ढकाल
    हाम्रो फेसबुक
      Rastriya Sanchar
    Copyright ©2023 Rastriya Sanchar | All rights Reserved.
     Website By :  Karnali Technology