• गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • वाग्मती प्रदेश
    • गण्डकी प्रदेश
    • प्रदेश ५
    • प्रदेश ६
    • सुदुर प्रदेश
  • स्वास्थ्य
  • समाज
  • मनोरञ्जन
  • खेलकुद
  • आर्थिक
  • रोचक
  • भिडियो
×
  • \ विज्ञापन
  • \ सम्पर्क
  • \ हाम्रो बारेमा
  • गृहपृष्ठ
☰
    • गृहपृष्ठ
    • समाचार
    • राजनीति
    • प्रदेश
      • प्रदेश १
      • प्रदेश २
      • वाग्मती प्रदेश
      • गण्डकी प्रदेश
      • प्रदेश ५
      • प्रदेश ६
      • सुदुर प्रदेश
    • स्वास्थ्य
    • समाज
    • मनोरञ्जन
    • खेलकुद
    • आर्थिक
    • रोचक
    • भिडियो

ताजा अपडेट

सुनको मूल्य प्रतितोला ९६ हजार ७००

नौ मतदान केन्द्रमा आज मतदान

बालेन साह र केशव स्थापितबीचको मतान्तर कति ?

कांग्रेस ५४ र एमाले ४१ पालिकामा विजयी

जजिरा एयरलाइन्सको जहाज गौतमबुद्ध विमानस्थलमा अवतरण

चट्याङले झापामा युवाको मृत्यु

सुर्खेतको पञ्चपुरीमा वडा अध्यक्षका उम्मेदवारको मत बराबर भएपछि…

भारतीय प्रधानमन्त्री मोदी लुम्बिनीमा

बालेन शाहले २३ सय भन्दा धेरै मतको अग्रता

चर्चित

  • १. वीरेन्द्रनगरमा कांग्रेसलाई पछि पार्दै एमालेको अग्रता

  • २. सुर्खेतको पञ्चपुरीमा वडा अध्यक्षका उम्मेदवारको मत बराबर भएपछि…

  • ३. सुर्खेतमा एमाले र कांग्रेसका कार्यकर्ताबीच झडप

  • ४. बालेन शाहले २३ सय भन्दा धेरै मतको अग्रता

  • ५. भरतपुरमा रेणुलाई पछ्याउँदै विजय पौडेल

  • ६. सुर्खेतको सिम्ता गाउँपालिकामा पुनः मतदान सोमबार हुने

  • ७. प्रदेश अस्पताल सुर्खेतले आइतबार ओपिडी बन्द नगर्ने

  • ८. श्री एयरलाइन्सको जहाज आकस्मिक अवतरण

  • ९. ओलीलाई गृहवडामै धक्का

  • १०. भारतका प्रधानमन्त्री पाँचौँ पटक नेपाल भ्रमणमा आउँदै

ट्रेण्डिङ :

    काठमाडौं– सुर्खेत काठमाडौँ काठमाडौं । एजेन्सी कर्णाली कोरोना
Advertisement

सुशान्त सिंह राजपुतको निधनको एक महिनापछि पहिलोपटक सुशान्तको नाममा बत्ति बाल्दै लेखिन भावुक शब्द

  •  राष्ट्रिय संचार
  • ३ श्रावण २०७७, शनिबार १०:५५ प्रकाशित
    Advertisement
    Advertisement
    • अ
    • अ
    • अ
    Advertisement

    काठमाण्डौ – सुशान्त सिंशह राजपुतको निधन भएको आज ठिक एक महिना पुगेको छ । १४ जुनमा सुशान्तले मुम्बई स्थित आफ्नै निवासमा देहत्याग गरेक थिए । उनको निधन भएपछि उनको सम्झना क्रम जारी छ । सुशान्तको निधनबाट पुरै चलचित्र उद्योग र साथीहरु स्तब्ध भए । जो उनीसँग नजिक थिए उनीहरु धेरै निराशा भए ।

