• गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • वाग्मती प्रदेश
    • गण्डकी प्रदेश
    • प्रदेश ५
    • प्रदेश ६
    • सुदुर प्रदेश
  • स्वास्थ्य
  • समाज
  • मनोरञ्जन
  • खेलकुद
  • आर्थिक
  • रोचक
  • भिडियो
×
  • \ विज्ञापन
  • \ सम्पर्क
  • \ हाम्रो बारेमा
  • हाम्रो टिम
  • गृहपृष्ठ
☰
    • गृहपृष्ठ
    • समाचार
    • राजनीति
    • प्रदेश
      • प्रदेश १
      • प्रदेश २
      • वाग्मती प्रदेश
      • गण्डकी प्रदेश
      • प्रदेश ५
      • प्रदेश ६
      • सुदुर प्रदेश
    • स्वास्थ्य
    • समाज
    • मनोरञ्जन
    • खेलकुद
    • आर्थिक
    • रोचक
    • भिडियो

ताजा अपडेट

कर्णालीमा बजेट माथिको छलफल सुरु

नेकपा एमालेका नेता टोपबहादुर रायमाझी काठमाडौं बाट पक्राउ

कक्षा १२ को परीक्षा आजदेखि

प्रधानन्यायाधीशमा हरिकृष्ण कार्की

लामिछानेकाे जन्मदिन विद्यालयलमा

आज कर्णाली प्रदेश सहित केही ठाउँमा पानी पर्ने सम्भावना

बाँकेको नरैनापुरमा आगलागी हुदा पाँच घर जलेर नष्ट

आज मातातीर्थ औंशी

राष्ट्रपति पौडेललाई थप उपचारका लागि भारत लगिँदै

चर्चित

ट्रेण्डिङ :

    काठमाडौं– सुर्खेत काठमाडौँ काठमाडौं । एजेन्सी कर्णाली कोरोना
Advertisement
Advertisement

क्वारन्टीनमा प्रहरी जवान नाचेको भिडियो भयो भाइरल (भिडियो सहित)

  •  राष्ट्रिय संचार
  • २४ असार २०७७, बुधबार २१:४२ प्रकाशित
    Advertisement
    • अ
    • अ
    • अ
    Advertisement

    कोरोनाको कहरले लामो समयस’म्म बन्दाबन्दी हँुदा नागरिकको जनजीवन कष्टप्रद बन्यो । व्यापार, व्यवसाय, उद्योग, कलका’रखाना, सवारी’साधन, बजार ठप्प हुँदा नागरिकले बन्दा’बन्दीको समयमा निकै समस्या भोग्न बाध्य भएका थिए । अहिले विस्तारै बन्दाबन्दी खु’कुलो हँुदै जाँदा दैनिक जीवनया’पन सहज बनेको छ ।

    नागरिकहरु आ–आफ्नै पेशा तथा व्यव’सायमा विस्तारै फर्कन थालेका छन् । आयस्रोत जुटा’उने तथा जीविकोपार्जन कार्यमा नागरिक’को दिनचर्या बित्ने गरेको छ । श्रमिक मजदूर सडक तथा भवन निर्माण, सडक, नाली निर्माणल’गायतका विभिन्न कार्य’मा सक्रिय बन्न थालका छन् ।

    Advertisement

    बन्दाबन्दी खुकुलो हुन थालेपछि लामो सम’यसम्म ठप्प रहेका व्यापार व्यवसाय पुनःसुचारु भएका छन् । तीन महिनासम्म बन्द रहेको व्यवसाय वाताव’रण खुकुलो हँुदै गएपछि सुचारु ग’रिएको नमस्ते होटल पाल्पाका सञ्चालक कमल पाण्डे’य बताउनुहुन्छ ।

    “वाताव’रण खुकुलो बन्दै जान था’लेपछि ग्राहकले नै व्यवसाय सञ्चालन गर्न अनुरोध गरेपछि पुनःसुचारु गरियो, व्यापार पहिलेको तुलनामा अत्यन्तै कम छ तर दिनप्रतिदिन विस्ता’रै बढ्दै भने गएको छ” ।

