• गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • वाग्मती प्रदेश
    • गण्डकी प्रदेश
    • प्रदेश ५
    • प्रदेश ६
    • सुदुर प्रदेश
  • स्वास्थ्य
  • समाज
  • मनोरञ्जन
  • खेलकुद
  • आर्थिक
  • रोचक
  • भिडियो
×
  • \ विज्ञापन
  • \ सम्पर्क
  • \ हाम्रो बारेमा
  • गृहपृष्ठ
☰
    • गृहपृष्ठ
    • समाचार
    • राजनीति
    • प्रदेश
      • प्रदेश १
      • प्रदेश २
      • वाग्मती प्रदेश
      • गण्डकी प्रदेश
      • प्रदेश ५
      • प्रदेश ६
      • सुदुर प्रदेश
    • स्वास्थ्य
    • समाज
    • मनोरञ्जन
    • खेलकुद
    • आर्थिक
    • रोचक
    • भिडियो

ताजा अपडेट

कांग्रेस ५४ र एमाले ४१ पालिकामा विजयी

जजिरा एयरलाइन्सको जहाज गौतमबुद्ध विमानस्थलमा अवतरण

चट्याङले झापामा युवाको मृत्यु

सुर्खेतको पञ्चपुरीमा वडा अध्यक्षका उम्मेदवारको मत बराबर भएपछि…

भारतीय प्रधानमन्त्री मोदी लुम्बिनीमा

बालेन शाहले २३ सय भन्दा धेरै मतको अग्रता

ओलीलाई गृहवडामै धक्का

भरतपुरमा दाहाललाई सुवेदीले पछि पारे

एमालेको लालकिल्लामा राप्रपाको अग्रता

चर्चित

  • १. वीरेन्द्रनगरमा कांग्रेसलाई पछि पार्दै एमालेको अग्रता

  • २. सुर्खेतको पञ्चपुरीमा वडा अध्यक्षका उम्मेदवारको मत बराबर भएपछि…

  • ३. सुर्खेतमा एमाले र कांग्रेसका कार्यकर्ताबीच झडप

  • ४. आज सुनको मूल्य घट्यो

  • ५. बालेन शाहले २३ सय भन्दा धेरै मतको अग्रता

  • ६. भरतपुरमा रेणुलाई पछ्याउँदै विजय पौडेल

  • ७. सुर्खेतको सिम्ता गाउँपालिकामा पुनः मतदान सोमबार हुने

  • ८. प्रदेश अस्पताल सुर्खेतले आइतबार ओपिडी बन्द नगर्ने

  • ९. श्री एयरलाइन्सको जहाज आकस्मिक अवतरण

  • १०. ओलीलाई गृहवडामै धक्का

ट्रेण्डिङ :

    काठमाडौं– सुर्खेत काठमाडौँ काठमाडौं । एजेन्सी कर्णाली कोरोना
Advertisement

अविरल बर्षा र बाढीपछि विराटनगरकै सडक भासियो

  •  राष्ट्रिय संचार
  • २९ असार २०७७, सोमबार २०:०० प्रकाशित
    Advertisement
    Advertisement
    • अ
    • अ
    • अ
    Advertisement

    २९ असार, विराटनगर। निरन्तरको अविरल वर्षापछि देशका विभिन्न स्थानमा बाढी पहिरोले अकल्पनीय क्षति पुर्याएको छ । ८ दर्जन भन्दा बढीले ज्यान गुमाईसकेका छन भने दजनौ अझै हराईरहेका छन् । बाढी र पहिरोको बितन्डा अझै जारी छ । यही कहरमा विराटनगरपनि परेको छ ।

    बिराटनगरको महाननगरपालिमा वडा नं ६ र ११ लाई छुट्याउने केशलिया सडक बाढी आँउदा भासिएको छ । सुनसरी र मोरङ जोड्ने केशलिया खोलाबाट बाहिरिएको बाढीले सडक भासिएको हो । बिराटनगर क्षेत्रमा केही दिनदेखिको अविरल वर्षापछि करीब ५० मिटर सडक भासिएको हो । अहिले बिराटनगर वडा न. ६ , १२ , १६ र केशलिया खोलाको आसपासमा रहेका स्थानीहरु बाढीको त्रासका कारण सडकमा बस्न थालेका छन् ।

    Advertisement

    सुनसरी बर्जु गाउँपालिका बेलगछिया वडा नं ५ निवासी दिपक यादबले बाढी आएका कारण निकै कठिन परिस्थितिबाट सामाना गर्नु परेको बताएका छन् । उनले आफ्नो घर तिर बाढि आएको कारण हाल विस्थापित भएर मोरङमा आएको तर यता पनि बाढि कै कारण खाना खान समेत कठिनाई हुन थालेको बताए ।

