• गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • वाग्मती प्रदेश
    • गण्डकी प्रदेश
    • प्रदेश ५
    • प्रदेश ६
    • सुदुर प्रदेश
  • स्वास्थ्य
  • समाज
  • मनोरञ्जन
  • खेलकुद
  • आर्थिक
  • रोचक
  • भिडियो
×
  • \ विज्ञापन
  • \ सम्पर्क
  • \ हाम्रो बारेमा
  • हाम्रो टिम
  • गृहपृष्ठ
☰
    • गृहपृष्ठ
    • समाचार
    • राजनीति
    • प्रदेश
      • प्रदेश १
      • प्रदेश २
      • वाग्मती प्रदेश
      • गण्डकी प्रदेश
      • प्रदेश ५
      • प्रदेश ६
      • सुदुर प्रदेश
    • स्वास्थ्य
    • समाज
    • मनोरञ्जन
    • खेलकुद
    • आर्थिक
    • रोचक
    • भिडियो

ताजा अपडेट

कर्णालीमा सधैं पाठ्यपुस्तककै पिरलो

किन मनाइन्छ ‘अप्रिल फूल’?

कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठक भोलि

पश्चिमी वायुको प्रभावले वर्षा

कर्णाली प्रदेश सभाको बैठक आज बस्दै

स्थानीय खोला तथा नदीबाट सुर्खेतमा अवैध बालुवा गिटी, ढुङ्गा उत्खनन गर्ने क्रम बढ्याे

कर्णालीका नागरिकअझै दुषित पानि पिउन बाध्य

१३२ केभीए कोहलपुर सुर्खेत बिद्यूतको ५० प्रतिशत काम पूरा

असिनाले बाली नष्ट : किसान चिन्तित

चर्चित

  • १. पश्चिमी वायुको प्रभावले वर्षा

  • २. किन मनाइन्छ ‘अप्रिल फूल’?

  • ३. कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठक भोलि

  • ४. कर्णालीमा सधैं पाठ्यपुस्तककै पिरलो

ट्रेण्डिङ :

    काठमाडौं– सुर्खेत काठमाडौँ काठमाडौं । एजेन्सी कर्णाली कोरोना
Advertisement

हावाबाट पनि कोरोना भाइरस सर्ने प्रमाण भेटियाे : डब्लुएचओ

  •  राष्ट्रिय संचार
  • २५ असार २०७७, बिहीबार ०८:२१ प्रकाशित
    Advertisement
    Advertisement
    • अ
    • अ
    • अ
    Advertisement

    काठमाडौं : विश्व स्वास्थ्य संगठन (डब्लुएचओ) ले कोरोना भाइरसको संक्रमण हावाको माध्यमबाट पनि फैलिन सक्ने सम्भावना नकार्न नसकिने बताएको छ। यसअघि संक्रमित व्यक्तिले खोक्दा वा हाच्छयू गर्दा निस्कने थुकको माध्यमबाट मात्र कोरोना भाइरस सर्ने दाबी गर्दै आएको डब्लुएचओले हावामा रहने साना कणबाट कोरोना भाइरस फैलन सक्ने प्रमाण भेट्दै गएको स्वीकार गरेको हो।

    डब्लुएचओले अति साना अर्थात सुक्ष्म कणहरु हावाको माध्यमबाट एक व्यक्तिबाट अर्को व्यक्तिमा जाने र ति कणमा कोरोना भाइरस रहे व्यक्तिमा संक्रमण हुन सक्ने प्रमाण भेटिन थालेको जनाएको हो। संक्रमित व्यक्तिबाट निस्किएका अति साना कणमा कोरोना भाइरस हुन सक्ने र ती कणहरु वायुको माध्यमबाट फैलिन सक्ने भएकाले थप सावधानी अपनाउनुपर्ने देखिएको बीबीसी समाचारमा उल्लेख छ।

