• गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • वाग्मती प्रदेश
    • गण्डकी प्रदेश
    • प्रदेश ५
    • प्रदेश ६
    • सुदुर प्रदेश
  • स्वास्थ्य
  • समाज
  • मनोरञ्जन
  • खेलकुद
  • आर्थिक
  • रोचक
  • भिडियो
×
  • \ विज्ञापन
  • \ सम्पर्क
  • \ हाम्रो बारेमा
  • हाम्रो टिम
  • गृहपृष्ठ
☰
    • गृहपृष्ठ
    • समाचार
    • राजनीति
    • प्रदेश
      • प्रदेश १
      • प्रदेश २
      • वाग्मती प्रदेश
      • गण्डकी प्रदेश
      • प्रदेश ५
      • प्रदेश ६
      • सुदुर प्रदेश
    • स्वास्थ्य
    • समाज
    • मनोरञ्जन
    • खेलकुद
    • आर्थिक
    • रोचक
    • भिडियो

ताजा अपडेट

पेट्रोलियम पदार्थको मुल्य बढ्यो

संविधान सभा अध्यक्ष सुवास नेम्बाङको निधन

बाँकेमा ट्रकसँग बस ठोक्किँदा ७ जनाको मृत्यु

आज श्रीकृष्ण जन्माष्टमी

सोमबार सन्दीप पाकिस्तान जाने

सुन तस्करी प्रकरणमा छानबिन गर्न उच्चस्तरीय समिति बनाउने सहमति

वीरेन्द्रनगर नगरपालीका वडा न १६ को गडेली खोलामा बनेको पुलले पूर्णता कहीले पाउछ ?

नेपाल प्रेस युनियन सुर्खेतकोअध्यक्षमा विसी

आज नेपाली टोली भारत ‘ए’ विरुद्ध भिड्दै

चर्चित

ट्रेण्डिङ :

    काठमाडौं– सुर्खेत काठमाडौँ काठमाडौं । एजेन्सी कर्णाली कोरोना
Advertisement
Advertisement

मुक्तिनाथ मन्दिरको दर्शन गर्दै असार २५ गते विहिवारको राशिफल हेर्नुहोस्

  •  राष्ट्रिय संचार
  • २४ असार २०७७, बुधबार २२:४६ प्रकाशित
    Advertisement
    • अ
    • अ
    • अ
    Advertisement

    मेष राशि : घरायसी समस्या समाधान हुनेछ । दाजुभाइ दिदि बहिनी सँगको सम्वन्ध सुमधुर भएर जानेछ । दाजु भाइ सँग मिलेर गरेको कामले गतिरोध लिनेछ । विद्यार्थीको लागि अध्ययन क्षेत्र राम्रो देखिन्छ ।

    वृष राशि : काममा आएको वाधा हटेर जानेछ । लक्डाउन छ तर पनि नयाँ कामको लागि योजनाहरु बनाउँदा राम्रो हुने देखिन्छ । विदेश यात्राको लागि राम्रो समय थियो तर अहिले लकडाउनले समस्या छ । विदेशमा वस्ने व्यत्तिहरु स्वदेश आउँदा रम्रो हुने देखिन्छ ।

    Advertisement

    मिथुन राशि : पिताजीको स्वास्थ्यलाइ लिएर केही समस्या हुने देखिन्छ । भाग्यमा आउदै गरेको वस्तु गुम्नेछ । व्यापार वा जागिरमा आरोप प्रत्यारोप लाग्न सक्छ । अरुलाइ विश्वास गर्नुपूर्व संम्यमता अप्नाउनु होला ।

    कर्कट राशि : चोटपाटको सम्भावना छ । आफूसँग लागिरहेको रोगले अलिक बढी सताउने हुँदा अस्पतालसम्म पुग्नुपर्ने हुनसक्छ । श्रीमान् वा श्रीमतीको बोलीको कारण झगडा हुन सक्छ विचार पुर्‍याउनुहोला ।

    सिंह राशि : दाम्पत्य जीवन राम्रो हुने तथा मत मतान्तर कम भएर जानेछ । प्रेमिका सँग भने कुनै पुरानो कुराले समस्या दिलाउन सक्छ । पाटनर सग मिलेर गरेको काममा राम्रो फाइदा पुग्नेछ । मन प्रसन्न हुने देखिन्छ ।

    कन्या राशि : स्वास्थ्य राम्रो हुनेछ । घरपरिवारमा मांगलिक कार्यको सल्लाह हुनेछ । अविवाहितको लागि यो समयमा कुरा आउने वा प्रेमलाइ विवाहमा परिणत गर्नेहरुको लागि राम्रो समय छ । मुद्दा मामिला आफ्नो पक्षमा आउने छ ।