    हरेक बर्ष नै केशलियाको बाढिले बिराटनगरको बिभिन्न वडाहरु डुबान हुँदै आएको छ । घरमा पानी पसेकाले हाल बस्न , खान कठिनाई हुँदै आएको बिराटनगर ६ निवासी किसन राजभटले बताए ।

    उनले हरेक बर्ष यो क्षेत्रमा बाढिले बितन्डा मच्चाउदै आए पनि सरकोकारवालाहरुले बाढिको बेला नाम टिपेर मात्रै लिएर जाने गरेको भन्दै स्थानीय चित्त दुखाएका छन् । बाढि आएको कारण सडक भासिने क्रम जारी छ । मानिससमेत आवतजावत गर्न जोखिम बढेकाले बाटो बन्द गरेर तत्कालै मर्मत गर्नु पर्ने स्थानीय किसनले बताए । उनले कोरोना भाइरसका कारण मान्छेहरु बेरोजगार भएर सडक छेउकै माटो काटेर बेच्ने र सो ठाँउमा पानी जमेपछि कटान हुन सुरु भएको बताए ।

    सडक भासिदा केशलिया सडकमा बासिन्दालाई आवतजावतमा समस्या भएको छ । अबैध रुपमा सडककै माटो खनेपछि कटान भएर जमीन भासिने क्रम बढेको स्थानीयवासीले बताएका छन् । निरन्तरको बर्षाले बाढीका कारण उच्च जोखिम देखिएको ठाँउमा आवतजावत बन्द गरेर तत्कालै थप सतर्कता उपनाउन सरोकारवालाको ध्यान पुगोस ।

    Advertisement

    Post Views: 2
       
    कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि [email protected] मा इमेल पठाउन सक्नुहुन्छ ।
    २९ असार २०७७, सोमबार २०:०० प्रकाशित
    Advertisement
    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    कांग्रेस ५४ र एमाले ४१ पालिकामा विजयी
    जजिरा एयरलाइन्सको जहाज गौतमबुद्ध विमानस्थलमा अवतरण
    चट्याङले झापामा युवाको मृत्यु
    यो पनि हेर्नुहोस
    सुर्खेतको पञ्चपुरीमा वडा अध्यक्षका उम्मेदवारको मत बराबर भएपछि…
    भारतीय प्रधानमन्त्री मोदी लुम्बिनीमा
    बालेन शाहले २३ सय भन्दा धेरै मतको अग्रता
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    ताजा अपडेट
    • १. कांग्रेस ५४ र एमाले ४१ पालिकामा विजयी

    • २. जजिरा एयरलाइन्सको जहाज गौतमबुद्ध विमानस्थलमा अवतरण

    • ३. चट्याङले झापामा युवाको मृत्यु

    • ४. सुर्खेतको पञ्चपुरीमा वडा अध्यक्षका उम्मेदवारको मत बराबर भएपछि…

    • ५. भारतीय प्रधानमन्त्री मोदी लुम्बिनीमा

    धेरै पढिएको
    • १. वीरेन्द्रनगरमा कांग्रेसलाई पछि पार्दै एमालेको अग्रता

    • २. वीरेन्द्रनगरकाे प्रमुख पदमा विष्ट पनि आकाँक्षी

    • ३. सुर्खेतमा कांग्रेस र माओवादीबीच गठबन्धन

    • ४. माओवादीद्वारा चुनाव बहिष्कार, यहि वैशाख २९ र ३० गते नेपाल बन्दको घोषणा

    • ५. सुर्खेतको पञ्चपुरीमा वडा अध्यक्षका उम्मेदवारको मत बराबर भएपछि…

    सम्पर्क

    Karnali Technology and Media House Pvt Ltd

    विरेन्द्रनगर–०६ , सुर्खेत

    सूचना बिभाग दर्ता नं.

    २५९६/०७७-०७८

    सम्पर्क

    ९८४८००५५३२

    ई–मेल

    [email protected]
    हाम्रो टिम
    संयोजक योगेश नारायण चपाई
    सम्पादक कृष्ण बहादुर राना
    उप सम्पादक पूर्ण बहादुर खड्का
    सल्लाहाकार बिक्रम शर्मा
    भिडियो प्रविन गुरुङ
    रिपोर्टर्स सनम शर्मा
    हाम्रो फेसबुक
      Rastriya Sanchar
    Copyright ©2022 Rastriya Sanchar | All rights Reserved.
     Website By :  Karnali Technology