• गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • वाग्मती प्रदेश
    • गण्डकी प्रदेश
    • प्रदेश ५
    • प्रदेश ६
    • सुदुर प्रदेश
  • स्वास्थ्य
  • समाज
  • मनोरञ्जन
  • खेलकुद
  • आर्थिक
  • रोचक
  • भिडियो
×
  • \ विज्ञापन
  • \ सम्पर्क
  • \ हाम्रो बारेमा
  • हाम्रो टिम
  • गृहपृष्ठ
☰
    • गृहपृष्ठ
    • समाचार
    • राजनीति
    • प्रदेश
      • प्रदेश १
      • प्रदेश २
      • वाग्मती प्रदेश
      • गण्डकी प्रदेश
      • प्रदेश ५
      • प्रदेश ६
      • सुदुर प्रदेश
    • स्वास्थ्य
    • समाज
    • मनोरञ्जन
    • खेलकुद
    • आर्थिक
    • रोचक
    • भिडियो

ताजा अपडेट

कर्णाली प्रदेश सभाको बैठक आज बस्दै

स्थानीय खोला तथा नदीबाट सुर्खेतमा अवैध बालुवा गिटी, ढुङ्गा उत्खनन गर्ने क्रम बढ्याे

कर्णालीका नागरिकअझै दुषित पानि पिउन बाध्य

१३२ केभीए कोहलपुर सुर्खेत बिद्यूतको ५० प्रतिशत काम पूरा

असिनाले बाली नष्ट : किसान चिन्तित

लेकबेशीले स्वयमसेवक करार तथा पि.सि.एफ शिक्षक नराख्ने

रोकिएका स्ववियु निर्वाचन चैत १२ गतेभित्र सम्पन्न गर्न त्रिविको निर्देशन

देशका विभिन्न स्थानमा वर्षा

नेपाली कांग्रेस अब सत्ता पक्षको बेञ्चमा

चर्चित

  • १. १३२ केभीए कोहलपुर सुर्खेत बिद्यूतको ५० प्रतिशत काम पूरा

  • २. स्थानीय खोला तथा नदीबाट सुर्खेतमा अवैध बालुवा गिटी, ढुङ्गा उत्खनन गर्ने क्रम बढ्याे

  • ३. कर्णालीका नागरिकअझै दुषित पानि पिउन बाध्य

  • ४. कर्णाली प्रदेश सभाको बैठक आज बस्दै

ट्रेण्डिङ :

    काठमाडौं– सुर्खेत काठमाडौँ काठमाडौं । एजेन्सी कर्णाली कोरोना
Advertisement

भारतीय न्यूज च्यानल बन्द गरेकोमा पत्रकार किशोर नेपाल र सरिता गिरीले गरे बिरोध

  •  राष्ट्रिय संचार
  • २६ असार २०७७, शुक्रबार १६:०२ प्रकाशित
    Advertisement
    Advertisement
    • अ
    • अ
    • अ
    Advertisement

    काठमाडौं । पूर्व सांसद सरीता गिरिले भारतीय च्यान नेपालमा बन्द गरेकोमा आपत्ति जनाएकी छिन् । उनले सबै च्यानललाई एउटै नजरले हेर्ने कुरा गलत भएको बताएकी हुन् । सामाजिक सञ्जालमा सक्रिय सरिता गिरिले आज आफ्नो बिचार व्यक्त गरेकी हुन् ।

    पत्रकार किशोर नेपालले पनि भारतीय च्यानल बन्दको बिरोध गरेका छन् । उनले ट्वीटरमा लेखेका छन्, के यो पागलहरूको बस्ती हो ? कडा रोक अश्लिल सामग्री प्रसारणमा लगाउ समाचार र विचारलाई रोक्ने होइन । निर्णयलिंदा बिबेक नगुमाउ । यो बस्ती पागलहरूको होइन । तानाशाही मू’र्दावाद मू’र्दावाद मू’र्दावाद ।

    Advertisement

    किशोरकै उक्त ट्वीट रिट्वीट गर्दै सरिता लेख्छिन्, हामी भारतीय च्यानल बन्द गरेको बिरुद्धमा छौं, सरकारलाई कुनै समस्या भए कुटनैतिक पहलबाट समाधान गर्न सक्छ । उनको यो बिचार प्रति धेरैको प्रतिक्रिया आएको छ । धेरैले उनलाई गाली गरेका छन् भने केहीले भने उनलाई समर्थन गरेका छन् ।

    नेपालमा भारतीय न्यूज च्यानल हेर्न नमिल्ने बनाइएको भन्दै सबैतिर यसको स्वागत भएको छ । नेपालले भारतद्धारा अतिक्रमित जमिन लिम्पियाधुरा समेत समेटेर नयाँ नक्सा जारी गरेपछि भारतमा त्यस विरुद्ध कोकोहोलो मच्चिएको छ । भारतको विरोधका बावजुद संसदवाट संविधान संसोधनको प्रस्ताव पारित भएर नया नक्सा निसान छापमा पनि समेटिएपछि भारतीय मिडिया थप उग्र भएका छन् ।

