• गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • वाग्मती प्रदेश
    • गण्डकी प्रदेश
    • प्रदेश ५
    • प्रदेश ६
    • सुदुर प्रदेश
  • स्वास्थ्य
  • समाज
  • मनोरञ्जन
  • खेलकुद
  • आर्थिक
  • रोचक
  • भिडियो
×
  • \ विज्ञापन
  • \ सम्पर्क
  • \ हाम्रो बारेमा
  • गृहपृष्ठ
☰
    • गृहपृष्ठ
    • समाचार
    • राजनीति
    • प्रदेश
      • प्रदेश १
      • प्रदेश २
      • वाग्मती प्रदेश
      • गण्डकी प्रदेश
      • प्रदेश ५
      • प्रदेश ६
      • सुदुर प्रदेश
    • स्वास्थ्य
    • समाज
    • मनोरञ्जन
    • खेलकुद
    • आर्थिक
    • रोचक
    • भिडियो

ताजा अपडेट

कांग्रेस ५४ र एमाले ४१ पालिकामा विजयी

जजिरा एयरलाइन्सको जहाज गौतमबुद्ध विमानस्थलमा अवतरण

चट्याङले झापामा युवाको मृत्यु

सुर्खेतको पञ्चपुरीमा वडा अध्यक्षका उम्मेदवारको मत बराबर भएपछि…

भारतीय प्रधानमन्त्री मोदी लुम्बिनीमा

बालेन शाहले २३ सय भन्दा धेरै मतको अग्रता

ओलीलाई गृहवडामै धक्का

भरतपुरमा दाहाललाई सुवेदीले पछि पारे

एमालेको लालकिल्लामा राप्रपाको अग्रता

चर्चित

  • १. वीरेन्द्रनगरमा कांग्रेसलाई पछि पार्दै एमालेको अग्रता

  • २. सुर्खेतको पञ्चपुरीमा वडा अध्यक्षका उम्मेदवारको मत बराबर भएपछि…

  • ३. सुर्खेतमा एमाले र कांग्रेसका कार्यकर्ताबीच झडप

  • ४. आज सुनको मूल्य घट्यो

  • ५. बालेन शाहले २३ सय भन्दा धेरै मतको अग्रता

  • ६. भरतपुरमा रेणुलाई पछ्याउँदै विजय पौडेल

  • ७. सुर्खेतको सिम्ता गाउँपालिकामा पुनः मतदान सोमबार हुने

  • ८. प्रदेश अस्पताल सुर्खेतले आइतबार ओपिडी बन्द नगर्ने

  • ९. श्री एयरलाइन्सको जहाज आकस्मिक अवतरण

  • १०. ओलीलाई गृहवडामै धक्का

ट्रेण्डिङ :

    काठमाडौं– सुर्खेत काठमाडौँ काठमाडौं । एजेन्सी कर्णाली कोरोना
Advertisement

जाजरकोटमा गएको पहिरोमा परि बे’पत्ता २ को श’व फेला, मृ’तकको संख्या ९ पुग्यो

  •  राष्ट्रिय संचार
  • २७ असार २०७७, शनिबार २०:४८ प्रकाशित
    Advertisement
    Advertisement
    • अ
    • अ
    • अ
    Advertisement

    जाजरकोट । जाजरकोटको बारेकोट गाँउपालिका ४ सार्कीटोलमा गएको पहिरोमा परि बे’पत्ता थप दुई जनाको श’ब शनिवार साँझ फेला परेको छ । यो संगै मृ’तकको संख्या नौ पुगेको छ । पहिरोले दुई घर ब’गाउँदा पाहुना आएका सहित १२ जना बे’पत्ता भएका थिए ।पहिरोमा परि बे’पत्ता ३८ बर्षीया कलु सार्की , उनका ६ बर्षीय छोरा सुवास सार्कीको श’व फेला परेको हो । यस अघि श’व फेला परेर पनि प’हिचान हुन नसकेका कुशे ९ चौराटाका १४ बर्षीया गौरी सार्की, १६ बर्षीया कविता सार्कीको प’हिचान भएको जिल्ला प्रहरी प्रमुख डिएस्पी किशोर श्रेष्ठले जानकारी दिनु भयो ।

    उनीहरु दिदीको घरमा पाहुना आएका थिए ।पहिरोमा परि बारेकोट ४ का ५२ बर्षीय गोपाल सार्की र उनका ११ बर्षका छोरा अर्जुन सार्की र त्यस्तै कलु सार्कीको घरमा पाहुना आएका कुशे ९ चौताराका २० बर्षीय डिल्ली सार्की तथा १८ बर्षका विरेन्द्र सार्की र कलु सार्कीकी १४ बर्षीया छोरी तिर्सा सार्कीको पनि शवको प’हिचान भैसकेको छ ।सो पहिरोमा पु’रिएका अझै तीन जना ह’राईरहेका छन् । पहिरोले गाँउ नै ब’गाउन थालेपछि बारेकोटका विभिन्न गाँउका दुई सय बढी परिवार वि’स्थापित भएका छन । घा’ईते दुई जनालाई शनिवार हेलिकोप्टरले उ’द्धार गरेर सुर्खेत लगेको छ ।

