• गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • वाग्मती प्रदेश
    • गण्डकी प्रदेश
    • प्रदेश ५
    • प्रदेश ६
    • सुदुर प्रदेश
  • स्वास्थ्य
  • समाज
  • मनोरञ्जन
  • खेलकुद
  • आर्थिक
  • रोचक
  • भिडियो
×
  • \ विज्ञापन
  • \ सम्पर्क
  • \ हाम्रो बारेमा
  • गृहपृष्ठ
☰
    • गृहपृष्ठ
    • समाचार
    • राजनीति
    • प्रदेश
      • प्रदेश १
      • प्रदेश २
      • वाग्मती प्रदेश
      • गण्डकी प्रदेश
      • प्रदेश ५
      • प्रदेश ६
      • सुदुर प्रदेश
    • स्वास्थ्य
    • समाज
    • मनोरञ्जन
    • खेलकुद
    • आर्थिक
    • रोचक
    • भिडियो

ताजा अपडेट

वीरेन्द्रनगरमा काँग्रेसलाई पछाडी पार्दै एमालेको अग्रता

चुनावमा पराजित भएपनि मन हारेको छैन : शर्मा

भरतपुरमा एक हजार ७१२ मतले रेनु अगाडि

डेढ सय पालिका जित्दै कांग्रेसको अग्रता

थप १५ केन्द्रमा मतदान जारी

आज सुन-चाँदीको मूल्य घट्यो

बालेन शाहको १५ हजार मत कट्यो, पछिपछि स्थापित

गुर्भाकोट र लेकबेँसी नगरपालिकामा कांगे्रस विजयी

बजेटको आकार नबढाउन सुझाव

चर्चित

  • १. वीरेन्द्रनगरमा कांग्रेसलाई पछि पार्दै एमालेको अग्रता

  • २. सुर्खेतको पञ्चपुरीमा वडा अध्यक्षका उम्मेदवारको मत बराबर भएपछि…

  • ३. वीरेन्द्रनगरमा काँग्रेसलाई पछाडी पार्दै एमालेको अग्रता

  • ४. बालेन शाहले २३ सय भन्दा धेरै मतको अग्रता

  • ५. चुनावमा पराजित भएपनि मन हारेको छैन : शर्मा

  • ६. भरतपुरमा रेणुलाई पछ्याउँदै विजय पौडेल

  • ७. सुर्खेतको सिम्ता गाउँपालिकामा पुनः मतदान सोमबार हुने

  • ८. ओलीलाई गृहवडामै धक्का

  • ९. प्रदेश अस्पताल सुर्खेतले आइतबार ओपिडी बन्द नगर्ने

  • १०. भरतपुरमा गठबन्धनको अग्रता कायमै

ट्रेण्डिङ :

    काठमाडौं– सुर्खेत काठमाडौँ काठमाडौं । एजेन्सी कर्णाली कोरोना
Advertisement

मेरो कुनै प्रेमी छैन: पूर्वराजकुमारी पूर्णिका

  •  राष्ट्रिय संचार
  • २९ असार २०७७, सोमबार २०:४९ प्रकाशित
    Advertisement
    Advertisement
    • अ
    • अ
    • अ
    Advertisement

    पूर्वराजकुमारी पूर्णिका शाहले आफ्नो कुनै प्रेमी नभएको बताएकी छन्। सञ्चारमाध्यममा प्रेमी रोजेको खबर सार्वजनिक भएपछि पूर्णिकाले सामाजिक सञ्जाल टिकटकमार्फत खबरमा सत्यता नभएको स्पष्ट पारेकी हुन्।

    जनआस्था साप्ताहिकले अघिल्लो अंकमा पूर्वराजकुमारीले रोजिन् प्रेमी शीर्षकमा समाचार प्रकाशित गरेको थियो। सो समाचारलाई धेरै अनलाइनले सभार गरेर प्रकाशन गरेका थिए भने सामाजिक सञ्जालमा पनि चर्चा भइरहेको छ।

