• गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • वाग्मती प्रदेश
    • गण्डकी प्रदेश
    • प्रदेश ५
    • प्रदेश ६
    • सुदुर प्रदेश
  • स्वास्थ्य
  • समाज
  • मनोरञ्जन
  • खेलकुद
  • आर्थिक
  • रोचक
  • भिडियो
×
  • \ विज्ञापन
  • \ सम्पर्क
  • \ हाम्रो बारेमा
  • हाम्रो टिम
  • गृहपृष्ठ
☰
    • गृहपृष्ठ
    • समाचार
    • राजनीति
    • प्रदेश
      • प्रदेश १
      • प्रदेश २
      • वाग्मती प्रदेश
      • गण्डकी प्रदेश
      • प्रदेश ५
      • प्रदेश ६
      • सुदुर प्रदेश
    • स्वास्थ्य
    • समाज
    • मनोरञ्जन
    • खेलकुद
    • आर्थिक
    • रोचक
    • भिडियो

ताजा अपडेट

पेट्रोलियम पदार्थको मुल्य बढ्यो

संविधान सभा अध्यक्ष सुवास नेम्बाङको निधन

बाँकेमा ट्रकसँग बस ठोक्किँदा ७ जनाको मृत्यु

आज श्रीकृष्ण जन्माष्टमी

सोमबार सन्दीप पाकिस्तान जाने

सुन तस्करी प्रकरणमा छानबिन गर्न उच्चस्तरीय समिति बनाउने सहमति

वीरेन्द्रनगर नगरपालीका वडा न १६ को गडेली खोलामा बनेको पुलले पूर्णता कहीले पाउछ ?

नेपाल प्रेस युनियन सुर्खेतकोअध्यक्षमा विसी

आज नेपाली टोली भारत ‘ए’ विरुद्ध भिड्दै

चर्चित

ट्रेण्डिङ :

    काठमाडौं– सुर्खेत काठमाडौँ काठमाडौं । एजेन्सी कर्णाली कोरोना
Advertisement
Advertisement

हात जोड्दै माफी मागे दिपकराज गिरीले, भने – दिपाश्रीको गल्ती स्वीकार्दै डिप्रेसनमा जान नदिउँ (भिडियो)

  •  राष्ट्रिय संचार
  • २८ असार २०७७, आईतवार २१:५७ प्रकाशित
    Advertisement
    • अ
    • अ
    • अ
    Advertisement

    काठमाडौं । नेपाली चलचित्र क्षेत्रका कलाकारहरु पछिल्लो समय विभिन्न विषयमा विवादमा आइरहेका छन् । केही दिन अघि हास्यकलाकार दीपाश्री निरौलाले ‘महानायक’बारे दिएको अभिब्यक्तिलाई लिएर सामाजिक सञ्जाल निकै तातेको छ ।

    दीपाश्रीले ‘राजेश हमाल महानायक हो र ? ’ भन्दै दिएको अभिब्यक्तिलाई सामाजिक सञ्जालमा आलोचना गरिएको छ । उनको अभिव्यक्ति राजेस हमाललाई ‘महानायक’ को रुपमा स्वीकार गरेका प्रशंसकलाई सह्यै भएन । सामाजिक सञ्जालमा गाली गलौच भइरहेको छ ।

    Advertisement

    अन्य कलाकारले पनि दीपाश्रीले गल्ति बोले भन्दे माफी मागिसकेपछि सामाजिक सञ्जालमा गाली गलैचा गर्न नहुने बताइरहेका छन् । यसैबीच हास्य कलाकार दिपकराज गिरीले राजेश हमालसंग माफी माग्दै दिपाश्रीको गल्ती स्वीकार्न आग्रह गरेका छन् ।

    उनले सामाजिक सञ्जालमार्फत भिडियामा राजेश हमाल महानायक हो या होइन भन्ने टिप्पणी गर्ने अधिकारी हामिमा नभएको बताउदै उनले एक ब्रान्डले अर्को ब्रान्डलाई आरोप लगाउन नहुँने बताएका छन् ।

    भिडियोमा उनले राजेश हमाललाई महानायक भनिएकोले हामिले पनि भन्नुपर्ने बताउदै उहाँलाई महानायक भन्दैमा सानो नभइने बताए । उनले अन्तिममा राजेश हमालका फ्यानहरुको मन दुखेको छ भने माफी माग्छु भन्दै हात जोडेका छन् । उनले यो विवाद धेरै लामो भएको र मिल्नु नै राम्रो हुने बताएका छन् । बाकीँ भिडियोमा हेर्नुहोस् (क्यानडा नेपाल बाट)

    Advertisement
    Advertisement

    Post Views: 130
    २८ असार २०७७, आईतवार २१:५७ प्रकाशित
    कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि [email protected] मा इमेल पठाउन सक्नुहुन्छ ।
    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    मन्त्री आलेले गरेको अश्लील गालीको अडियो सार्वजनिक ( भिडीयो सहित )
    साहसी युवती जो काठमाडौंदेखि उपर मुस्ताङसम्म स्कुटरमा पुगिन (भिडियो)
    दुर्गेशको नयाँ गीत ‘बिच्च बिच्चमा ३ बेसार’ सार्वजनिक (भिडियो सहित)
    यो पनि हेर्नुहोस
    दोहोरी खेलेरै बिहे गरेकी जेरी यही दशैंमा आमा बन्दै,बिहेपछि पहिलोपटक जम्यो बुढा बुढी बीच कडा दोहोरी
    दीपा र मलाई ‘लखेट्ने’ काम भइरहेको छ : दीपकराज गिरी
    प्रधानमन्त्री ओली र नेता राजदूत यान्छीबारे भारतीय टीभीमा आपत्तिजनक रिपाेर्ट(भिडियाेसहित)
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    ताजा अपडेट
    • १. पेट्रोलियम पदार्थको मुल्य बढ्यो

    • २. संविधान सभा अध्यक्ष सुवास नेम्बाङको निधन

    • ३. बाँकेमा ट्रकसँग बस ठोक्किँदा ७ जनाको मृत्यु

    • ४. आज श्रीकृष्ण जन्माष्टमी

    • ५. सोमबार सन्दीप पाकिस्तान जाने

    धेरै पढिएको
    • १. पेट्रोलियम पदार्थको मुल्य बढ्यो

    • २. आज श्रीकृष्ण जन्माष्टमी

    • ३. संविधान सभा अध्यक्ष सुवास नेम्बाङको निधन

    • ४. सोमबार सन्दीप पाकिस्तान जाने

    • ५. बाँकेमा ट्रकसँग बस ठोक्किँदा ७ जनाको मृत्यु

    सम्पर्क

    Karnali Technology and Media House Pvt Ltd

    विरेन्द्रनगर–०६ , सुर्खेत

    सूचना बिभाग दर्ता नं.

    २५९६/०७७-०७८

    सम्पर्क

    ९८५८०६८४०४/९८४८००५५३२

    ई–मेल

    [email protected]
    हाम्रो टिम
    संयोजक योगेश नारायण चपाई
    सम्पादक कृष्ण बहादुर राना
    उप सम्पादक पूर्ण बहादुर खड्का
    सल्लाहाकार बिक्रम शर्मा
    भिडियो प्रविन गुरुङ
    रिपोर्टर्स धन बहादुर कार्की दिनेश ढकाल
    हाम्रो फेसबुक
      Rastriya Sanchar
    Copyright ©2023 Rastriya Sanchar | All rights Reserved.
     Website By :  Karnali Technology