    Advertisement

    डब्लुएचओको संक्रमण नियन्त्रण तथा सावधानीका प्राविधिक प्रमुख बेनेडेट्टा एलिग्रान्जीले भिडभाड, बन्द वा भेन्टिलेसन कमजोर रहेको ठाउँमा कोरोना भाइरसको संक्रमण वायुको माध्यमबाट पनि फैलिन सक्ने भनेर आएका पछिल्ला प्रमाणलाई अस्वीकार गर्न नसकिने बताउँदै यो विषयमा थप अनुसन्धानको खाँचो रहेको बताए।

    २०० जनाभन्दा धेरै वैज्ञानिकले खुला पत्र लेखेर संगठनले कोरोना भाइरस वायुको माध्यमबाट पनि फैलिन सक्ने कुरालाई ख्याल नगरेको आरोप लगाउँदै यो भाइरस ‘हावामा तैरन सक्ने’ र सास लिँदा मानिसमा सर्न सक्ने उल्लेख गर्दै प्रमाण दिएका थिए। त्यसैको जवाफमा संगठनले कोरोना भाइरसको ‘एअरबर्न ट्रान्समिसन’ पूर्ण रुपमा खारेज गर्न नसकिने बताएको हो। संगठनले अहिले देखिएका प्रमाणहरु सुरुवाती मात्रै भएकाले यसलाई प्रमाणित गर्न थप अनुसन्धानको खाँचो रहेको बताएको छ।

    Advertisement
    Advertisement

    Post Views: 17
    २५ असार २०७७, बिहीबार ०८:२१ प्रकाशित
    कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि [email protected] मा इमेल पठाउन सक्नुहुन्छ ।
    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    कर्णालीमा सधैं पाठ्यपुस्तककै पिरलो
    किन मनाइन्छ ‘अप्रिल फूल’?
    कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठक भोलि
    यो पनि हेर्नुहोस
    पश्चिमी वायुको प्रभावले वर्षा
    कर्णाली प्रदेश सभाको बैठक आज बस्दै
    स्थानीय खोला तथा नदीबाट सुर्खेतमा अवैध बालुवा गिटी, ढुङ्गा उत्खनन गर्ने क्रम बढ्याे
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    ताजा अपडेट
    • १. कर्णालीमा सधैं पाठ्यपुस्तककै पिरलो

    • २. किन मनाइन्छ ‘अप्रिल फूल’?

    • ३. कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठक भोलि

    • ४. पश्चिमी वायुको प्रभावले वर्षा

    • ५. कर्णाली प्रदेश सभाको बैठक आज बस्दै

    धेरै पढिएको
    • १. असिनाले बाली नष्ट : किसान चिन्तित

    • २. लेकबेशीले स्वयमसेवक करार तथा पि.सि.एफ शिक्षक नराख्ने

    • ३. आठ दलीय गठबन्धनले सात वटै प्रदेशमा कार्यक्रम गर्दै

    • ४. नेपाल यूएईसँग ६८ रनले पराजित

    • ५. आज होली खेल्दै हुनुहुन्छ ? यी कुरामा ध्यान दिनुस्

    सम्पर्क

    Karnali Technology and Media House Pvt Ltd

    विरेन्द्रनगर–०६ , सुर्खेत

    सूचना बिभाग दर्ता नं.

    २५९६/०७७-०७८

    सम्पर्क

    ९८५८०६८४०४/९८४८००५५३२

    ई–मेल

    [email protected]
    हाम्रो टिम
    संयोजक योगेश नारायण चपाई
    सम्पादक कृष्ण बहादुर राना
    उप सम्पादक पूर्ण बहादुर खड्का
    सल्लाहाकार बिक्रम शर्मा
    भिडियो प्रविन गुरुङ
    रिपोर्टर्स धन बहादुर कार्की दिनेश ढकाल
    हाम्रो फेसबुक
      Rastriya Sanchar
    Copyright ©2023 Rastriya Sanchar | All rights Reserved.
     Website By :  Karnali Technology