• गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • वाग्मती प्रदेश
    • गण्डकी प्रदेश
    • प्रदेश ५
    • प्रदेश ६
    • सुदुर प्रदेश
  • स्वास्थ्य
  • समाज
  • मनोरञ्जन
  • खेलकुद
  • आर्थिक
  • रोचक
  • भिडियो
×
  • \ विज्ञापन
  • \ सम्पर्क
  • \ हाम्रो बारेमा
  • गृहपृष्ठ
☰
    • गृहपृष्ठ
    • समाचार
    • राजनीति
    • प्रदेश
      • प्रदेश १
      • प्रदेश २
      • वाग्मती प्रदेश
      • गण्डकी प्रदेश
      • प्रदेश ५
      • प्रदेश ६
      • सुदुर प्रदेश
    • स्वास्थ्य
    • समाज
    • मनोरञ्जन
    • खेलकुद
    • आर्थिक
    • रोचक
    • भिडियो

ताजा अपडेट

जनताले चाहेको आर्थिक समृद्धि र विकास गर्न समर्पित हुनेछु : प्रचण्ड

नेपाली बजारमा आज  सुनको मूल्य घट्यो

राष्ट्रपति भण्डारीको राजीनामा माग्यो तरुण दलले

तीन गोही खायो बाघले

युद्ध पीडितहरूले काठमाडौंमा प्रदर्शन गर्दै

रुपन्देहीमा गोली चल्यो, एकजना घाइते

राम्रो संग पानी नपर्दा अझै भएन रोपाइँ

हुम्लाको रामदेव विद्यालय पहिराेकाे उच्च जाेखिममा

साउन महिनाको अन्तिम सोमवार देशभरका शिवालयहरूमा दर्शनार्थीको भिड

चर्चित

  • १. लागूऔषध सहित वीरेन्द्रनगरबाट तिनजना पक्राउ

  • २. सडक निर्माणमा खटिएका नेपाली सेनाको मृत्यु

  • ३. पहिरोले गोसाइँकुण्डका यात्रु प्रभावित

  • ४. लाइसेन्सको परीक्षा अंकभार प्रणालीबाट लैजान सातै प्रदेश सहमत

  • ५. ज्येष्ठ नागरिकले चाडपर्व मनाउन १० हजार भत्ता पाउने

  • ६. बालाजुको जुत्ता काराखानामा लागेको आगो नियन्त्रणमा

  • ७. विद्यार्थीबाट कुनै प्रकारको शुल्क नलिनू : उच्च अदालत सुर्खेत

  • ८. टिकटकमा सम्बन्ध विच्छेदको कुरा गरेकी महिलाको आफ्नै पतिले गरे हत्या

  • ९. अझै सार्वजनिक गरेनन् ६८ स्थानीय तहले बजेट

  • १०. काठमाडौंको बालाजुमा आगलागी

ट्रेण्डिङ :

    काठमाडौं– सुर्खेत काठमाडौँ काठमाडौं । एजेन्सी कर्णाली कोरोना
Advertisement

पोखरामा पहिरोमा परी मृत्यु हुनेको संख्या ७ पुग्यो

  •  राष्ट्रिय संचार
  • २६ असार २०७७, शुक्रबार ११:५८ प्रकाशित
    Advertisement
    Advertisement
    • अ
    • अ
    • अ
    Advertisement

    अविरल वर्षापछि आएको पहिरोले पोखराका विभिन्न ठाउँमा गरी ७ जनाको मृत्यु भएको छ । पोखरा महानगरपालिका वडा १८, सराङ्कोटको गोठादीमा टंकबहादुर थापाको घर पहिरोमा पर्दा उनीसहित ५ जनाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय कास्कीका प्रवक्ता प्रहरी नायव उपरीक्षक सुवास हमालले जानकारी दिए ।

    बिहीबार राति साढे २ बजे घरमाथिबाट पहिरो आई घर पुरिँदा ५० वर्षका टंकबहादुर सहित उनकी ४५ वर्षीया श्रीमती सोममाया, ११ वर्षीया नातिनी इशिका थापामगर, टंकको दाइको नाति ६ वर्षीय सुवान थापा र टंकको साली सरस्वती श्रेष्ठका छोरा ८ वर्षीय शीतल श्रेष्ठको मृत्यु भएको हो ।

    Advertisement

    पहिरोमा परी टंकको छोरी २२ वर्षीया पिंकी थापा, १८ वर्षीया छोरी आशा थापामगर घाइते छन् । यस्तै, पिंकीको ५ वर्षीया छोरी पिरिशा थापामगर, सोममायाकी बहिनी २८ वर्षीया सरस्वती श्रेष्ठ, सरस्वतीको १० वर्षीय छोरा सन्देश, छिमेकीमध्ये १९ वर्षीय अनिश तामाङ, १९ वर्षीय रशि थापा, १९ वर्षीया रश्मी थापामगर घाइते छन् । उनीहरुमध्ये पिंकीको पश्चिमाञ्चल क्षेत्रीय अस्पतालमा र बाँकीको मणिपाल शिक्षण अस्पतालमा उपचार भइरहको प्रहरीले जनाएको छ ।

