• गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • वाग्मती प्रदेश
    • गण्डकी प्रदेश
    • प्रदेश ५
    • प्रदेश ६
    • सुदुर प्रदेश
  • स्वास्थ्य
  • समाज
  • मनोरञ्जन
  • खेलकुद
  • आर्थिक
  • रोचक
  • भिडियो
×
  • \ विज्ञापन
  • \ सम्पर्क
  • \ हाम्रो बारेमा
  • हाम्रो टिम
  • गृहपृष्ठ
☰
    • गृहपृष्ठ
    • समाचार
    • राजनीति
    • प्रदेश
      • प्रदेश १
      • प्रदेश २
      • वाग्मती प्रदेश
      • गण्डकी प्रदेश
      • प्रदेश ५
      • प्रदेश ६
      • सुदुर प्रदेश
    • स्वास्थ्य
    • समाज
    • मनोरञ्जन
    • खेलकुद
    • आर्थिक
    • रोचक
    • भिडियो

ताजा अपडेट

पेट्रोलियम पदार्थको मुल्य बढ्यो

संविधान सभा अध्यक्ष सुवास नेम्बाङको निधन

बाँकेमा ट्रकसँग बस ठोक्किँदा ७ जनाको मृत्यु

आज श्रीकृष्ण जन्माष्टमी

सोमबार सन्दीप पाकिस्तान जाने

सुन तस्करी प्रकरणमा छानबिन गर्न उच्चस्तरीय समिति बनाउने सहमति

वीरेन्द्रनगर नगरपालीका वडा न १६ को गडेली खोलामा बनेको पुलले पूर्णता कहीले पाउछ ?

नेपाल प्रेस युनियन सुर्खेतकोअध्यक्षमा विसी

आज नेपाली टोली भारत ‘ए’ विरुद्ध भिड्दै

चर्चित

ट्रेण्डिङ :

    काठमाडौं– सुर्खेत काठमाडौँ काठमाडौं । एजेन्सी कर्णाली कोरोना
Advertisement
Advertisement

कोरियामा २३ वर्षीय नेपाली युवाले गरे झु’ण्डिएर आ’त्मह’त्या

  •  राष्ट्रिय संचार
  • २५ असार २०७७, बिहीबार २१:५२ प्रकाशित
    Advertisement
    • अ
    • अ
    • अ
    Advertisement

    सौल । रोजगारीको लागि दक्षिण कोरिया आएका एक नेपाली युवाले आ’त्मह’त्या गरेका छन् । रोजगार अनुमति प्रणाली (इपिएस) मार्फत ३ वर्षअघि कोरिया आएका अर्घाखाँची जिल्ला भुमिकास्थान नगरपालिका–१० धनचौरका २३ वर्षीय विक्रम पाण्डेले आ’त्मह’त्या गरेका हुन् ।

    पाण्डेले बिहीवार दिउँसो करिब १२ बजे आफ्नै कम्पनीको छतमा झु’ण्डिएर आ’त्महxत्या गरेको अर्घाखाँची सेवा समाज दक्षिण कोरियाका अध्यक्ष सुन्दर पन्थीले डिसी नेपाललाई जानकारी दिए । उनका अनुसार पाण्डे बिहीबार डिउटीसमेत गएका थिएनन् । ‘ उनी आज डिउटी गर्न पनि गएका रहेनछन् । कुनै स’म्पर्कबि’ना गा’एब भएपछि कम्पनीमा काम गर्ने साथीहरुले उनको खोजी गरेछन्,’ अध्यक्ष पन्थीले भने, ‘लन्चको समयमा खोजी गर्दा उनी कम्पनीको छतमा मृ’त्त अवस्थामा फेला परेका हुन् । ’

    Advertisement

    घटनाको प्रारम्भिरक अनुसन्धानबाट उनले कम्पनीको छतमा झु’ण्डिएर आ’त्मह’त्या गरेकाे खुलेको छ । घटनाबारे स्थानीय प्रहरीले थप अनुसन्धान गरिरहेको छ । उनको श’वलाई पोस्टमार्टमका लागि स्थानीय अस्पतालमा राखिएको छ । पोस्टमार्टम रिपोर्ट शुक्रबार मात्रै आउने पन्थीले जानकारी दिए ।

    विक्रमले आ’त्मह’त्या गर्नुको कारण खुलेकोछैन । जानकारी अनुसार ३ वर्षे भिसाको म्यादसकिएपछि उनले भोलिमात्रै भिसा नविकरण गराउने तयारी गरेका थिए । मृ’तक पाण्डे अविवाहित हुन् ।

    Advertisement

    Post Views: 8
    २५ असार २०७७, बिहीबार २१:५२ प्रकाशित
    कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि [email protected] मा इमेल पठाउन सक्नुहुन्छ ।
    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    पेट्रोलियम पदार्थको मुल्य बढ्यो
    संविधान सभा अध्यक्ष सुवास नेम्बाङको निधन
    बाँकेमा ट्रकसँग बस ठोक्किँदा ७ जनाको मृत्यु
    यो पनि हेर्नुहोस
    आज श्रीकृष्ण जन्माष्टमी
    सोमबार सन्दीप पाकिस्तान जाने
    सुन तस्करी प्रकरणमा छानबिन गर्न उच्चस्तरीय समिति बनाउने सहमति
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    ताजा अपडेट
    • १. पेट्रोलियम पदार्थको मुल्य बढ्यो

    • २. संविधान सभा अध्यक्ष सुवास नेम्बाङको निधन

    • ३. बाँकेमा ट्रकसँग बस ठोक्किँदा ७ जनाको मृत्यु

    • ४. आज श्रीकृष्ण जन्माष्टमी

    • ५. सोमबार सन्दीप पाकिस्तान जाने

    धेरै पढिएको
    • १. पेट्रोलियम पदार्थको मुल्य बढ्यो

    • २. आज श्रीकृष्ण जन्माष्टमी

    • ३. संविधान सभा अध्यक्ष सुवास नेम्बाङको निधन

    • ४. सोमबार सन्दीप पाकिस्तान जाने

    • ५. बाँकेमा ट्रकसँग बस ठोक्किँदा ७ जनाको मृत्यु

    सम्पर्क

    Karnali Technology and Media House Pvt Ltd

    विरेन्द्रनगर–०६ , सुर्खेत

    सूचना बिभाग दर्ता नं.

    २५९६/०७७-०७८

    सम्पर्क

    ९८५८०६८४०४/९८४८००५५३२

    ई–मेल

    [email protected]
    हाम्रो टिम
    संयोजक योगेश नारायण चपाई
    सम्पादक कृष्ण बहादुर राना
    उप सम्पादक पूर्ण बहादुर खड्का
    सल्लाहाकार बिक्रम शर्मा
    भिडियो प्रविन गुरुङ
    रिपोर्टर्स धन बहादुर कार्की दिनेश ढकाल
    हाम्रो फेसबुक
      Rastriya Sanchar
    Copyright ©2023 Rastriya Sanchar | All rights Reserved.
     Website By :  Karnali Technology