    सुशान्त केटीसाथी अंकिता लोखंडेसँग लामो प्रेम सम्बन्धमा थिए । एक महिनादेखि सामाजिक सञ्जालबाट टाढा भएकी अंकिता इन्स्टाग्राममा फर्किएकी छिन् । अंकिताले सुशान्तको निधन पश्चात पहिलोपटक पोस्ट गरेकी छिन् । बलेको दियोको तस्वीर राखेर ‘चाइल्ड अफ गाड’ लेखेकी छिन् । सुशान्त र अंकिता टिवी शो पवित्र रिस्तामा काम गर्दा नजिकिएका यो जोडीको ६ वर्षकोे लामो प्रेम सम्बन्धपछि २०१६ मा ब्रेकअप भएको थियो ।

    Advertisement

    सुशान्त सिंह राजपूतको घटनाले उनका प्रशंसकलाई ठूलो झ’ट्का दिएको छ । उनले देहत्याग किन गरे, यसबारे पत्ता लगाउन प्रहरी जुटेको छ तर सोसल मिडियामा विभिन्न अनुमान गरिएको छ । बलिउडमा परिवारवाद र समूहवादलाई पनि सुशान्तको निधनको जिम्मेवार मानिएको छ । यस्तै, करन जोहर, आलिया भट्ट, अनन्या पाण्डेयजस्ता सेलिब्रिटीले पनि यो विषयमा घृणाको सामना गर्नु परिरहेको छ । यो सूचीमा अंकिता लोखंडेका प्रेमी विकी जैनको नाम पनि जोडिएको छ ।

    View this post on Instagram

    CHILD Of GOD 😇

    A post shared by Ankita Lokhande (@lokhandeankita) on Jul 13, 2020 at 8:15pm PDT

    Advertisement

    Post Views: 181
       
    कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि [email protected] मा इमेल पठाउन सक्नुहुन्छ ।
    ३ श्रावण २०७७, शनिबार १०:५५ प्रकाशित
    Advertisement
    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    युक्रेनमा रहेको रुसको सम्पत्ति जफत गरिने
    भारतमा तीन करोड बच्चाले पाए कोरोनाको खोप
    अमेरिकामा कोरोनाका कारण अस्पताल भर्ना हुनेहरु बढ्न थाले
    यो पनि हेर्नुहोस
    चेन्नईमाथि बैंगलोरको जीत
    भारतमा थप ३२०५ जना कोरोना संक्रमित थपिए
    भारतमा एकैदिन ३१ सय ५७ जनामा कोरोना संक्रमण
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    ताजा अपडेट
    • १. सुनको मूल्य प्रतितोला ९६ हजार ७००

    • २. नौ मतदान केन्द्रमा आज मतदान

    • ३. बालेन साह र केशव स्थापितबीचको मतान्तर कति ?

    • ४. कांग्रेस ५४ र एमाले ४१ पालिकामा विजयी

    • ५. जजिरा एयरलाइन्सको जहाज गौतमबुद्ध विमानस्थलमा अवतरण

    धेरै पढिएको
    • १. वीरेन्द्रनगरमा कांग्रेसलाई पछि पार्दै एमालेको अग्रता

    • २. वीरेन्द्रनगरकाे प्रमुख पदमा विष्ट पनि आकाँक्षी

    • ३. सुर्खेतको पञ्चपुरीमा वडा अध्यक्षका उम्मेदवारको मत बराबर भएपछि…

    • ४. सुर्खेतमा कांग्रेस र माओवादीबीच गठबन्धन

    • ५. माओवादीद्वारा चुनाव बहिष्कार, यहि वैशाख २९ र ३० गते नेपाल बन्दको घोषणा

    सम्पर्क

    Karnali Technology and Media House Pvt Ltd

    विरेन्द्रनगर–०६ , सुर्खेत

    सूचना बिभाग दर्ता नं.

    २५९६/०७७-०७८

    सम्पर्क

    ९८४८००५५३२

    ई–मेल

    [email protected]
    हाम्रो टिम
    संयोजक योगेश नारायण चपाई
    सम्पादक कृष्ण बहादुर राना
    उप सम्पादक पूर्ण बहादुर खड्का
    सल्लाहाकार बिक्रम शर्मा
    भिडियो प्रविन गुरुङ
    रिपोर्टर्स सनम शर्मा
    हाम्रो फेसबुक
      Rastriya Sanchar
    Copyright ©2022 Rastriya Sanchar | All rights Reserved.
     Website By :  Karnali Technology