    यसै क्रम’मा दाङ देउखुरी घर भएका प्रहरी जवान जयप्र’काश चौधरी क्वारन्टीनमा नाचेको भि’डिओका कारण अहिले सामाजिक सञ्जालमा चर्चामा छन्। पाल्पास्थित एउटा विद्यालयमा बनाइ’एको क्वारन्टीनमा सुरक्षार्थ खटि’एका बेला उनी यसरी नाचेका हुन्।

    क्वारन्टी’नमा बस्दा वाक्क लागे’को बताउने मानिसहरूकै आग्रहमा ‘साउन्ड सिस्टम’ जुटाइदिएको र उनीहरूकै आग्रहमा आफू नाचे’को उनले बताए। चौधरी सात बर्षदेखि नेपाल प्रहरीमा कार्यरत छन् ।

    Advertisement

    उनि भन्छन्, क्वारन्टीनमा मनोरञ्जन र खेलकुद निकै आवस्यक रहेको हुन्छ । यो क्वारन्टीनमा भारत’बाट फर्किएका मानिसह’रुलाई राखिएको थियो । आफु नाचेको भिडियो धेरैले हेरेर भाइरल हुँदा निकै खुसि ब्याक्त गरेका छन् । – ताजा खबर

    हेर्नुहोस् कमल परि’यारले बनाएको यो सामग्री….

    Advertisement
    Advertisement

    Post Views: 104
    २४ असार २०७७, बुधबार २१:४२ प्रकाशित
    कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि [email protected] मा इमेल पठाउन सक्नुहुन्छ ।
    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    मन्त्री आलेले गरेको अश्लील गालीको अडियो सार्वजनिक ( भिडीयो सहित )
    साहसी युवती जो काठमाडौंदेखि उपर मुस्ताङसम्म स्कुटरमा पुगिन (भिडियो)
    दुर्गेशको नयाँ गीत ‘बिच्च बिच्चमा ३ बेसार’ सार्वजनिक (भिडियो सहित)
    यो पनि हेर्नुहोस
    दोहोरी खेलेरै बिहे गरेकी जेरी यही दशैंमा आमा बन्दै,बिहेपछि पहिलोपटक जम्यो बुढा बुढी बीच कडा दोहोरी
    दीपा र मलाई ‘लखेट्ने’ काम भइरहेको छ : दीपकराज गिरी
    हात जोड्दै माफी मागे दिपकराज गिरीले, भने – दिपाश्रीको गल्ती स्वीकार्दै डिप्रेसनमा जान नदिउँ (भिडियो)
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    ताजा अपडेट
    • १. कर्णालीमा बजेट माथिको छलफल सुरु

    • २. नेकपा एमालेका नेता टोपबहादुर रायमाझी काठमाडौं बाट पक्राउ

    • ३. कक्षा १२ को परीक्षा आजदेखि

    • ४. प्रधानन्यायाधीशमा हरिकृष्ण कार्की

    • ५. लामिछानेकाे जन्मदिन विद्यालयलमा

    धेरै पढिएको
    • १. कर्णालीमा बजेट माथिको छलफल सुरु

    • २. प्रधानन्यायाधीशमा हरिकृष्ण कार्की

    • ३. कक्षा १२ को परीक्षा आजदेखि

    • ४. नेकपा एमालेका नेता टोपबहादुर रायमाझी काठमाडौं बाट पक्राउ

    सम्पर्क

    Karnali Technology and Media House Pvt Ltd

    विरेन्द्रनगर–०६ , सुर्खेत

    सूचना बिभाग दर्ता नं.

    २५९६/०७७-०७८

    सम्पर्क

    ९८५८०६८४०४/९८४८००५५३२

    ई–मेल

    [email protected]
    हाम्रो टिम
    संयोजक योगेश नारायण चपाई
    सम्पादक कृष्ण बहादुर राना
    उप सम्पादक पूर्ण बहादुर खड्का
    सल्लाहाकार बिक्रम शर्मा
    भिडियो प्रविन गुरुङ
    रिपोर्टर्स धन बहादुर कार्की दिनेश ढकाल
    हाम्रो फेसबुक
      Rastriya Sanchar
    Copyright ©2023 Rastriya Sanchar | All rights Reserved.
     Website By :  Karnali Technology