• गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • वाग्मती प्रदेश
    • गण्डकी प्रदेश
    • प्रदेश ५
    • प्रदेश ६
    • सुदुर प्रदेश
  • स्वास्थ्य
  • समाज
  • मनोरञ्जन
  • खेलकुद
  • आर्थिक
  • रोचक
  • भिडियो
×
  • \ विज्ञापन
  • \ सम्पर्क
  • \ हाम्रो बारेमा
  • हाम्रो टिम
  • गृहपृष्ठ
☰
    • गृहपृष्ठ
    • समाचार
    • राजनीति
    • प्रदेश
      • प्रदेश १
      • प्रदेश २
      • वाग्मती प्रदेश
      • गण्डकी प्रदेश
      • प्रदेश ५
      • प्रदेश ६
      • सुदुर प्रदेश
    • स्वास्थ्य
    • समाज
    • मनोरञ्जन
    • खेलकुद
    • आर्थिक
    • रोचक
    • भिडियो

ताजा अपडेट

असिनाले बाली नष्ट : किसान चिन्तित

लेकबेशीले स्वयमसेवक करार तथा पि.सि.एफ शिक्षक नराख्ने

रोकिएका स्ववियु निर्वाचन चैत १२ गतेभित्र सम्पन्न गर्न त्रिविको निर्देशन

देशका विभिन्न स्थानमा वर्षा

नेपाली कांग्रेस अब सत्ता पक्षको बेञ्चमा

वीरेन्द्रनगर सुर्खेतमा एक नवजात शिशुको शव फेला

दैलेखमा खानेपानी ट्याङ्कीमा ‘जिपिएस’ जडित ‘अलर्ट’

नेपाल टेलिकमद्वारा सजिलो भ्वाइस र डाटाको सुविधा

आगलागीमा परेर शिशुको मृत्यु

चर्चित

  • १. असिनाले बाली नष्ट : किसान चिन्तित

  • २. लेकबेशीले स्वयमसेवक करार तथा पि.सि.एफ शिक्षक नराख्ने

  • ३. दैलेखमा खानेपानी ट्याङ्कीमा ‘जिपिएस’ जडित ‘अलर्ट’

  • ४. नेपाल टेलिकमद्वारा सजिलो भ्वाइस र डाटाको सुविधा

  • ५. वीरेन्द्रनगर सुर्खेतमा एक नवजात शिशुको शव फेला

  • ६. नेपाली कांग्रेस अब सत्ता पक्षको बेञ्चमा

  • ७. देशका विभिन्न स्थानमा वर्षा

  • ८. रोकिएका स्ववियु निर्वाचन चैत १२ गतेभित्र सम्पन्न गर्न त्रिविको निर्देशन

ट्रेण्डिङ :

    काठमाडौं– सुर्खेत काठमाडौँ काठमाडौं । एजेन्सी कर्णाली कोरोना
Advertisement

पशुपतिनाथ मन्दिरको दर्शन गर्दै असार २७ गते शनिबारको राशिफल पढ्नुहोस्

  •  राष्ट्रिय संचार
  • २६ असार २०७७, शुक्रबार २२:३१ प्रकाशित
    Advertisement
    Advertisement
    • अ
    • अ
    • अ
    Advertisement

    मेष राशि : राम्रो दिन छ सोचेको भन्दा राम्रो सफलता हात पार्नु हुनेछ । आर्थिक लाभको साथै काममा नयाँ अवसर प्राप्त हुन सक्नेछ । विद्यार्थीको लागि पढाइ क्षेत्रहरु राम्रो भएर जानेछन् ।

    वृष राशि : आमाको स्वास्थ्यलाइ लिएर समस्या देखा पर्न सक्ने छ । वाहान वा चौपायको सुख वाट वञ्चित हुनुपर्ने हुन सक्छ । मनमा धेरै कुरा खेल्ने कारणले गर्दा मन विचलन हुनेछ ।

    Advertisement

    मिथुन राशि : सन्तान सुखको समय छ । प्रेम वा प्रेमीका सँगको सम्वन्ध राम्रो हुनेछ । गरेको व्यपार व्यवसायमा भने राम्रो आर्थिक लाभ हुन सक्नेछ । यात्राको अवसर प्राप्त गर्न सक्नुहुनेछ ।

    कर्कट राशि : शत्रु वृद्धि हुनका साथै शत्रुका कारण गरेको काममा वाधा अर्डचन आउने छ । स्वास्थ्य समस्याले सताउन सक्नेछ । अनावश्यक यात्रा वा झगडा पर्न सक्नेछ सतर्क रहनु होला ।

    सिंह राशि : आर्थिक लाभ हुनुका साथै लगानी गर्ने नयाँ अवसर प्राप्त हुन सक्छ । दाजुभाइ सँगको सम्वन्ध राम्रो हुनेछ । विदेशसँग सम्वन्धित कामहरु बन्नेछन् । नयाँ सथिभाइ सँग नँया सम्वन्ध गासिनेछ ।

    कन्या राशि : कर्म धरै प्रतिफल थोरै पाउने समय छ । आर्थिक कारोवार नगर्दा राम्रो हुनुका साथै धन डुव्ने सम्भावना कम हुनेछ । घर परिवारको सुख सुविधा पाउने समय छ । दाम्पत्य जीबनमा मधुरता हुनेछ।

