२५ असार, काठमाण्डौ । नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र जनता समाजवादी पार्टीका बाबुराम भट्टराईले सिन्धुपाल्चोकमा भएको विपत्तीलाई लिएर दु’ख व्यक्त गरेका छन् । गएराति सिन्धुपाल्चोक, गुल्मी, बझाङ लगायत देशका बिभिन्न जिल्लामा बाढी तथा पहिरो का कारण ठूलो मानवीय र धनमालको क्षति भएको छ ।
‘सिन्धुपाल्चोक, गुल्मी, बझाङ लगायत देशका बिभिन्न जिल्ला मा बा’ढी तथा पहिरोका कारण ठूलो मानवीय र धन मालको क्षति हुनुका साथै कतिपय स्थान डुबानमा परेको घ’टनाले दु’खित तुल्याएको छ’, उनले लेखेका छन्, ‘यो स्थितिमा प्राकृतिक प्रकोप मा परिवारजन गुमाउनु भएकाहरु प्रति हार्दिक संवेदना व्यक्त गर्न चाहन्छु।’ प्रचण्डले आफ्नो फेसबुक पेजमा लेखेका छन्
अहिले पनि कतिपय व्यक्ति वे’पत्ता हुनुभएको र घरबार विहीन भएर बि’चल्ली परेको अवस्था रहेको ले केन्द्र, प्रदेश, स्थानीय तहका सरकार, प्रशासन तथा पार्टी पंक्ति लाई उद्दार तथा राहत मा सक्रिय भएर जुट्न उनले आग्रह गरेका छन् । उनले यो विषम परिस्थिति मा धैर्य धारण गरी सतर्क रहन समेत अपिल गरेका छन्।