• गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • वाग्मती प्रदेश
    • गण्डकी प्रदेश
    • प्रदेश ५
    • प्रदेश ६
    • सुदुर प्रदेश
  • स्वास्थ्य
  • समाज
  • मनोरञ्जन
  • खेलकुद
  • आर्थिक
  • रोचक
  • भिडियो
×
  • \ विज्ञापन
  • \ सम्पर्क
  • \ हाम्रो बारेमा
  • हाम्रो टिम
  • गृहपृष्ठ
☰
    • गृहपृष्ठ
    • समाचार
    • राजनीति
    • प्रदेश
      • प्रदेश १
      • प्रदेश २
      • वाग्मती प्रदेश
      • गण्डकी प्रदेश
      • प्रदेश ५
      • प्रदेश ६
      • सुदुर प्रदेश
    • स्वास्थ्य
    • समाज
    • मनोरञ्जन
    • खेलकुद
    • आर्थिक
    • रोचक
    • भिडियो

ताजा अपडेट

कर्णालीमा बजेट माथिको छलफल सुरु

नेकपा एमालेका नेता टोपबहादुर रायमाझी काठमाडौं बाट पक्राउ

कक्षा १२ को परीक्षा आजदेखि

प्रधानन्यायाधीशमा हरिकृष्ण कार्की

लामिछानेकाे जन्मदिन विद्यालयलमा

आज कर्णाली प्रदेश सहित केही ठाउँमा पानी पर्ने सम्भावना

बाँकेको नरैनापुरमा आगलागी हुदा पाँच घर जलेर नष्ट

आज मातातीर्थ औंशी

राष्ट्रपति पौडेललाई थप उपचारका लागि भारत लगिँदै

चर्चित

ट्रेण्डिङ :

    काठमाडौं– सुर्खेत काठमाडौँ काठमाडौं । एजेन्सी कर्णाली कोरोना
Advertisement
Advertisement

जसले भारतीय च्यानलहरु प्रसारण बन्द गरेर नेपालीहरुलाई खुशी दिए ! [ सम्मान स्वरुप एक शेयर गरौँ ]

  •  राष्ट्रिय संचार
  • २६ असार २०७७, शुक्रबार १३:०७ प्रकाशित
    Advertisement
    • अ
    • अ
    • अ
    Advertisement

    काठमाडौं। केवुल अपरेटरहरुले नेपालमा भारतीय न्यूज च्यानल प्रशारण बन्द गरेका छन्। नेपालमा विदेशी च्यानल वितरण गर्दै आएका मल्टी सिस्टम अपरेटरहरुले दुरदर्शन बाहेकका भारतीय न्युज च्यानलहरुको प्रसारण नगर्ने भएका हुन्। यो खबर नागरिकमा छ। मेगा म्याक्स टिभीका उपाध्यक्ष ध्रुव शर्माका अनुसार अपरेटरहरुले यस्तो निर्णय गरेको बताए। भारतीय च्यानहरुले पछिल्लो समय पत्रकारिताको सामान्य इथिक्स पनि नराखि नेपालका बारेमा विभिन्न अ’नर्गल प्रचार गर्दै आएका थिए।

    प्रधानमन्त्री केपी शर्मा ओली र चिनियाँ राजदूत हाउ यान्छीलाई जोडेर कपोकल्पित समाचार समेत प्रशारण गरिरहेका छन्। उनीहरुका समाचारबारे सामाजिक संजालमा चर्को आ’लोचना भइरहेको छ। भारतीय न्यूज च्यानले पत्रकारिताको सामान्य मर्मसमेत नसामाति नेपाल र नेपालीमाथि प्र’हा’र गरेकोले अपरेटरहरुको सल्लाहमा च्यानल बन्द गरिएको शर्माले बताए।

    Advertisement

    इन्टरनेटबार हुने प्रशारणलाई रोक्नको लागि नीति ल्याउनु पर्ने उनले बताए। ‘हामीले च्यानल बन्द गरेर मात्र हुँदैन। अहिले इन्टरनेटबाट समेत प्रशारण हुन्छ। त्यसबाट अफ’वाह फैलिन्छ। यसको लागि सरकारले नीति ल्याउनु पर्छ,’ उनले भने।

    यसैगरि नारायण गाउँले लेख्नुहुन्छ:

    हार्दिक आभार Dhurba Sharma जी । नेपाल सरकारले कूटनैतिक च्यानलबाट भारतीय सञ्चार माध्यमलाई ग’ल्ती सच्याउन र माफी माग्न लगाउनुपर्थ्यो, त्यस्तो हुन सकेन । तर आफ्नै पहलमा भए पनि तपाईं च्यानल वितरकहरुले दूरदर्शनबाहेकका भारतीय समाचार च्यानल प्रसारण नगर्ने निर्णय गर्नुभो, त्यसले धेरै नेपालीलाई खुशी दिएको छ ।

    कुनै पनि सञ्चार सेवाको प्रसारणमा बन्देज लगाइनु लोकतान्त्रिक आचरण होइन तर यतिबेला परिस्थिति बेग्लै छ । ती सञ्चार संस्था होइन, घृणाको खेती गर्ने माध्यम बनेका छन् । तपाईंहरुले बन्देज भन्दा पनि प्रसारण नगर्ने निर्णय गर्नुभएको होला । दूरदर्शनलाई खुला राखेर तपाईंहरुले दूरदर्शी निर्णय गर्नुभएको छ । यसले सञ्चार र संवाद टुट्नबाट जोगाउनेछ ।

    Advertisement

    नेपालमा फैलिन सक्ने घृ’णा र ग’लत सूचना त तपाईंहरूको निर्णयले रोकिएको छ तर भारत र विश्वभर यस्तो आपराधिक प्रकृतिको वि’तण्डा रोक्न सरकारले नै थप केही गर्नु जरूरी छ । हाम्रो आ’पत्ति च्यानलसँग होइन, कन्टेन्टसँग हो । आशा गरौँ, कन्टेन्टहरू सच्च्याइनेछन् र परिस्थिति पूर्ववत् हुनेछ । तपाईंको म्याक्स टिभीलगायत सम्पूर्ण प्रसारकको जय होस् !

    Advertisement
    Advertisement

    Post Views: 201
    २६ असार २०७७, शुक्रबार १३:०७ प्रकाशित
    कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि [email protected] मा इमेल पठाउन सक्नुहुन्छ ।
    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    कर्णालीमा बजेट माथिको छलफल सुरु
    नेकपा एमालेका नेता टोपबहादुर रायमाझी काठमाडौं बाट पक्राउ
    कक्षा १२ को परीक्षा आजदेखि
    यो पनि हेर्नुहोस
    प्रधानन्यायाधीशमा हरिकृष्ण कार्की
    लामिछानेकाे जन्मदिन विद्यालयलमा
    आज कर्णाली प्रदेश सहित केही ठाउँमा पानी पर्ने सम्भावना
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    ताजा अपडेट
    • १. कर्णालीमा बजेट माथिको छलफल सुरु

    • २. नेकपा एमालेका नेता टोपबहादुर रायमाझी काठमाडौं बाट पक्राउ

    • ३. कक्षा १२ को परीक्षा आजदेखि

    • ४. प्रधानन्यायाधीशमा हरिकृष्ण कार्की

    • ५. लामिछानेकाे जन्मदिन विद्यालयलमा

    धेरै पढिएको
    • १. कर्णालीमा बजेट माथिको छलफल सुरु

    • २. प्रधानन्यायाधीशमा हरिकृष्ण कार्की

    • ३. कक्षा १२ को परीक्षा आजदेखि

    • ४. नेकपा एमालेका नेता टोपबहादुर रायमाझी काठमाडौं बाट पक्राउ

    सम्पर्क

    Karnali Technology and Media House Pvt Ltd

    विरेन्द्रनगर–०६ , सुर्खेत

    सूचना बिभाग दर्ता नं.

    २५९६/०७७-०७८

    सम्पर्क

    ९८५८०६८४०४/९८४८००५५३२

    ई–मेल

    [email protected]
    हाम्रो टिम
    संयोजक योगेश नारायण चपाई
    सम्पादक कृष्ण बहादुर राना
    उप सम्पादक पूर्ण बहादुर खड्का
    सल्लाहाकार बिक्रम शर्मा
    भिडियो प्रविन गुरुङ
    रिपोर्टर्स धन बहादुर कार्की दिनेश ढकाल
    हाम्रो फेसबुक
      Rastriya Sanchar
    Copyright ©2023 Rastriya Sanchar | All rights Reserved.
     Website By :  Karnali Technology