    Advertisement

    तुला राशि : सन्तानको सुखपाउने समय छ । विद्यार्थीको लागि राम्रो समय छ । इलेक्ट्रीक काममा लग्ने व्यत्तिको लागि राम्रो समय छ । सापटी लगेको पैसा फिर्ता आउने देखिन्छ ।

    वृश्चिक राशि : मन असान्त हुनेछ । आमाको स्वास्थ्यमा समस्या देखिने छ । गाडी वा वाइक वाट भने दुःख पाउन सकिन्छ । छाती वा घाँटीको समस्या देखा पर्नसक्ने छ ।

    धनु राशि : प्रशंसा प्राप्त गर्न सक्नुहुनेछ । घर परिवार सुखमय वातावरण वन्नेछ । पुरानो साथिभाईसंगको कुराकानीले मनमा खुशी प्राप्त हुने तथा खानपिनमा विचार गर्नुहोला अन्यथा पेट सम्बन्धि समस्या आउन सक्छ ।

    मकर राशि : धन हानीको समय छ । बोल्दा विचार गर्नुहोला अन्यथा झगडा पर्ने छ । अचल सम्पतिको किनवेच हुन सक्छ ।

    कुम्भ राशि : व्यत्तित्वको प्रभाव राम्रो हुने छ । नयाँ कामको थालनी हुन सक्छ । दाम्पत्य जीवन राम्रो हुने तथा स्वस्थ्य समस्याले पिरोली रहेको थियो भने कम भएर जानेछ ।

    मीन राशि : अनावस्यक दुःख पाउने योग छ । मनका धेरै कुरा खेल्नाले मन अशान्त हुनेछ । वहुमुल्य सामान हराउन सक्छ विचार गर्नुहोला ।

    Advertisement

    Post Views: 113
    २४ असार २०७७, बुधबार २२:४६ प्रकाशित
    कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि [email protected] मा इमेल पठाउन सक्नुहुन्छ ।
    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    सामाजिक सेवाको माध्यमबाट नै समाजमा रुपान्तरण सम्भव छः प्रधानमन्त्री देउवा
    नेकपा माओवादी केन्द्रको स्थायी समिति बैठकमा दाहालको प्रतिवेदन पेश
    १७०० मत गणना हुँदा शेखरभन्दा देउवा अगाडि
    यो पनि हेर्नुहोस
    ‘सायद दुईवटा किड्नी फेरेको प्रधानमन्त्री विश्वमै छैनन् होला’-प्रधानमन्त्री ओली
    बर्षको अन्तिम सूर्यग्रहण सोमवार लाग्दै, ६ ग्रहलाई हुन्छ यस्तो असर
    नेपालमा भेटियो भग’वान विष्णुको दु’र्लभ अ’वतार, विश्वभर खैलाबैला! ‘यस्तो छ यस्को निकै महत्व”
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    ताजा अपडेट
    • १. पेट्रोलियम पदार्थको मुल्य बढ्यो

    • २. संविधान सभा अध्यक्ष सुवास नेम्बाङको निधन

    • ३. बाँकेमा ट्रकसँग बस ठोक्किँदा ७ जनाको मृत्यु

    • ४. आज श्रीकृष्ण जन्माष्टमी

    • ५. सोमबार सन्दीप पाकिस्तान जाने

    धेरै पढिएको
    • १. पेट्रोलियम पदार्थको मुल्य बढ्यो

    • २. आज श्रीकृष्ण जन्माष्टमी

    • ३. संविधान सभा अध्यक्ष सुवास नेम्बाङको निधन

    • ४. सोमबार सन्दीप पाकिस्तान जाने

    • ५. बाँकेमा ट्रकसँग बस ठोक्किँदा ७ जनाको मृत्यु

    सम्पर्क

    Karnali Technology and Media House Pvt Ltd

    विरेन्द्रनगर–०६ , सुर्खेत

    सूचना बिभाग दर्ता नं.

    २५९६/०७७-०७८

    सम्पर्क

    ९८५८०६८४०४/९८४८००५५३२

    ई–मेल

    [email protected]
    हाम्रो टिम
    संयोजक योगेश नारायण चपाई
    सम्पादक कृष्ण बहादुर राना
    उप सम्पादक पूर्ण बहादुर खड्का
    सल्लाहाकार बिक्रम शर्मा
    भिडियो प्रविन गुरुङ
    रिपोर्टर्स धन बहादुर कार्की दिनेश ढकाल
    हाम्रो फेसबुक
      Rastriya Sanchar
    Copyright ©2023 Rastriya Sanchar | All rights Reserved.
     Website By :  Karnali Technology