    Advertisement

    तुला राशि : गरेको काममा भाग्यले साथ दिनुका साथै थोरै मेहनतमा पनि धेरै लाभ प्राप्तहुन सक्नेछ । नयाँ अवसरको सदुपयोग गर्नुहोला राम्रो हुनुका साथै लगानी डुव्ने सम्भावना कम हुनेछ ।

    वृश्चिक राशि : चोटपटक लाग्ने वा स्वास्थ्य समस्या हुन सक्नेछ । मुख खुट्टामा समस्याहरु देखा पर्न सक्नेछ । दाम्पत्य जीवनमा मधुरता छाउने छ । यात्रा नगर्नु होला अन्यथा समस्यामा पर्न सकिन्छ ।

    धनु राशि : कामको पाटनर सँग कुनै समस्या थियो भने हटेर जानुका साथै सम्वन्धमा मधुरता छाउने छ । नयाँ व्यत्तिसँगको भेटले मन रमाउनुको साथै नयाँ अवसर प्राप्तहुन सक्छ ।

    मकर राशि : शत्रु वढ्नुका साथै स्वास्थ्य समस्या देखापर्नेछ । पत्निको स्वास्थ्यमा पनि समस्या हुन सक्छ । घर परिवारमा कलहको वातावरण वन्न सक्छ संम्यमता अपनाउँदा राम्रो हुनेछ ।

    कुम्भ राशि : वल वुद्धि वढेर जानेछ । मनमा प्रसन्नता छाउने छ आफूले गरेको कर्ममा पाएको सफलताको कारणले गर्दा मनमा प्रशन्नता छाउने छ । सन्तान सुख तथा आमाको स्वास्थ्यमा भएको समस्या कम भएर जानेछ ।

    मीन राशि : धरै राम्रो समय छैन । आर्थिक हानीका साथै दाजुभाइ सँगको सम्वन्धमा समस्या देखापर्न सक्नेछ । वोल्दा विचार गर्नुहोला अन्यथा शत्रु वढ्नेछन् । आफन्तसँगको भेटले मन रमाउने छ ।

    Advertisement
    Advertisement

    Post Views: 235
    २६ असार २०७७, शुक्रबार २२:३१ प्रकाशित
    कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि [email protected] मा इमेल पठाउन सक्नुहुन्छ ।
    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    सामाजिक सेवाको माध्यमबाट नै समाजमा रुपान्तरण सम्भव छः प्रधानमन्त्री देउवा
    नेकपा माओवादी केन्द्रको स्थायी समिति बैठकमा दाहालको प्रतिवेदन पेश
    १७०० मत गणना हुँदा शेखरभन्दा देउवा अगाडि
    यो पनि हेर्नुहोस
    ‘सायद दुईवटा किड्नी फेरेको प्रधानमन्त्री विश्वमै छैनन् होला’-प्रधानमन्त्री ओली
    बर्षको अन्तिम सूर्यग्रहण सोमवार लाग्दै, ६ ग्रहलाई हुन्छ यस्तो असर
    नेपालमा भेटियो भग’वान विष्णुको दु’र्लभ अ’वतार, विश्वभर खैलाबैला! ‘यस्तो छ यस्को निकै महत्व”
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    ताजा अपडेट
    • १. असिनाले बाली नष्ट : किसान चिन्तित

    • २. लेकबेशीले स्वयमसेवक करार तथा पि.सि.एफ शिक्षक नराख्ने

    • ३. रोकिएका स्ववियु निर्वाचन चैत १२ गतेभित्र सम्पन्न गर्न त्रिविको निर्देशन

    • ४. देशका विभिन्न स्थानमा वर्षा

    • ५. नेपाली कांग्रेस अब सत्ता पक्षको बेञ्चमा

    धेरै पढिएको
    • १. असिनाले बाली नष्ट : किसान चिन्तित

    • २. दैलेखको गुराँस गाउँपालिकाका तत्कालीन इन्जिनियर र सब-इन्जिनियरविरुद्ध भ्रष्टाचार मुद्दा

    • ३. आठ दलीय गठबन्धनले सात वटै प्रदेशमा कार्यक्रम गर्दै

    • ४. लेकबेशीले स्वयमसेवक करार तथा पि.सि.एफ शिक्षक नराख्ने

    • ५. अनौपचारिक सेवा केन्द्र इन्सेकले वीरेन्द्रनगरमा सकारात्मक परिवर्तनका लागी सडक नाटक प्रर्दशन

    सम्पर्क

    Karnali Technology and Media House Pvt Ltd

    विरेन्द्रनगर–०६ , सुर्खेत

    सूचना बिभाग दर्ता नं.

    २५९६/०७७-०७८

    सम्पर्क

    ९८५८०६८४०४/९८४८००५५३२

    ई–मेल

    [email protected]
    हाम्रो टिम
    संयोजक योगेश नारायण चपाई
    सम्पादक कृष्ण बहादुर राना
    उप सम्पादक पूर्ण बहादुर खड्का
    सल्लाहाकार बिक्रम शर्मा
    भिडियो प्रविन गुरुङ
    रिपोर्टर्स धन बहादुर कार्की दिनेश ढकाल
    हाम्रो फेसबुक
      Rastriya Sanchar
    Copyright ©2023 Rastriya Sanchar | All rights Reserved.
     Website By :  Karnali Technology