    गएराति टंकबहादुरको छोरी पिंकीको जन्मदिन मनाउने सिलसिलामा छिमेकी तथा आफन्त पनि भेला भएका थिए । जसका कारण परिवारका सदस्यसहित छिमेकी पनि पहिरोको चपेटामा परेको स्थानीय दीया ढकालले जानकारी दिइन् । जन्मदिन मनाएकी पिंंकी आफैको पहिरोले दुवै खुट्टा भाँचिएका छन् । सडक विस्तार क्रममा खनिएको नालीको उचित व्यवस्थापन हुन नसक्दा अविरल वर्षासहित आएको भेलले टंकबहादुरको घर पहिरोले बगाएको हो । पहिरो करिब १ सय २० मिटर लामो गएको छ ।

    पहिरो गएको थाहा पाएपछि प्रहरी चौकी सराङकोटबाट प्रहरी नायव निरीक्षक सुमन निउरेको कमाण्डमा ५ जनाको टोली खटिएको थियो । पछि जिल्ला प्रहरी कार्यालय कास्कीबाट प्रहरी निरीक्षक दीपक केसीको कमाण्डमा ११ जनाको टोलीसहित स्थानीयको सहयोगमा घाइतेको उद्धार गरी अस्पताल लगिएको प्रवक्ता सुवास हमालले बताए ।

    उता, पोखरा २५, हेम्जामा ७० वर्षीया हिमकला अधिकारीको मृत्यु भएको छ । बिहीबार साढे २ बजे घर पछाडिबाट आएको पहिरोले घरको गारो भत्किँदा च्यापिएर अधिकारीको मृत्यु भएको हो । यस्तै, पोखरा २६, पैतेडाँडाका दुर्गाबहादुर सुनारको पनि पहिरोले घर भत्किदा मृत्यु भएको छ ।

    Advertisement

    Advertisement
    Advertisement

    Post Views: 0
       
    कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि [email protected] मा इमेल पठाउन सक्नुहुन्छ ।
    २६ असार २०७७, शुक्रबार ११:५८ प्रकाशित
    Advertisement
    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    जनताले चाहेको आर्थिक समृद्धि र विकास गर्न समर्पित हुनेछु : प्रचण्ड
    नेपाली बजारमा आज  सुनको मूल्य घट्यो
    राष्ट्रपति भण्डारीको राजीनामा माग्यो तरुण दलले
    यो पनि हेर्नुहोस
    तीन गोही खायो बाघले
    युद्ध पीडितहरूले काठमाडौंमा प्रदर्शन गर्दै
    रुपन्देहीमा गोली चल्यो, एकजना घाइते
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    ताजा अपडेट
    • १. जनताले चाहेको आर्थिक समृद्धि र विकास गर्न समर्पित हुनेछु : प्रचण्ड

    • २. नेपाली बजारमा आज  सुनको मूल्य घट्यो

    • ३. राष्ट्रपति भण्डारीको राजीनामा माग्यो तरुण दलले

    • ४. तीन गोही खायो बाघले

    • ५. युद्ध पीडितहरूले काठमाडौंमा प्रदर्शन गर्दै

    धेरै पढिएको
    • १. सुर्खेतमा ल्याउने भेरी पम्पिङ खानेपानी आयोजनाको ‘डिजाइन हेरफेर गरीदै

    • २. सुर्खेतको चौकुने गाउँपालिकाले नामै तोकेर हटायो करार कर्मचारी

    • ३. सुर्खेतमा २ सय १० किलाे मंगुर माछा जफत

    • ४. आज नागपञ्चमी पर्व मनाइँदै

    • ५. घरको छतमा नै ड्रागन खेती

    सम्पर्क

    Karnali Technology and Media House Pvt Ltd

    विरेन्द्रनगर–०६ , सुर्खेत

    सूचना बिभाग दर्ता नं.

    २५९६/०७७-०७८

    सम्पर्क

    ९८४८००५५३२

    ई–मेल

    [email protected]
    हाम्रो टिम
    संयोजक योगेश नारायण चपाई
    सम्पादक कृष्ण बहादुर राना
    उप सम्पादक पूर्ण बहादुर खड्का
    सल्लाहाकार बिक्रम शर्मा
    भिडियो प्रविन गुरुङ
    रिपोर्टर्स सनम शर्मा
    हाम्रो फेसबुक
      Rastriya Sanchar
    Copyright ©2022 Rastriya Sanchar | All rights Reserved.
     Website By :  Karnali Technology