नेपाल कम्युनिष्ट पार्टी नेकपाका युवा नेता महेश बस्नेतले सरकारविरूद्ध भ्रम फैलाउनेलाई ‘तह लगाउन’ टोल–टोलमा साइबर सेना गठन गर्न युवाहरूलाई निर्देशन दिएका छन्।नवलपुरको गैंंडाकोटमा शनिबार दिउँसो युवाहरूको भेलालाई सम्बोधन गर्दै युवा संघ नेपालका इन्चार्जसमेत रहेका बस्नेतले साइबर सेना बनाएर सरकारको प्रतिरक्षा गर्न निर्देशन दिएका हुन्।
विपक्षीहरूले सरकारविरूद्ध नियोजित रूपमा भ्रम फैलाएको आरोप उनको थियो। पूर्वउद्योगमन्त्री बस्नेतले योजनावद्ध रूपमा सामाजिक सञ्जालमा सरकारको बद्नाम भैरहेको दाबी गरे।
नेपाल कम्युनिष्ट पार्टी नेकपाका युवा नेता महेश बस्नेतले सरकारविरूद्ध भ्रम फैलाउनेलाई ‘तह लगाउन’ टोल–टोलमा साइबर सेना गठन गर्न युवाहरूलाई निर्देशन दिएका छन्।नवलपुरको गैंंडाकोटमा शनिबार दिउँसो युवाहरूको भेलालाई सम्बोधन गर्दै युवा संघ नेपालका इन्चार्जसमेत रहेका बस्नेतले साइबर सेना बनाएर सरकारको प्रतिरक्षा गर्न निर्देशन दिएका हुन्। विपक्षीहरूले सरकारविरूद्ध नियोजित रूपमा भ्रम फैलाएको आरोप उनको थियो। पूर्वउद्योगमन्त्री बस्नेतले योजनावद्ध रूपमा सामाजिक सञ्जालमा सरकारको बद्नाम भैरहेको दाबी गरे।