    Advertisement

    गत शुक्रवार जाजरकोटको बारेकोटमा बाढीपहिरोमा परि ग’म्भीर घा’इते भएका दुई जनालाई हेलिकोप्टरबाट उ’द्धार गरिएको छ ।पहिरोमा परि ग’म्भीर घा’इते बारेकोट ४ का ५६ बर्षीय लालबहादुर नेपाली र बारेकोट ६ धुमाखोलामा आएको बाढीले ब’गाउँदा घा’इते भएका सात बर्षीय रामचन्द्र चलाउनेलाई कर्णाली प्रदेश सरकारले पठाएको नेपाली सेनाको हेलिकोप्टरले उ’द्धार गरेको जाजरकोटका प्रहरी नायब उपरीक्षक किशोर कुमार श्रेष्ठले जानकारी दिनु भयो ।जाजरकोटको वारेकोटका विभिन्न स्थानमा गरी आठ घर पहिरोले ब’गाएको थियो ।

    यस्तै वडा नं। ६को धुममा दुई जनालाई खोलाले ब’गाएको थियो । खोलामा ब’गेमा उनीहरुको पनि खो’जी कार्य जा’री रहेको छ ।अहिलेसम्म भेटाउन नसकिएको बारेकोट गाउँपालिकाका निमित्त प्रमुख प्रशासकीय अधिकृत गोविन्द वहादुर सिंहले जानकारी दिनु भयो ।घ’टना स्थलमा जाजरकोटको दल्लीस्थित सुरक्षा वे’स क्या’म्पबाट नेपाली सेनाको टो’ली रातारात पै’दल पुगेर शनिबार विहानैबाट, सशस्त्र प्रहरी बल , नेपाल प्रहरी , स्थानीय वासिन्दा र जन प्रतिनिधिको सहयोगमा खो’जी कार्यलाई ती’व्रता दिएका छन् ।खोजी कार्य जारी रहे पनि पानी निरन्तर परेको कारण उ’द्धारमा क’ठिनाइ भएको प्रहरीले जनाएको छ ।

    Advertisement

    Post Views: 184
       
    कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि [email protected] मा इमेल पठाउन सक्नुहुन्छ ।
    २७ असार २०७७, शनिबार २०:४८ प्रकाशित
    Advertisement
    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    कांग्रेस ५४ र एमाले ४१ पालिकामा विजयी
    जजिरा एयरलाइन्सको जहाज गौतमबुद्ध विमानस्थलमा अवतरण
    चट्याङले झापामा युवाको मृत्यु
    यो पनि हेर्नुहोस
    सुर्खेतको पञ्चपुरीमा वडा अध्यक्षका उम्मेदवारको मत बराबर भएपछि…
    भारतीय प्रधानमन्त्री मोदी लुम्बिनीमा
    बालेन शाहले २३ सय भन्दा धेरै मतको अग्रता
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    ताजा अपडेट
    • १. कांग्रेस ५४ र एमाले ४१ पालिकामा विजयी

    • २. जजिरा एयरलाइन्सको जहाज गौतमबुद्ध विमानस्थलमा अवतरण

    • ३. चट्याङले झापामा युवाको मृत्यु

    • ४. सुर्खेतको पञ्चपुरीमा वडा अध्यक्षका उम्मेदवारको मत बराबर भएपछि…

    • ५. भारतीय प्रधानमन्त्री मोदी लुम्बिनीमा

    धेरै पढिएको
    • १. वीरेन्द्रनगरमा कांग्रेसलाई पछि पार्दै एमालेको अग्रता

    • २. वीरेन्द्रनगरकाे प्रमुख पदमा विष्ट पनि आकाँक्षी

    • ३. सुर्खेतमा कांग्रेस र माओवादीबीच गठबन्धन

    • ४. माओवादीद्वारा चुनाव बहिष्कार, यहि वैशाख २९ र ३० गते नेपाल बन्दको घोषणा

    • ५. सुर्खेतको पञ्चपुरीमा वडा अध्यक्षका उम्मेदवारको मत बराबर भएपछि…

    सम्पर्क

    Karnali Technology and Media House Pvt Ltd

    विरेन्द्रनगर–०६ , सुर्खेत

    सूचना बिभाग दर्ता नं.

    २५९६/०७७-०७८

    सम्पर्क

    ९८४८००५५३२

    ई–मेल

    [email protected]
    हाम्रो टिम
    संयोजक योगेश नारायण चपाई
    सम्पादक कृष्ण बहादुर राना
    उप सम्पादक पूर्ण बहादुर खड्का
    सल्लाहाकार बिक्रम शर्मा
    भिडियो प्रविन गुरुङ
    रिपोर्टर्स सनम शर्मा
    हाम्रो फेसबुक
      Rastriya Sanchar
    Copyright ©2022 Rastriya Sanchar | All rights Reserved.
     Website By :  Karnali Technology