काठमाडौं । नेकपाको सचिवालय बैठक सकिए लगत्तै प्रधानमन्त्री केपी शर्मा ओली राष्ट्रपति विद्यादेवी भण्डारीलाई भेट गर्नका लागि शीतलनिवास पुगेका छन् । नेकपाको सचिवालय बैठक सकिएलगत्तै उनी शीतलनिवासतर्फ लागेका हुन् ।
नेकपाको सचिवालय बैठक भर्खरमात्रै सकिएको छ । बैठकले कुनै निर्णय गरेन ।
कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि [email protected] मा इमेल पठाउन सक्नुहुन्छ ।