    Advertisement

    आफ्नो बारेमा खबरहरु छापिएपछि पूर्णिमाले हाँस्दै भनेकी छन्, ‘मेरो बारेमा छापिएको कुरामा केही सत्यता छैन। सबैलाई यो कुरा नपत्याउन अनुरोध गर्दछु।’ यो कुरा भन्दा पूर्णिमा हल्का लजाएजस्तो देखिन्छिन्।

    जनआस्थाले आमा एवं पूर्वयुवराज्ञी हिमानी शाहकै समर्थनमा पूर्णिमा आफूभन्दा १० वर्ष जेठो उमेरका धर्म थापा नामका युवकसँग प्रेममा रहेको उल्लेख गरेको छ। उनीहरुबीच थाइल्याण्डमै भेट भएको थियो। धर्म पूर्वएआईजी सुशीलबरसिंह थापाका छोरा भएको उल्लेख छ।

    पूर्वराजकुमारी पूर्णिमा थाइल्याण्डमा अध्ययरत छिन्। हाल आमा हिमानी पनि छोरीहरुका साथ थाइल्याण्डमै छिन्। पूर्णिमा टिकटकमा सक्रिय छिन्।
    भिडियो हेर्न यहाँ क्लिक गर्नुहोस्

    Advertisement

    Post Views: 175
       
    कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि [email protected] मा इमेल पठाउन सक्नुहुन्छ ।
    २९ असार २०७७, सोमबार २०:४९ प्रकाशित
    Advertisement
    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    वीरेन्द्रनगरमा काँग्रेसलाई पछाडी पार्दै एमालेको अग्रता
    चुनावमा पराजित भएपनि मन हारेको छैन : शर्मा
    भरतपुरमा एक हजार ७१२ मतले रेनु अगाडि
    यो पनि हेर्नुहोस
    डेढ सय पालिका जित्दै कांग्रेसको अग्रता
    थप १५ केन्द्रमा मतदान जारी
    आज सुन-चाँदीको मूल्य घट्यो
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    ताजा अपडेट
    • १. वीरेन्द्रनगरमा काँग्रेसलाई पछाडी पार्दै एमालेको अग्रता

    • २. चुनावमा पराजित भएपनि मन हारेको छैन : शर्मा

    • ३. भरतपुरमा एक हजार ७१२ मतले रेनु अगाडि

    • ४. डेढ सय पालिका जित्दै कांग्रेसको अग्रता

    • ५. थप १५ केन्द्रमा मतदान जारी

    धेरै पढिएको
    • १. वीरेन्द्रनगरमा कांग्रेसलाई पछि पार्दै एमालेको अग्रता

    • २. वीरेन्द्रनगरकाे प्रमुख पदमा विष्ट पनि आकाँक्षी

    • ३. सुर्खेतको पञ्चपुरीमा वडा अध्यक्षका उम्मेदवारको मत बराबर भएपछि…

    • ४. सुर्खेतमा कांग्रेस र माओवादीबीच गठबन्धन

    • ५. माओवादीद्वारा चुनाव बहिष्कार, यहि वैशाख २९ र ३० गते नेपाल बन्दको घोषणा

    सम्पर्क

    Karnali Technology and Media House Pvt Ltd

    विरेन्द्रनगर–०६ , सुर्खेत

    सूचना बिभाग दर्ता नं.

    २५९६/०७७-०७८

    सम्पर्क

    ९८४८००५५३२

    ई–मेल

    [email protected]
    हाम्रो टिम
    संयोजक योगेश नारायण चपाई
    सम्पादक कृष्ण बहादुर राना
    उप सम्पादक पूर्ण बहादुर खड्का
    सल्लाहाकार बिक्रम शर्मा
    भिडियो प्रविन गुरुङ
    रिपोर्टर्स सनम शर्मा
    हाम्रो फेसबुक
      Rastriya Sanchar
    Copyright ©2022 Rastriya Sanchar | All rights Reserved.
     Website By :  Karnali Technology