    भारतीय मिडियो तल्लो स्तरमा ओर्लिएर समाचार बनाइरहेका छन् । पछिल्लो समय प्रधानमन्त्री केपी शर्मा ओली र चिनियाँ राजदुतलाई लिएर अनर्गल प्रचार समेत गरेका छन् । भारतीय मिडियामा यस्ता कुरा आएपछि नेपालमा ति च्यानल हेर्न नमिल्ने बनाइएको हो ।

    भारतीय च्यानलमा प्रधानमन्त्रीको मान मर्दन हुने खालको समाचार प्रसारण भएपछि सर्वसाधारणले समेत त्यसको विरोध गर्दै आएका थिए । सर्वसाधारणले नै भारतीय च्यानल बन्द गर्न माग राख्दै आएका थिए । सामाजिक सञ्जालमा भारतीय च्यानल बन्द गर्न माग गर्दै आवाज उठेको थियो । अहिले भारतीय च्यानल हेर्न नमिल्ने बनाइएपछि सर्वत्र प्रशंसा भएको छ ।

    Advertisement

    के याे पागलहरूकाे बस्ती हाे ?
    कडा राेक अश्लिल सामग्री प्रसारणमा लगाउ
    समाचार र विचारलाई राेक्ने हाेइन ।
    निर्णयलिंदा बिबेक नगुमाउ
    याे बस्ती पागलहरूकाे हाैइन ।
    तानाशाही – मूर्दावाद !
    मूर्दावाद – मूर्दावाद ।

    — Kishore Nepal (@kishorenepal) July 9, 2020

    Advertisement
    Advertisement

    Post Views: 164
    २६ असार २०७७, शुक्रबार १६:०२ प्रकाशित
    कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि [email protected] मा इमेल पठाउन सक्नुहुन्छ ।
    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    कर्णाली प्रदेश सभाको बैठक आज बस्दै
    स्थानीय खोला तथा नदीबाट सुर्खेतमा अवैध बालुवा गिटी, ढुङ्गा उत्खनन गर्ने क्रम बढ्याे
    कर्णालीका नागरिकअझै दुषित पानि पिउन बाध्य
    यो पनि हेर्नुहोस
    १३२ केभीए कोहलपुर सुर्खेत बिद्यूतको ५० प्रतिशत काम पूरा
    असिनाले बाली नष्ट : किसान चिन्तित
    लेकबेशीले स्वयमसेवक करार तथा पि.सि.एफ शिक्षक नराख्ने
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    ताजा अपडेट
    • १. कर्णाली प्रदेश सभाको बैठक आज बस्दै

    • २. स्थानीय खोला तथा नदीबाट सुर्खेतमा अवैध बालुवा गिटी, ढुङ्गा उत्खनन गर्ने क्रम बढ्याे

    • ३. कर्णालीका नागरिकअझै दुषित पानि पिउन बाध्य

    • ४. १३२ केभीए कोहलपुर सुर्खेत बिद्यूतको ५० प्रतिशत काम पूरा

    • ५. असिनाले बाली नष्ट : किसान चिन्तित

    धेरै पढिएको
    • १. असिनाले बाली नष्ट : किसान चिन्तित

    • २. लेकबेशीले स्वयमसेवक करार तथा पि.सि.एफ शिक्षक नराख्ने

    • ३. आठ दलीय गठबन्धनले सात वटै प्रदेशमा कार्यक्रम गर्दै

    • ४. आज होली खेल्दै हुनुहुन्छ ? यी कुरामा ध्यान दिनुस्

    • ५. नेपाल यूएईसँग ६८ रनले पराजित

    सम्पर्क

    Karnali Technology and Media House Pvt Ltd

    विरेन्द्रनगर–०६ , सुर्खेत

    सूचना बिभाग दर्ता नं.

    २५९६/०७७-०७८

    सम्पर्क

    ९८५८०६८४०४/९८४८००५५३२

    ई–मेल

    [email protected]
    हाम्रो टिम
    संयोजक योगेश नारायण चपाई
    सम्पादक कृष्ण बहादुर राना
    उप सम्पादक पूर्ण बहादुर खड्का
    सल्लाहाकार बिक्रम शर्मा
    भिडियो प्रविन गुरुङ
    रिपोर्टर्स धन बहादुर कार्की दिनेश ढकाल
    हाम्रो फेसबुक
      Rastriya Sanchar
    Copyright ©2023 Rastriya Sanchar | All rights Reserved.
     Website By :  Karnali Technology